Admin_OB

इलाममा ‘आगलागी नियन्त्रण’ घटना अभ्यास सम्पन्न , आगो नियन्त्रणको अभ्यास गराइयो

बिनय तिम्सीना, इलाम, फागुन ६ । इलाममा रहेको नेपाली सेनाको पशुपति प्रसाद गणको आयोजनामा विपद् ब्यस्वस्थापनको घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । फागुन–चैतको समयमा जिल्लाका विभिन्न क्षेत्रम हुन सक्ने आगलागी र च्यसको नियन्त्रण सम्बन्धी घटना अभ्यास कार्यक्रम भएको हो । कार्यक्रमा प्रमुख जिल्ला अधि�. . .


पाँचथरमा जेठी श्रीमती हुँदाहुँदै अर्को विवाह गर्ने जोडी खोरमा परे

पाँचथर फाल्गुन ६ , जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रह�. . .


विराटनगर लगायतका व्यस्त बजारमा चल्ने टिपरलाई छुट्टै टाइम कार्ड लागू गर्ने तयारी

बिराटनगर फाल्गुन ६ , जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङले टिपरका कारण दुर्घटना बढ्दै जान थालेपछि मुख्य बजार क्षेत्रमा चल्ने टिपरलाई छुट्टै टाइम कार्ड लागू गर्ने तयारी अघि बढाएको छ । विराटनगर महानगरपालिका लगायतका अति नै व्यस्त बजार क्षेत्रमा टिपरका कारण दुर्घटना बढी हुन थालेपछि कडाइ गरिएकाे हाे. . .


बिराटनगरबाट धरानतर्फ जादै गरेको बसले किचेर एक जना पैदलयात्रीको मृत्यु

सुनसरी, फागुन ६ । सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चौकमा सोमबार बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बिहान साढे ९ बजे यात्रु बोकेर बिराटनगरबाट धरानतर्फ जाँदै गरेको ना४ख ७४२७ नम्बरको बसले पैदल हिडिरहेकी सप्तरी भारदह, मधुवापुर–५ घर भई हाल दुहबी नगरपालिका–३ फुटानी चौकमा डेरा गरी बस्ने बर. . .


डीपीएल : आज विराटनगर किंग्स र सिवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुँदै

बिराटनगर फाल्गुन ६ , तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । सोमबार धनगढी स्टार्स र रुपन्देही च्यालेन्जर्स तथा विराटनगर किंग्स र सिवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुँदैछ । फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा रुपन्देही र साबिक विजेता धनगढी भिड्दै छन्। रुपन्द�. . .


प्रदेश नं १ मा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइने

विराटनगर, रासस । ६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ । समितिले तीन दिन सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र निजी क्षेत्रका प्रतिष्ठानमा दीप�. . .


मोरङलगायतका तराईका जिल्लामा जलवायु परिवर्तनका कारण सिमसारहरु लोप हुँदै

विराटनगर, फागुन ५ गते । जलवायु परिवर्तनका कारण मोरङलगायतका तराईका जिल्लामा रहेका सिमसारहरु लोप हुँदै गएका छन् । भौतिक विकासको तीव्र माग र अदूरदर्शी योजना कार्यान्वयनले गर्दा यी पोखरीको महत्व घट्दै, पोखरी पुरिँदै, सुक्दै, अन्य उपयोगमा जाँदै मासिँदै गरेका छन् । मोरङमा हाल १९ वटा सिमसारको पहिचान भइसक�. . .


खानेपानी नै उदयपुरगढीको पर्यटन विकासमा समस्या

गाईघाट, फागुन ५ गते । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिकामा अवस्थित ऐतिहासिक उदयपुरगढीमा स्थानीय पर्यटन प्रवद्र्धन र विकासका लागि व्यवस्थापन गर्न अहिले सबैभन्दा जटिल समस्या खानेपानीको समस्या रहेको छ । गढीक्षेत्रमा अहिले झण्डै एक दर्जन घरबास ९होमस्टे० सञ्चालन गरिएको भए पन�. . .


गरिखानेको कथा : सुदर्शनको नब्बे घार मौरी , वार्षिक दस लाख आम्दानी

गोकर्ण दयाल बैतडी, फागुन ५ गते । सँगैका दौँतरी जागिर र वैदेशिक रोजगारीमा भाँैतारिएका बेला बैतडीका एक युवा उद्यमीले ९० घार मौरी पालेर वार्षिक दस लाख रुपियाँ आम्दानी गर्नुभएको छ । दशरथ चन्द नगरपालिका–५ पोटाका ३३ वर्षीय सुदर्शन लेखकले माहुरीपालन व्यवसायबाट वाषर््िाक दस लाख रुपियाँ आम्दानी गर्नुभएको �. . .


मौसममा अझै गडबड : कतै सफा कतै बदली , बिराटनगरमा आज वर्षा नहुने

बिराटनगर फाल्गुन ५  । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  देशको प्राःय स्थानमा मौसम सामन्यतया सफा रहने छ । पश्चिमी र पूर्वी पहाडी भेगका एक दुई स्थानमा अपरान्ह पछि मेघ गर्जन सहित छिटफुट वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर मौसम सामान्यतया सफा रहने तर पश्चिमी पहाडी भेगमा आ. . .


पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु , १० घाइते

पाँचथर, फागुन ५ गते । शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् ।. . .


कोलकाताबाट पनि छुट्यो विद्युतीय कार्गो , विराटनगरमा विद्युतीय कार्गो प्रणाली रोकिएको अवस्था

नवराज कट्टेल विराटनगर, फागुन ५ । उद्योगी र व्यवसायीले उठाउँदै आएको विद्युतीय कार्गो मालवहाक रेल अब कोलकाता बन्दरगाहबाट समेत शुरु भएको छ । वीरगञ्जका लागि कोलकाता बन्दरगाहबाट ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम शुक्रबार साँझदेखि शुरु भएको हो । वीरगञ्जसँगै विराटनगरमा समेत व�. . .