पाँचथर, फागुन ५ गते । शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् ।. . .
नवराज कट्टेल विराटनगर, फागुन ५ । उद्योगी र व्यवसायीले उठाउँदै आएको विद्युतीय कार्गो मालवहाक रेल अब कोलकाता बन्दरगाहबाट समेत शुरु भएको छ । वीरगञ्जका लागि कोलकाता बन्दरगाहबाट ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम शुक्रबार साँझदेखि शुरु भएको हो । वीरगञ्जसँगै विराटनगरमा समेत व�. . .
डोटी (रासस) । जिल्लाको शिखर नगरपालिका–६ बस्ने ४६ वर्षका डिल्लीराज फुलाराविरुद्ध निजकै श्रीमती कल्पना फुलाराले आफूलाई जबरर्जस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरेकी छिन् । आफ्ना श्रीमान्ले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उहाँले प्रहरी कार्यालयमा फागुन �. . .
नेपाल अर्थोपेडिक एसोसिएसनमा नयाँ कार्यसमिति चयन भएको छ। विराटनगरमा भएको अर्थोकोन सम्मेलनका क्रममा एसोसिएसनमा नयाँ कार्यसमिति चयन भएको हो। एसोसिएसनको अध्यक्षमा डा रोहित कुमार पोखरेल निर्विरोध निर्वाचित भएका छन्। एसोसिएसनका निर्वतमान अध्यक्ष डा बुलन्द थापा हुन्। एसोसिएसनको इलेक्ट अध्यक्षमा डा . . .
बिराटनगर फाल्गुन ५ , बिराटनगरमा जारी "बिराट फुड फेस्टा" सम्पन्न भएको छ । विराटनगरको नमस्कार होटलमा ३ दिन सम्म उक्त फुड फेस्टा लागेको थियो । विराटनगरमा रहेको भाजु युवराज फाउन्डेसन र एनवाईइको संयुक्त आयोजना तथा मन्जिना मुभिज क्रिएशनको सहकार्यमा ‘विराट फुड फेस्टा’ आयोजना गरिएको हो । विभिन्न जातिकास�. . .
दमक, फागुन ४ गते । झापाको गौरीगञ्ज गाउँपालिका–६ दमाइँ डाँडाका दलबहादुर विकको घर निर्माणमा जापानबाट आएका विद्यार्थीको समूहले श्रमदान गरेका छन् । गौरीगञ्ज गाउँपालिका र ह्याविट्याड संस्थामार्फत सहारा नेपालको संयुक्त लगानीमा विपन्न तथा दलित परिवारको आवास निर्माण गर्ने सहमतिअनुसार दलबहादुर विकको घ�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उनले बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन् । उनले बैंकलाई उत्प�. . .
बिराटनगर फाल्गुन ४ , विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजले विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो १६ औ बार्षिकत्सव मनाएको छ । कार्यक्रममा बर्षभरी भएका शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सिल्ड, प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा यस बर्ष मेरिल्य. . .
पथरी फाल्गुन ३ , मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पथरी बजारदेखि ३ किमी पश्चिम जंगलमा एक महिलाको शव भेटिएको छ । शुक्रबार स्थानीय सालको पात टिप्न गएका स्थानीयले जंगलमा रहेको मोरङ्गे खोलामा ओड्नेले छापेर फालिएको अवस्थामा ३०/३२ बर्षको देखिने शव भेटिएको घट्नास्थलमा रहेका ब्लाष्ट खवरकर्मी दिनेश सुब्ब�. . .
विराटनगर, फागुन ३ गते । प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले एक वर्षको अवधिमा प्रदेशमा भएका कामको सराहना गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज यहाँ आयोजित प्रदेश सरकारको एकवर्षे उपलब्धि सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म भएका का�. . .
बिराटनगर फाल्गुन ३ , विराटनगरमा जारी विराट फुटवेयर एक्स्पोमा १ करोड ५० लाख बढीको बराबर भएको छ । विराटनगरको मेनरोडमा गएको ९ गतेबाट शुरु भएको मेलामा दैनिक ग्राहकको भिड हुने गरेको छ । मेलामा बिराटनगर लगायत मोरङ , सुनसरी तथा झापाबाट ग्राहकको ठुलो घुइचो लाग्ने गरेको छ । "पहिले ल्याएका सबै जुत्ताचप्पल सक�. . .
विराटनगर फाल्गुन ३, फिर्दोस अन्सारीको अर्धसतकले होराइजन क्रिकेट क्लव विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिता विजयी हुँदै समुह विजेता बनेको छ । होराइजनले भएको लिगको अन्तिम खेलमा विराट क्रिकेट सोसाइटीलाई ४९ ले पराजित समुह ए को समुह विजेता बनेको हो । लगातार तीन खेलमा पराजित भ�. . .