बिराटनगर माघ २१ , एन आई सी एशिया बैंक लिमिटेडले विराटनगरमा ‘एनआईसी एशिया रन फर हेल्थ’ दौड प्रतियोगिता सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विराटनगर प्लाटिनम राउन्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा “एन आई सी एशिया रन फर हेल्थ” दौड प्रतियोगिता सम्पन्न गरेको हो । . . .
बिराटनगर माघ २१ , विराटनगरमा जारीरहेको ‘विराट फूटवेयर एक्स्पो’ मा सर्वसाधारणको भिड बढ्दै गएको छ ।विराटनगर–७ सात घुम्ती स्थित खाली जग्गामा सुरु भएको उक्त जुत्ताचप्पल मेलामा बिराटनगर साथै झापा , सुनसरी , धनकुटाबाट पनि ग्राहकको उपस्थिति रहिआएको छ । सस्तोमा जुत्ताचप्पल पाउने भएपछी सीमावर्ती भारतबाट . . .
राजु पौडेल झापा माघ २१ , झापा स्पोर्टस् अवार्ड २०७४ का लागि मनोनयनमा परेका अन्तिम तीन जना खेलाडीको नाम सार्वजनिक भएको छ । स्व.आशिष विक्रम नेम्बाङको स्मृतिमा गत वर्षदेखि सुरु झापा स्पोर्टस् अवार्डमा यसवर्ष फुटबल खेलबाट बढी खेलाडी मनोनयनमा परेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको . . .
काठमाडौ, माघ २१। पछिल्लो समय नेपालमा क्यान्सर भयावह रुपमा देखापर्न थालेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्ट नेपालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद बरालले नेपालमा दैनिक रुपमा क्यान्सरका बिरामी बढीरहेको बताउनुभयो । पछिल्लो समय नेपालमा पुरुषमा फोक्सो र महिलालाई पाठेघरको क�. . .
लण्डन । बेलायतको अदालतले मृत्यु भएका महिलाको शवमा यौन सम्पर्क गर्ने एक युवकलाई ६ वर्षको जेल सजाय सुनाएको छ । कसिम खुराम नामको २३ वर्षीय सो युवकले इंगलिस फ्युनरल होममा रहेका महिलाका शवमा रातको समयमा गएर यौन सम्पर्क गरेका थिए । उक्त युवक चोरीको कार्यमा संलग्न रहँदै आएको बताइएको छ । उनले ९ वटा शव राख्ने ब. . .
नयाँ दिल्ली । अमेरिकामा १२९ जना भारतीय विद्यार्थी पक्राउ परेकोमा भारतीय विदेश मन्त्रालयले शनिबार नयाँ दिल्लीस्थित अमेरिकी दूतावास समक्ष चिन्ता व्यक्त गरेको छ । सो अवसरमा भारतले अमेरिकी दूतावासलाई ती विद्यार्थीको बारेमा तत्काल कानुनी उपचारको व्यवस्थाका लागि माग गरेको छ । भारतका ती विद्यार्थी एउ�. . .
सुनसरी माघ २० , महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान र जगतगुरु श्रीरामानन्दाचार्य सेवापीठको आयोजनामा सुनसरीको चतराधाममा माघ २६ देखि मुलुकमै पहिलोपटक श्रीराम तारकब्रह्म महायज्ञ सञ्चालन हुने भएको छ । नौ दिनसम्म सञ्चालन हुने महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने आयोजकले जना. . .
फिक्कल, माघ २० गते । इलाम अस्पतालमा सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित युवती बालिका सुनुवारले गए राति बच्चीलाई जन्म दिएकी छिन् । राति करीब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिशुको स्वास्थ्य सामान्य रहेको �. . .
चितवन, माघ २० गते । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको छ । भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी ¥यालीका साथ निर्माणस्थल रामपुर पु¥याइएको थ. . .
नेपालले युएई विरूद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ। यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि जितेको हो। वर्षाले १० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई निर्धारित १० ओभरमा ८ विकेट गुमा�. . .
मोरङ, माघ २० गते । विराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले आइतवार लागूऔषध सहित १ महिलालाई पक्राउ गरेको छ । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले बिहान साढे ११ बजे लागूऔषध सहित सुनसरी धरान उप-महानगरपालिका-१९ बस्ने बर्ष ३५ की सिर्जना राईलाई पक्राउ गरेको हो । राईको �. . .
काठमाडौं माघ २० । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटका लागि घरेलु टोली धनगढी स्टार्सले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढीले युनाइटेड अरब इमिरेट्सका रोहन मुस्तफा र भारतीय प्रथम श्रेणीका सागर त्रिवेदीलाई अनुबन्ध गरेको हो । दायाँ हाते ब्याट्सम्यान र. . .