Admin_OB

जोगबनीबाट छुटेको रेल दुर्घटना , कम्तिमा ७ जनाको मृत्यु

विहार माघ २०  । भारतको विहारमा आइतबार (आज) बिहान रेल दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् । सीमाञ्चल एक्सप्रेस नामको सो रेल विहारको वैशालीमा दुर्घटना भएको हो । सो रेल जोगबनी र आनन्दविहार टर्मिनलको बीचमा रहेको थियो । दुर्घटना बिहान ३ः५० बजे भएको बताइएको छ ।  भारतीय रे�. . .


विराटनगरको जेम्स स्कुलमा जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम

विराटनगर माघ १९, विराटनगर पोखरीयास्थित जेम्स स्कुलले शुक्रबार ज्येष्ठ नागरिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भव्यरुपमा  सम्पन्न गरेको छ । विराटनगर महानगरपालिका वार्ड नं १ का अध्यक्ष उद्धव अर्यालको प्रमुख आतिथ्यमा स्कुलले ११ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थी , स. . .


सप्तकोसी नदिमा नयाँ सुविधाजनक पानीजहाज ,

काठमाडाैं । गत २० मंसिरमा प्रधानमन्त्री केपी ओलीले भेडेटार–राँके सडकको शिलान्यास गर्नेक्रममा सप्तकोसी नदीमा चाँडै पानीजहाज आउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले सप्तकोसीमा जहाजको कार्यालय नै खोलेर काम सुरु हुने बताएलगत्तै सुविधायुक्त नयाँ पानीजहाज ल्याइयोको छ ।  हालै बसेको मन्त्रिपरिषद् बै�. . .


दुब्लोपनको समस्याबाट जोगिन यस्तो गर्नुहोस् ।

दिनभरिको काम, हर्मोन परिवर्तन अथवा रोगका कारण मानिसमा दुब्लोपन र कमजोरीका समस्या देखिन्छ । आवश्यकताभन्दा बढी वजन कम भएमा शरीरमा शक्तिको कमी हुन्छ । जसले विभिन्न किसिमको रोग निम्त्याउन सक्छ । हाम्रो वरिपरि यस्ता धेरै खानेकुरा छन् जसले सेवनबाट दुब्लोपनको समस्याबाट जोगिन सकिन्छः किसमिस किसमिसका १०–�. . .


बिराटनगर विमानस्थलमा गोलीसहित भेटिएका प्रकाण्डका छोरालाई ७ दिन म्याद थप

विराटनगर माघ १९ , विराटनगर विमानस्थलबाट बिहीबार   तीनवटा गोलीसहित पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरालाई प्रहरीले अनुसन्धानकालागि शुक्रबार सात दिनको म्याद थप गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार साझ गोलीसहित पक्राउ पर. . .


 खोटाङको जालपामा आठौं लाटोकोसेरो तथा हुचिल उत्सव सुरु

खोटाङ माघ १९ ,  खोटाङको जालपामा आठौं लाटोकोसेरो तथा हुचिल उत्सव शुक्रबारबाट सुरु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालय र प्रकृतिका साथी नामक संस्थाको सहकार्यमा जालपामा दुई दिने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको हो। प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ढाकिएको ह�. . .


कलेजो जोगाउन अपनाउनुपर्ने यी घरेलु उपाय , जानिराखौ ।

कलेजो मानव शरीरको महत्वपूर्ण अंग हो । पाचन प्रणालीमा समस्या आउनुमा ८० प्रतिशत भूमिका कलेजोको नै हुने बताइन्छ । कलेजोको मुख्य काम खाना पचाउने, उर्जा भन्डारण, विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने, प्रतिरक्षा प्रणालीको रक्षा गर्ने र शरीरलाई चाहिने रासायनिक पदार्थ उत्पादन गर्ने हो । आजकालको व्यस्�. . .


विराटनगरमा आन्दोलनरत टिपर व्यवसायीको आन्दोलन स्थगित

विराटनगर, १९ माघ । विराटनगरमा आन्दोलनरत टिपर व्यवसायीको आन्दोलन स्थगित भएको छ । संघीय र प्रदेश सरकारले वार्ताका लागि आव्हान गरेपछि आन्दोलन पाँचदिनका लागि स्थगित गरिएको हो।सुनसरीको इटहरीस्थित पूर्वाञ्चल टिपर ब्यवसायी संघको प्रधान कार्यालयमा  आन्दोलन फिर्ता लिएको जनाएको छ । सोमबार विहान सुन्दरहर�. . .


विराटनगरमा हत्या गरिएकि बालिका रुपमतिको हत्यारा को ? अझै पत्ता लागेन हत्यारा

विराटनगर माघ १९ , विराटनगरमा केही दिन अघि कञ्चनपुर निर्मला पन्तको घटना जस्तै घटेको थियो ।  विराटनगरकि ११ वर्षिया बालिका रुपमती दासको हत्या भएको घटनामा दोषी अझै पत्ता लाग्न सकेको छैन । आइतबार बालिकाको शव विराटनगरको सिंघिया खोलामा निर्वस्त्र अवस्थामा भेटिएको थियो । उक्त घटना पछि प्रहरीले ११ जनालाई नि. . .


विराटनगरमा शैक्षिक मेला हुदै , काठमाडौ साथै विराटनगरका कलेज समावेश हुने

विराटनगर माघ १९, विराटनगरमा विद्यार्थीहरुको लागि शैक्षिक मेला आयोजना हुने भएको छ । एजुकेसन डट कम काठमाडौको आयोजनामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका निम्ति उक्त मेला आयोजना हुन लागेको हो । विराटनगरको नमस्कार होटलमा यहि माघ २५ र २६ गते उक्त मेला आयोजना हुनेछ । उक्त शैक्षिक मेलामा सहभाग. . .


विराटनगरमा मापदण्ड विपरीत र दर्ता नगरिएका टिम सहित ए-डिभिजन क्रिकेट गराईदै

विराटनगर माघ १८ विराटनगरमा यही माघ १९ गते मोंरग क्रिकेट संघ र लायन्स क्लव अफ विराटनगर योंग हार्टको संयुक्त आयोजना गर्ने भनेको ए डिभिजन क्रिकेट प्रतियोगीतामा ए डिभिजनको निश्चीत न्युनतम मापदण्ड तथा प्रकिया नै पुरा नगरी आएका टिमहरुलाई सिधै ए डिभिजन खेल भन्दै प्रवेश गराईएकोमा  विरोध भएको  छ। साधारणतय�. . .


दोस्रो टि-२० मा ४ विकेटले विजयी बन्यो नेपाल , सिरिज १-१

१८ माघ, काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ �. . .