Admin_OB

कविता : “आयोजक र सुन्दरी प्रतियोगीता” – निलु भट्टराई

तिमी त सुन्दरता खोज्दै तारे होटलहरूमा सुन्दरी प्रतियोगीता गर्दै छौ रे हे दृष्टि बिहीन सपुतहरू हो सॉचै सुन्दरी मेरा दिदी बहिनीहरू त हिमालमा भेडा चराउँदै छन् पाहाडमा भारी बोक्दैछन् तराईमा तरक्क पसिना चुहाएर क्ष्रम गर्दै छन र छैन्न सहभागी तिम्रो प्रतियोगीतामा सुन्दर भएकैले विदेशमा बेचिएका जुनु र �. . .


गरिखानेको कथा : बिराटनगरका युवाले संचालनमा ल्याएको “एभरेस्ट मःमः” अस्ट्रेलियामा लोकप्रिय

बिबेक दाहाल बिराटनगर माघ २५, बिराटनगरका युवा प्रमोद रिमाल र उनका साथी सन्तोष अधिकारीले अस्ट्रेलियामा एभरेस्ट मःमः नाम दिएर सुरु गरेको मःमः व्यापार छोटो समयमा नै अस्ट्रेलियाका नेपाली साथै बिदेशीमाझ लोकप्रिय बनेको छ । विभिन्न ४४ प्रकारका मःमः बिक्रि गर्दै आएको  एभरेस्ट मःमः ले नेपाललाई  नै बिदेशी . . .


फोन चार्ज गर्दै इयरफोनमा गीत सुनिरहेका २४ वर्षे युवककाे करेन्ट लागेर मृत्यु

एजेन्सी । थाइल्याण्डको चोनबुरी प्रान्तमा बस्ने क्रिस्टाडा सुपोलले इयरफोनमा गीत सुनेका कारण आफ्नो ज्यान गुमाउनु पर्यो । २४ वर्षका क्रिस्टाडाको फोन चार्जमा राखिएको थियो र उनी इयरफोन लगाएर गीत पनि सुनिरहेका थिए । यसै क्रममा करेन्ट प्रवाह भएर उनको मृत्यु भयो । स्थानीय मिडियाका अनुसार क्रिस्टाडाले इरफ. . .


कोशी नदीको कटान क्षेत्रमा कोशी पुनर्ताजगी केन्द्र स्थापनाका लागि कार्यलय खोलिए

धरान, माघ २५ गते । कोशी नदीको कटान क्षेत्रमा कोशी पुनर्ताजगी केन्द्र स्थापनाका लागि कार्यलय खोलिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार उक्त केन्द्रको कार्यालय भवन उद्घाटन गर्नुभयो । पन्ध्र बिघा क्षेत्रमा कोशी किनारमा निर्माण गरिने सो केन्द्रका लागि करिव रू ३५ करोड खर्च लाग्ने र यसका ल�. . .


विद्यार्थीले सिरहाको सुन्दर जनता माविमा तालाबन्दी गरे

लहान माघ २५ । विद्यार्थीले सिरहाको औरही गाउँपालिका–५ स्थित सुन्दर जनता माविमा तालाबन्दी गरेका छन् । सरस्वती मन्दिर निर्माणका लागि आफूहरुबाट चन्दा लिए पनि हालसम्म मन्दिर निर्माण हुन नसकेको, विद्यालयमा नियमित पठनपाठन नभइरहेको, पुस्तकालय र विज्ञान प्रयोगशाला नभए पनि नक्कली बिल भरपाई बनाई विद्यालय�. . .


विराटनगरको टेन-११ लाउन्जमा आज कमल खत्रीले गाउने

विराटनगर माघ २४ , विराटनगरको महेन्द्र चोकमा रहेको टेन ११ लाउन्जमा आज विशेष कार्यक्रम हुने भएको छ । लाउन्जमा आज गायक कमल खत्रीले गाउने भएका छन । स्वादिष्ट खाना साथै संगीतमय वातावरणको लागि युवापुस्तामाझ परिचित टेन ११ लाउन्जले विभिन्न कलाकारसहितको कार्यक्रम गर्दै आएको छ । कमल खत्रीले आज साझ उक्त लाउन्ज�. . .


विराटनगरका सबै निजि शैक्षिक संस्था बन्द , किताव बोकेर निस्किएका विद्यार्थी गेटबाटै फर्कन बाध्य

प्रेम देवान विराटनगर २४ माघ । विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आज देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेसँगै विद्यार्थीहरु पढाईबाट बञ्चित भएका छन् । यता विराटनगर भित्री रहेका निजि तथा सरकारी शैक्षिकसंघ सस्थाहरु आज ठप्प छन् । बिहीबा�. . .


विराटनगरको सुविसु केवल नेटको भयंकर अफर यस्तो छ !

बिराटनगर २४ माघ । सुविसु केवल नेट प्रालिले आफ्ना नयाँ ग्राहकहरु भयंकर अफर ल्याएको छ । सुविसुको बिराटनगर शाखा प्रबन्धक बिनोद आचार्यका अनुसार भयंकर अफरमा ग्राहकका लागि फाईदै फाईदा भएको जानकारी दिए । जडान सहित मोडियम, वाईफाई राउटर निशुल्क सुविधा रहेको बताए । १५ एमबिपिएस अनलिमिटेड फास्ट प्याक एक महिनाक. . .


मेगा बैंकको नाफा ८६ प्रतिशतले बढ्यो, ७३ करोड रुपैयाँ खुद मुनाफा

काठमाडौं । मेगा बैंक नेपालले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले पुस मसान्तसम्म अघिल्लो आवको तुलनामा ८६ प्रतिशत बढी मुनाफा आर्जन गरेको हो । बैंकले यस अवधिमा ७३ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । बैंकले पहिलो त्रैमासमा ४० करोड ४५ लाख खूद मुनाफा गरेको थि�. . .


बहुमूल्य पहेँलो धातु सुनको भाउ घट्यो , आज ४ सय रुपैयाँ कम

काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ आज बिहीबार थप ४ सय रुपैयाँले घटेको छ । स्थानीय बजारमा छापावाल सुनको भाउ आज तोलाको ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार ६२ हजार ४ सय थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार सुनको भाउ तोलाको ६२ हजार ५ सय, सोमबार ६२ हजार ५ सय तथा आइतबा. . .


धनगढी प्रिमियर लिगको तयारी पुरा , विजेताले ३० लाख पाउने

काठमाडौँ, माघ २४ गते । यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट प्रतियोगिताको विजेताले रु ३० लाख पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिनुभयो । उ�. . .


बिराटनगरमा भोलिदेखि दुई दिने शैक्षिक मेला हुदै

नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गर्दै विराटनगर स्थित होटल नमस्कारमा पाँचौ संस्करणकाे शैक्षिक मेला आयोजना हुने भएको छ । उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीहरु विभिन्न मुलुक जाने क्रम बढ्दै जादा स्वदेशमै उच्च शिक्षा हासिल गर्नका लागि उच्च गुणस्तरका शैक्षिक संस्था छन् भन्ने �. . .