युएईसँगको टी-२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोश्रो खेल खेल्दैछ । हिजो बिहीबार भएकाे खेलमा हारको बदला लिन आजकाे खेलमा भने निकै सुझबुझका साथ मैदानमा उत्रिने नेपालको तयारी छ । तीन खेलको शृङ्खलामा नेपाल १–० ले पछि परेको छ । नेपालले तीन खेलको एकदिवसीय सिरिज भने २–१ ले जितिसकेको छ । हिजो भएको खेलम�. . .
गत केहि हप्ता नेपाली सामाजिक सञ्जालमा एउटा भिडियो वहुतै चर्चामा रह्यो । नेपालका बारेमा एकजना भारतीय मोटिभेसनल स्पीकर डा बिवेक बिन्द्राले एउटा केस स्टडी प्रस्तुत गरेको उक्त भिडियो धेरै नेपालीजनले शेयर, लाइक्स अनि डिसलाइक्स सम्म गरे । उक्त केस स्टडीका केहि तथ्याकंहरु अलिक पुराना छन् अनि केहि विषयगत व. . .
फिदिम, माघ १८ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मातहतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको तयारी थाल्न निर्देशन दिएसँगै देशैभरका क्याम्पसमा चुनावी गतिविधि शुरु भएका छन् । देशका अधिकांश क्याम्पसमा त्रिविको कार्यतालिकाअनुसार नै स्वव�. . .
फेसबुकले पैसा तिरेर किशोरकिशोरीको गोप्य व्यक्तिगत जानकारी सङ्कलन गरेको एउटा प्रतिवेदनले देखाएको छ। प्रविधिसम्बन्धी वेबसाइट टेकक्रन्चका अनुसार फेसबुकले गरिरहेको एउटा अध्ययनका लागि विशेषतस् १३ देखि १७ वर्ष उमेरका सहभागीहरूलाई तिनीहरूको मोबाइल फोनमार्फत् व्यक्तिगत जानकारी सङ्कलन गर्न मिल्ने बन�. . .
काठमाडौँ, माघ १८ गते । नेपाली नर्सको रोजगारी तथा अध्ययनको प्रमुख गन्तव्य अस्टेलिया बन्ने गरेको छ । संयुक्त राज्य अमेरिका र दुवई क्रमशः दोस्रो र तेस्रो रोजाइमा पर्दैआएको छ । यसवर्षको मङ्सिरसम्म विदेशिने नेपाली नर्सको संख्या दुई हजार एक सय पुगेको छ । २०५९ देखि हालसम्म १२ हजार ९१ जना नर्स विदेशिएका छन् �. . .
सिकागो । अमेरिकामा चिसोका कारण कम्तिमा ११ जनाको मृत्यु भएको छ । ध्रुवीय वायुका कारण केही दिन यता अमेरिकाको तापक्रम एक्कासी ज्यादै न्यून भएपछि मानिसहरुको मृत्यु भएको हो । सिकागो, इलिनोइज,रकफोर्ड, मोलाइन,लोवा लगायतका क्षेत्रमा तापक्रम माइनस ३० डिग्री सेल्सीयस भन्दा बढी रहेको छ । मौसम पूर्वानुमान गर्न. . .
बिराटनगर माघ १८ , बिराटनगरमा श्रीमान श्रीमतीको शव फेला परेको छ । भारतीय नागरिक श्रीमान श्रीमतीको शव विराटनगर महानगरपालिका – १४ स्तिथ अशोक यादवको घरको कोठा भित्र आइतबार साँझ ५ बजेतिर फेला परेको छ । श्रीमान श्रीमती भन्दै दुबै जना यादवको घरमा नौ महिना अघि डेरा गरेर बस्दै आएका थिए । स्थानीय बासिन्दाले एउ�. . .
बिराटनगर माघ १८ , विराटनगर विमानस्थलबाट कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मालाई तीन थान गोलीसहित प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ । नरेन्द्र नेत्रविक्रम चन्द (विप्लव) नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) का छोरा भएको प्रहरीले जनाएको �. . .
विराटनगर माघ १७ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४आँै महाधिवेशन समयमै हुनुपर्ने बताएका छन् । विराटनगर स्थित वार्ड नं. ४ वडा समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले यतो बताएका हुन् । कांग्रेस नेतृत्व तहले २०७६ भित्रै महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीक. . .
धरान, माघ १७ गते । सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरक्षाको जिम्मेवारी पाएको केटिएम सेक्युरिटी प्रालिको लापर्वाहीले बिमारीका कुरुवा लुटिएका छन् । मेडिसिन युनिट १ वार्डमा आज बिहान तीन जना बिमारीका आफन्त लुटिएका छन् । उनीहरुको चार वटा मोबाइल, एक वटा चाँदीको औँठी एउटा बाल�. . .
अमर काफ्ले इनरुवा । दर्शक अभावमा इनरुवाको एकमात्र सिनेमा घर बन्द भएको छ । कमल टाकिजका नाममा रहेको सिनेमा घर पछिल्लो केही महिनायता इनरुवाका युवाहरुले सञ्चालन गर्दै आएका थिए । मासिक ६० हजार भाडा बुझाउने गरी हल संचालन गर्दै आएका स्थानीयहरुले दर्शक अभावमा खर्च धान्न नसकेको भन्दै सिनेमाको प्रर्दशन छाड�. . .
इनरुवा माघ १७ , झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका एक जनालाई बुधबार जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार पठाइएको छ । भारत घर भई सुनसरीको हरिनगर गाउपालिका– ३ गौतमपुरबाट झूठो विवरण पेश गरेर नागरिकता लिएका गुरुदयाल साह भन्ने सन्तोषकुमार साहलाई पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्का �. . .