बिबेक दाहाल बिराटनगर माघ २३ , नेपाल आइडल सिजन २ को एउटा श्रृङखलामा गायक पुस्पन प्रधानले जब आफ्नो प्रस्तुतिपछि केही शब्द उनले बृद्धआश्रममा आफुले देखेको भोगेको बारे बताए तब सम्पूर्णको आँखा रसाए । धेरै छोराछोरीले, आफुले जन्म दिएको सन्तानले आफ्नै बुबाआमालाई बृद्धआश्रममा पुर्याउने गरेको तितो यतार्थ उ�. . .
भद्रपुर, माघ २३ गते । झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा रु दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ । ‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अध. . .
विष्णुप्रसाद पोखरेल दमक, माघ २३ गते । झापामा बोरो (हिँउदे) धान खेतीमा यान्त्रीकरण र प्रविधिको प्रयोग बढ्न थालेको छ । परम्परागत रूपमा धान खेती हुँदै आएको झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, धान सुपरजोन घोषणा भएर कार्यान्वयनमा आएसँगै झापाको कचनकवल गाउँपालिकामा प्रविधिको प्रयोगमा बढोत्तर. . .
काठमाडौँ, माघ २३। सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले विसं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ वटा पात्रो (पञ्चाङ्ग) लाई स्व�. . .
विराटनगर २३ माघ । विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले सम्माननिय प्रधानमन्त्री के.पि. शर्मा ओलीसँग भेटघाट गरेका छन् । भेटमा मेयर पराजुलीलले बिराटनगरको समग्र बिकास निर्माणको बारेमा प्रधानमन्त्रीसंग छलफल गरिएको बताए । मंगलबार काठमान्डौ राजधानी प्रस्थान गरेका मेयर भीम पराजुलीलले प्रधानम�. . .
विराटनगर माघ २३, विराटनगरमा विद्यार्थीहरुको लागि एजुकेसन डट कम काठमाडौको आयोजनामा शैक्षिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका निम्ति उक्त मेला आयोजना हुन लागेको हो । विराटनगरको नमस्कार होटलमा यहि माघ २५ र २६ गते उक्त मेला आयोजना हुनेछ । मेलामा बिराट�. . .
विराटनगर माघ २३ । विराटनगरमा जारी ‘ए’ डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलवारको खेलमा एग्रोभेट क्रिकेट क्लब विजयी विराटनगर विजयी भएको छ । एग्रोभेटले विराटनगरकै एमसीसी क्रिकेट क्लब विराटनगरलाई २ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्यटिङ गरेको एमसीसी क्रिकेट क्लबले ३७ दशमलब ४ ओभरमा अल आ�. . .
बिराटनगर माघ २३ , बिराटनगरमा जारी ‘विराट फूटवेयर एक्स्पो’ सुरु भएको १२ दिनमा नै ८० लाख बढीको कारोबार भएको छ । एक्स्पोका संयोजक होमनाथ उपाध्याय अनुसार अहिले सम्म ८० हजार बढी ग्राहकले एक्स्पो भ्रमण गरिसकेका छन् भने अझै भिड बढ्ने क्रम जारी रहेको छ । विराटनगर–७ सात घुम्ती स्थित खाली जग्गामा सुरु भएको �. . .
तारा आचार्य विराटनगर, २२ माघ । एक नम्बर प्रदेशमा आउँदो सिजन देखि मिल्क होलिडे नहुने भएको छ । विराटनगर स्थित विराटनगर दूग्ध वितरण आयोजनामा रहेको नेपालकै एक मात्र पाउडर प्लाण्टको क्षमता विस्तार गरी दोब्बर बनाइएपछि मिल्क होलीडे नहुने भएको हो । नेपाल सरकारको ६ करोड र दूग्ध विकास संस्थानको ४ करोड ग�. . .
काठमाडौं । चालू आवको छ महिनामा एनसीसी बैंक पनि नाफा बढाउन सफल भएको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्य बैंकहरुले नाफा बढेको विवरण सार्वजनिक गर्दा एनसीसी पनि सोही सूचीमा अटाएको हो । पुस मसान्तसम्म बैंकले ७४ करोड ११ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा साढे �. . .
काठमाडौँ, माघ २२ गते । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होछार हो । मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले �. . .
बिराटनगर माघ २२ , बिराटनगरमा "आफ्नो गाउँ आफै बनाउ" भन्ने उदेश्यका साथ बिराटनगर पाेखरियाका स्थानीय लागि परेका छन् ।सुन्दरनगरी बिराटनगरकाे परिकल्पना गरि विभिन्न स्थानमा सरसफाइ भईरहदा बिराटनगर पाेखरिया यती मार्गमा पनि स्थानीय आफै लागिपरेका छन् । आफ्नो फुर्सदको समयमा आफ्नो टोल गाउँ आफ्नै सफा गर्ने अ�. . .