झापा पुस २५ , मंगलबार साँझ झापाको दुई स्थानमा आगलागी हुँदा रु १२ लाख बरारबको क्षति भएको छ । झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । आगलागी हुँदा घरमा रहेको अन्. . .
पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपाल�. . .
पथरी, पुस २५ गते । बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको राजश्व समितिले कुन कुन किसिमका उद्योगलाई के कति कर लगाउने भन्नेबारे सुझाव पेश गरेको थियो . . .
धरान पुष २४: सुनसरीको धरान उप-महानगरपालिका-१४ का निर्माण व्यवसायी (ठेकेदार) अनोज भट्टराई बेपत्ता भएका छन् । सोमबार बिहान ८ बजेतिर सडक डिभिजन कार्यालय विराटनगरमा ठेक्का वापतको रकम भुक्तानी लिन भनि घरबाट हिँडेका उनी सम्पर्कविहीन भएका हुन्। उनको मोवाइलमा फोन गर्दा नलागेपछि उनी अपहरणमा परेको आशंका गर्�. . .
काठमाडौं पुष २४। अस्ट्रेलियाविरुद्धको चार टेष्टको शृङ्खला भारतले जितेको छ । चौथो तथा अन्तिम टेष्ट बर्षाले अवरुद्ध पार्दै बराबरीमा सकिएपछि भारतले २–१ ले शृङ्खला जितेको हो ।अस्ट्रेलियन भूमीमा भारतले टेष्ट शृङ्खला जितेको यो ७१ बर्षपछि पहिलो पटक हो । सन् १९४८ पछि अस्ट्रेलियन भुमीमा पहिलो पटक शृङ्खल�. . .
विराटनगर, २४ पुस । विराटनगर महानगरपािलका ११ स्थित पाञ्चालीको आँप बगैंचामा एक व्यक्तिको शव फेला परेको छ । आँपको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेपनि शवको प्रकृति हेर्दा हत्या गरेको हुन सक्ने अनुमान स्थानीयले लगाएका छन् । प्रहरी घटनास्थलमा अनुसन्धान गरिरहेको छ । शव ६५ वर्षिय हरिलाल रामको रहेेको ज�. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानूनीरूपमा कुनै पनि भूमिका नहुने भएकाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । सो विमान खरीदका विषयमा प्रतिनिधिसभाको स. . .
बुटवल– तुल्सीपुरमा केही समययता यौनधन्दा सञ्चालन गर्दै आएका एक होटल व्यसायी दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ । तुल्सीपुर नगरपालिका १४ घर पई सोही नगरपालिका ५ न्युरोडस्थित न्यु फुलवारी होटल सञ्चालक थुमलाल चौधरी र उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो । युवतीहरुलाई ललाई फकाई र करकापमा समेत प. . .
दक्षिण चीनको नान्निङ शहरमा घरजग्गा व्यवसायी कम्पनीले व्यापार प्रवद्र्धनका लागि अनौठो उपाय लगाएको थियो। कम्पनीले आफ्ना फ्ल्याट्स बिकाउन अर्धनग्न मोडलहरूको सहयोग लिएको थियो। प्रवद्र्धन कार्यक्रममा टपलस मोडललाई ज्याला दिएर प्रयोग गरेपछि कम्पनीको कामलाई अश्लील र भद्दा भनी चीनभरि आलोचना गरिएको थि�. . .
कञ्चनपुर – जन्मेको दुई वर्षसम्म तन्दुरुस्त रहेको नाति तीन वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि चिताएकी थिइनन् । जन्मिँदादेखि दुई वर्षको हुँदासम्म मोटो नै थियो । बोल्न खोज्थ्यो । हाँस्थ्यो । तेस्रो वर्ष लागेपछि श. . .
फिदिम – पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उनी खुशी छिन् । उनीलगायत सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ । स्थानीयवासीकै सक्रियता र नेपा�. . .
पथरी, पुस २३ गते । राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन । त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका. . .