Admin_OB

लाहानमा हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्ति पक्राउ

लाहान पुष २७ , हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो । विद्युत् चुह�. . .


मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ! पढ्नुहोस निर्णयहरु

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद्का निर्णयहरु सार्वजनिक गरेका छन् । पुस १९ गते बिहीबार र पुस २३ गते सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु विहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको. . .


सुनसरीको धरानबाट वेपत्ता भएका एक युवा रामधुनीमा मृत फेला

धरान पुष २७ । सुनसरीको धरानबाट वेपत्ता भएका एक  युवा रामधुनी  नगरपलिका–७ मा मृत फेला परेका छन् । गत पुस २१ गतेदेखि घरबाट वेपत्ता भएका धरान १७, शान्ति टोलका १८ बर्षीय छिरिङ तामाङ बुधबार साँझ रामधुनी नगरपालिका ७ मा मृत फेला परेका हुन् । प्रहरीका अनुसार छिरिङको शव सुनसरी सामुदायिक वनभित्रको लटरहोली जंग�. . .


पृथ्वी जयन्तीका अवसरमा नेपालगञ्जमा सार्वजनिक बिदा

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले उपमहानगरपालिका मातहतका सबै स्थानीय निकाय, सरकारी कार्यालय, शिक्षण संस्था शुक्रबार बन्द गर्ने निर्णण गरेको छ । नगर प्रमुख डा धवलशम्शेर राणाको अध्य. . .


पृथ्वी जयन्ती र हाम्रा नेताका सोचाइ – मोदनाथ प्रश्रित

मोदनाथ प्रश्रित सिङ्गै विश्वका मानव समाजको विकासक्रम आ–आफ्ना देशको भौतिक परिवेशको सही परिचालनबाट मात्र अगाडि बढ्न सक्तछ । हाम्रो धर्तीका सातद्वीपका परिवेश भिन्न भिन्न खालका छन् । हाम्रो दक्षिण एसियाको प्राकृतिक परिवेशको तुलनामा युरोपका माथिल्ला भूभाग धेरै मात्रामा अनुर्बर छन् । त्यसैले युरोपे�. . .


झापामा रक्सी खाएर मोटरसाइकल चलाउँदा एक युवाको ज्यान गयो

झापा पुष २६ , झापाको सुरुंगास्थित टप्पुमा अत्यधिक मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदा बुधबार राति स्थानीय एक युवाको ज्यान गएको छ। कन्काई नगरपालिका–३ टप्पुमा घरतर्फ जाँदै गर्दा मध्यरात १२ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मे ५ प ९१५८ नम्बरको म�. . .


नेपथ्य ब्याण्डले पाँचथरकाे फिदिममा कन्सर्ट गर्ने

पूर्वदेखि पश्चिम सम्मकाे  ‘नेपाल यात्रा' पछि एकपटक पुन: नेपथ्यले पूर्वि क्षेत्रमा प्रस्तुती दिने भएकाे छ।माघे संक्रान्तिको भोलीपल्ट नेपथ्यले फिदिममा प्रस्तुती दिँदै छ। नेपथ्यले पहिलोपटक यहाँ प्रस्तुति दिने भएकाे हो। माघ २ गते पाँचथरकाे सदरमुकाम फिदिमस्थित फिदिम उच्च माविको खेल मैदानमा ब्याण्डल. . .


खोटाङको हलेसीमा निर्माण गर्न लागिएको बसपार्कका लागि निःशुल्क जग्गा उपलब्ध

खोटांग पुष २६ , धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा निर्माण गर्न लागिएको बसपार्कका लागि पाँच स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । यसै वर्ष निर्माण गरिने बसपार्कका लागि हलेसी तुवाचुङ नगरपालिका–७ का प्रकाशचन्द्र गिरीले तीन रोपनी आठ आना, प्रेमकुमारी गिरीले दुई रोपनी, जीतबहादुर �. . .


यातायात विभागका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पुस २६, काठमाडौँ । यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । श्रेष्ठले पदको दुरुपयोग गरी गैरकानुनी रुपमा एक करोड ३४ लाख बराबरको भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको . . .


बिराटनगरको एडु मार्कमा लोक सेवा तयारी तथा जापानिज कक्षा सुरु

बिराटनगर पुष २६ , बिराटनगरको संसारीमाइस्थानमा रहेको एडु मार्कमा लोक सेवा तयारी कक्षा तथा जापानिज कक्षा सुरु गरिएको छ । मंगलबार सस्थामा उक्त कोर्षको अभिमुखीकरण कार्यक्रम गरिएको एडु मार्कका निर्देशक रवी गुप्ताले जानकारी दिए । उनका अनुसार बिषयमा विज्ञहरुबाट एडु मार्कमा लोक सेवा तयारी कक्षा तथा जाप�. . .


कुर्सीमा यसरी बस्दा दुख्दैन ढाड ! पढ्नुहोस !

अफिसमा घण्टौँ कुर्सीमा बसेर काम गर्ने मानिसलाई धेरैजसो पिठ्यूँ, ढाड, घाँटी दुख्ने समस्याले सताउँछ। लामो समय कुर्सीमा एउटै पोजिसनमा बसिरहनु, गलत तरिकाले बस्नु आदिले ढाड र घाँटी दुख्ने समस्या मात्र निम्त्याउँदैनन्, उच्च रक्तचाप, पेट वरिपरि बोसो जम्ने, रगतमा चिनीको मात्रा बढ्ने समस्या पनि हुन सक्छन्। �. . .


सुनसरी, मोरङ र झापाका उखु किसान तनावमा, उखु बिकेन

नवराज कट्टेल विराटनगर, पुस २६ गते । उद्योगीले गत वर्ष उत्पादन भएर भण्डारण भएको चिनी बिक्री गर्ने वातावरण सरकारले नबनाउँदासम्म किसानबाट उखु नकिन्ने जनाएका छन् । चिनी मिल सञ्चालकको यो चेतावनीपछि उखु किसान तनावमा परेका छन् ।  आयातित चिनीको प्रभावमा नेपाली उद्योगले उत्पादन गरेको चिनी बिक्री नभएको भन्द. . .