महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षीया छोरा सदाम शेख रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। बिहान करिब ८ बजे गौश�. . .
विराटनगर, पुस २९ गते । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्यायालयमा देखापरेका विकृति हटाउन सरकार योजनाका साथ अघि बढेको बताउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज यहाँ आयोजित मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितासम्बन्धी अन्तरक्रिया शुभारम्भका क्रमम�. . .
काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले मारबाडी समुदायले समाज सेवाको क्षेत्रमा पुर्याउँदै आएको योगदानको खुलेर प्रसंशा गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको सांस्कृतिक पर्यटन क्षेत्रको विस्तारमा मारवाडी समूदायले महत्वपूर्ण योगदान दिएको पनि बताइन् । मारवाडी महिला मञ्च, काठमाडौंद्वारा आइतबा�. . .
सिक्किमका मुख्यमन्त्री पवन कुमार चामलिङले एउटा यस्तो योजनाको सुरुवात गरेका छन् जसअनुसार त्यहाँका हरेक परिवारमध्ये एक सदस्यलाई सरकारी जागिर प्रदान गरिनेछ । चामलिङले शनिबार ‘एक परिवार, एक रोजगारी’ नामको योजनाको शुभारम्भ गरेका छन् । साथै, चामलिङले कृषि क्षेत्रका मानिसहरुका लागि ऋण माफीको घोषणा पनि �. . .
पुर्वाञ्चलमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोर प्रसारण लाइन आयोजनाको धरानक्षेत्रमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदले एक . . .
विराटनगर, पुस २९ । विराटनगरको जेनिथ इन्टरनेशनल कलेजले दोस्रो बार्षिक उत्सव सम्पन्न गरेको छ । वार्षिक उत्सवमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका विभिन्न मनोरञ्जनात्कम प्रस्तुति दिएका थिए । कार्यक्रममा कलेजद्धारा आयोजित स्पोर्टस् विक २०७५ का विजेता तथा उपविजेताहरुलाई पुरस्�. . .
लहान, पुस २९ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिरहा नम्बर ७ बाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भार�. . .
रत्ननगर, पुस २९ गते । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिव�. . .
रुकुम (पूर्व), पुस २९ गते । सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उहाँका २० महिनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ । उहाँ पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्कनुभएको थियो । घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ�. . .
काठमाडौं । रुपन्देहीमा गएराति प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । राति १२ बजे गस्तिमा रहेको प्रहरीले मोटरसाइकलमा आएको समूहलाई चेकजाँच गर्ने क्रममा प्रहरीमाथि नै गोली प्रहार भएको थियो । प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रामदत्त जोशीका अनुसार तस्कर समूहले प्रहरीमाथि नै ग�. . .
इटहरी पौष २७, विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना र समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा ५ दिने आवसीय लिबर्टी फिल्म मेकिंग तालिम पश्च्यात तालिमका सहभागीहरुद्वारा तयार गरिएको सिनेमाको प्रदर्शन कार्य सम्पन्न गरेको छ । उक्त फिल्म स्क्रि. . .
झापाको बाहुनडाँगीमा पाँचौँ एसियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ साे महाेत्सव हुन लागेकाे हाे । माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत�. . .