Admin_OB

भारतमा यस्तो : मन्दिरमा महिला प्रवेश विषयको विरोधमा ७५० पक्राउ

भारत । दक्षिणी भारतको एउटा मन्दिरमा दुइ जना महिला प्रवेश गर्न लागेको कारण उत्पन्न विरोध प्रर्दशनपछि ७५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । दक्षिण भारतीय राज्य केरलामा अवस्थित हिन्दू धर्मावलम्बीहरुको सबरीमालामा परम्परागतरूपमा महिलालाई निषेध गरिएको र मन�. . .


भोजपुर –काठमाडौँ उडान थप , अब सातै दिन उडान हुने

भोजपुर पुष २१  । भोजपुर –काठमाडौँ उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडौं उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार भोलिबाट उडान हुने कार्यालयले ज�. . .


झारफुक गरेर किशोरीलाई जबर्जस्ती करणी गर्ने ७५ वर्षीय सुकवीर पक्राउ

चितवन पुस २०। पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन् । पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञव�. . .


झापामा एकल महिलालाइ जस्तैगरी एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता

भद्रपुर पुष २०। एकल महिलालाइ जस्तैगरी यहाँकाे झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गत अार्थिक वर्षदेखि नै गाउँपालिकाले ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिँदै अाएकाे छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालका अनुसार उनीहरूलाइ भ�. . .


इनरुवामा कफी विथ मेयर कार्यक्रम संचालनमा,कफीको चुस्की लिँदै मेयरसंग गफ

अमर काफ्ले, इनरुवा। नगरपालिकाका प्रमुख राजन मेहताले कफी विथ मेयर कार्यक्रम संचालनमा ल्याएका छन् । यो सँगै मेहताले कृषकसँगको भलाकुसारी कार्यक्रम समेत संगसंगै अघि बढाएका छन् । कार्यव्यस्तताका कारण लक्षित समुदायसँग परामर्श र सल्लाह सुझाव लिन समय अभाव भएपछि कफी विथ मेयर र कृषकसँग भलाकुसारी कार्यक. . .


बिराटनगरमा क्यान इन्फोटेक : हिकभिजनका अत्याधुनिक सेक्युरिटी क्यामेरा मेलामा

विराटनगरको आइटी कम्पनी मल्टिप्लेक्स इन्फो सिस्टमले हिकभिजनका अत्याधुनिक सेक्युरिटी क्यामेराहरु बजारमा ल्याएको छ । विराटनगरमा हिकभिजनकाे आधिकारिक बिक्रेताको रुपमा मल्टिप्लेक्सले विहिवारदेखी जारी क्यान इन्फोटेकमा उक्त क्यामेराहरु प्रदर्शनमा राखेको छ । कम्पनीले उत्कृष्ठ ब्राण्डकाे सिसिटिभी क. . .


विगत दुई वर्षदेखि रोकिएको नेपाली क्रिकेट खेलाडीको तलब पाउने

काठमाडौँ, पुस २०। राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् ।   साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइस�. . .


झापा जिल्लामै पहिलो काँटी उद्योग स्थापना

बनियानी, पुस २० गते । झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ । कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले रु ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना काँटी उत्पादन शुरु गर्नुभएको हो । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किनुभएका झापा चापागाईंले स�. . .


प्राइम कमर्सियल बैंक पाँचथरको फालेलुङमा पनि

बिराटनगर पुष २० , आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा प्राइम कमर्सियल बैंकले पाँचथरको फालेलुङ गाँउपालिकामा शाखा पुर्याएको छ ।  स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा फालेलुङ गाँउपालिका अध्यक्ष सन्चकुमार केरुङले शाखा कार्यालय उद्घाटन गरे । यस शाखाको सञ्चाल. . .


Open Letter to the President of Nepal !

Respected President, You might expect me to start my letter addressing you as “ Her Majesty” but doing so will insult thousands of those respected souls who sacrificed their lives in Janaandolan and Janayuddha. I have a huge respect for them. They might have been crying up there observing the scenes down here. With my due respect I would like to request you not to make our martyrs cry. I remember the first day you were titled as the President, I was the most happiest and proud, screaming loudly “Nepal got its first Female President”. I can understand maintaining the rank is harder than getting it. You were my role model. Since the day you were titled, I had always wished to laude you. I have been observing you, expecting to imitate your good activities but I’m being disapp. . .


विद्यार्थी र अभिभावकलाइ देखाइयाे ‘काँचाे’ चलचित्र

माेरगंकाे बुढिगंगा गाँउपालिकामा अवस्थित एक विद्यालयमा 'काँचाे' नामक चलचित्र देखाइएकाे छ । बुढिगंगा गाँउपालिका वडा नम्बर ३ बाँसबारीमा अवस्थित श्री जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरुलाइ उक्त चलचित्र देखाइएकाे हाे । चलचित्र बाल मनाेविज्ञान र अभिभावक चेतनामा आधारित रहेकाे �. . .


विराटनगरमा सुरु भयो प्रदेश स्तरीय सुविसु क्यान इन्फोटेक मेला

विराटनगर १८ पुस । विराटनगरको जैन भवनमा बिहीबारदेखि प्रदेश स्तरीय सुविसु क्यान इन्फोटेक मेला सुरु भएको छ । मेलाको प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ । प्रदेशको सुचना तथा संचारमन्त्री समेत रहनु भएकाले उहाले विश्व नै सुचना तथा प्रविधि मैत्री बनिरहेक�. . .