Admin_OB

झापाको बनियानी खोलाको पुल सञ्चालन

दमक, पुस २३ गते । झापाको शिवसताक्षी नगरपालिका–२ र ७ जोड्ने बनियानी खोलाको पुल सञ्चालनमा आएको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले नवनिर्मित सो पुलको आइतबार उद्घाटन गर्नुभयो । नगर प्रमुख शेर्माले वर्षांैदेखि उक्त खोलामा पुल नहुँदा आवतजावतमा समस्या भएकाले अब स्थानीय जनतालाई पुल सञ्चालनले ठूलो राहत म. . .


बिराटनगरमा नेक्स्ट टर्मको शाखा खुल्यो ,समाजसेवी आर्यालले गरे उद्घाटन

बिराटनगर पुष २२ , बिराटनगरमा नयाँ शैक्षिक परामर्श दिने सस्था खुलेको छ । बिराटनगरको महेन्द्र चोकमा नेक्स्ट टर्म एजुकेसनको शाखा संचालनमा आएको हो । काठमान्डौ , पोखरा लगायतका ठाउँमा शाखा रहेको उक्त नेक्स्ट टर्मले बिराटनगरमा बिद्यार्थीहरुको लागि विदेश जान चाहनेहरुलाई परामर्श दिने बिराटनगर ब्रान्चका न. . .


क्याप्टेन बिजय लामा बिराटनगरमा ,आज साँझ बिग होटेलमा कार्यक्रम हुने

बिराटनगर पुष २२ , बिराटनगरको बिग होटेलमा आज साँझ डाइन विथ विजय लामा कार्यक्रम हुने भएको छ । विजय लामा एयरलाइन्सका क्याप्टेन साथै सामाजिक अभियन्ताको रुपमा चिनिन्छन । उनले आज साँझ बिग होटेलमा आफ्नो सामाजिक अभियान कालिकोटमा भएको आगलागी पिडितलाई सहयोग गर्ने उदेश्यका साथ कार्यक्रम गर्ने तथा होटेलले आज �. . .


थेसिस’ चोरी नियन्त्रणका लागि त्रिविले थाल्यो ‘सफ्टवेयर’को प्रयोग

थेसिस’ अर्थात् शोधपत्रको खुलम खुला ‘व्यापार’ भइरहेको तथ्य अक्सर सार्वजनिक भइरहन्छ । विशेष गरी स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमा ‘खरीद’ गरेर थेसिस बुझाउने प्रबृत्ति छ । जसको नियन्त्रणका लागि भन्दै त्रिभूवन विश्वविद्यालयले ‘सफ्टवेयर’को प्रयोग गर्न थालेको छ । लामो अनुसन्धान, विषयबस्तुको गहि. . .


सुनसरी र मोरङमा उखु खेती गर्ने किसान प्रविधिसँग जोडिदा किसान आकर्षित

नवराज कट्टेल विराटनगर, पुस २२ गते । उखु रोप्ने, गोड्ने, काट्ने र खट्टी व्यवस्थापन गर्ने प्रविधि भित्रिएसँगै खेतीमा संलग्न हुने किसानले राहत महसुस गर्न थालेका छन् । बहुवर्षे नगदे बाली उखु खेतीमा संलग्न किसान प्रविधिसँग जोडिएपछि कृषि मजदुर र कामदारको अभावको झन्झटबाट मुक्त हुँदै प्रविधिको प्रयोगमा कि�. . .


कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शुरु

इनरुवा, पुस २२ गते । चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शनिबारबाट शुरु भएको छ । सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षी ९पानी चरा० को गणना शुरु भएको कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका �. . .


विराटनगरको ट्राफिक चोक मै जुत्ताबजारमा चोरी ,ताल्चा फोडेर नगद गायब

विराटनगर पौष २१, विराटनगरको ट्राफिक प्रहरी कार्यालयबाट १ सय मिटर पनि टाढा नभएको जुत्ताबजार डट कमको पसलमा चोरी भएको छ । शुक्रबार राति उक्त पसलबाट ताल्चा फोडेर नगद चोरी भएको सञ्चालक सुजन लुइँटेलले आवर विराटनगरलाई जानकारी दिए । बेलुकी ८:१५ बजे पसल बन्द गरेर गएको र शनिबार विहान पसल खोल्न आउदा पसलमा लगा�. . .


विराटनगरको किड्स भिलेजमा बालबालिकाको यस्तो प्रदर्शनी

विराटनगर पौष २१ , "गुड मर्निङ सर , थिस इज आवर स्टल ... " भन्दै सानासाना बालबालिका आफ्नो स्टलमा आएका आगन्तुकलाई स्वागत गरेर स्टलको बारे बताइरहेका थिए । कार्यक्रम हो विराटनगर -६ स्थित किड्स भिलेज स्कुलले आयोजना गरेको सामाजिक तथा विज्ञान प्रदर्शनी । स्कुलले आयोजना गरेको उक्त कार्यक्रममा कोहि परिवारको बारे . . .


बिराटनगरमा अस्पतालबाट उपचार गर्न पैसा नभएपछी सहयोगको अपिल गर्दै सम्सेर

विराटनगर । आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आएका मोरङ पथरीशनिश्चरेका मृगौलापीडित सम्सेर बहादुर विकलाई सहयोग गरेर ज्यान बचाईदिन परिवारका सदस्यले अपिल गरेका छन् । पैसा नभएकै कारण श्रीमान गुमाउँनुपर्ने अवस्था आएको भन्दै सम्सेरकी श्रीमती सान्ताले श्रीमानको ज्यान बचाईदिन अपिल गरेकी हुन् । ब�. . .


बिर्तामोडमा अन्तर्राष्ट्रियस्तरको व्यापार महोत्सवको आयोजना हुने

भद्रपुर, पुस २१ गते । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा अन्तर्राष्ट्रियस्तरको व्यापार महोत्सवको आयोजना हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी माघ ११ देखि २३ गतेसम्म हुने बिर्तामोड ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७५’लाई झापामा अहिलेसम्म हँुदै आएकामध्�. . .


हाम्रै नेपालमा : महिनावारीको पीडा , आगोकै भरमा रातभर खुला आकाशमुनि बास

राजन रावत सर्केगार्ड (हुम्ला), पुस २१ गते । महिनावारी हुँदा छाउगोठमा बास भन्ने त सुनेकै कुरा हो तर रातभर खुला आकाशमुनि रात बिताउनुपर्नेे कुरा भने कमैले सुनेको हुनसक्छ । हुम्लाको एउटा गाउँमा महिला महिनावारी हुँदा खुला आकाशमुनि आगोको भरमा रात बिताउने गर्छन् । जिल्लाको सर्केगार्ड गाउँपालिकाको वडा नम्�. . .


इनरुवामा मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु

इनरुवा, पुस २१ गते । सुनसरी सदरमुकाम इनरुवामा शुक्रबारदेखि मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सो प्रतियोगिताको उद्घाटन गर्नुभयो । इनरुवा खेलमैदानमा प्रतियोगिता सञ्चालनका लागि निर्माण गरिएको क्रिकेट पिचमा. . .