Admin_OB

होटल रेष्टुरेण्टमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध मुद्दा

काठमाडौँ, मङ्सिर २५ गते । काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले जानकारी दि�. . .


मोरङका बिभिन्न पर्यटकीय स्थलमा वनभोज जानेको लहर , यी ठाउँ पर्छन रोजाइमा

उर्लाबारी, मङ्सिर २५  । जाडोको मौसम शुरु भएसँगै मोरङ जिल्लामा रहेका पर्यटकीय स्थलमा वनभोज खान आउनेहरुको सङ्ख्या बढेको छ । मङ्सिर १५ पछि प्रदेश नं १ का विभिन्न स्थानबाट जिल्लाका पर्यटकीय स्थलहरुमा वनभोज खान आउनेको घुँइचोे लागेको हो । बेलबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बेत�. . .


बिराटनगरमा यसरी सिक्दैछन् क्रिकेट बालबालिका बेलायती प्रशिक्षकबाट !! (फोटो फिचर)

विराटनगर, मंसिर २५। विराटनगरमा महिला सहभागिता बढाउन लैङ्गिक समाताको वकालत सहित  क्रिकेट प्रशिक्षण सुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट फर इकवालिटिको आयोजनामा अहिले दैनिक युवा खेलाडीहरु प्रशिक्षणमा व्यस्त रहेका छन् । क्याम्पमा अफ्रिका र एशियामा २० वर्ष देखि क्रिकेट प्रशिक्षण दिदै आएक. . .


कटहरीमा ट्याक्टर ट्रली र ईन्जीन जोड्ने हिच भाँचिदा सह-चालकको मृत्यु

बिराटनगर मङ्सिर २५ , १ नम्बर प्रदेश अन्तर्गत सोमबार मोरङ जिल्लामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका-४ नयाँ बजारमा सोमवार दिउँसो ट्याक्टर ट्रली र ईन्जीन जोड्ने हिच भाँचिदा उक्त ट्याक्टरका सह-चालकको मृत्यु भएको छ । भित्री सडक खण्ड अन्तर्गत दिउँसो साढे १२ बजेको सम�. . .


रामजानकी विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने

जनकपुर मङ्सिर २५ ।  रामजानकी विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने भएको छ । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको अवसरमा मटकोर विधि गरिने भएको हो । भगवान् रामको पक्षबाट राम मन्दिरका महन्थ र सीताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकका रुपमा छलफल गरेर हिजाे तिल�. . .


अविनाश घिसिङको ‘लाइसेन्स ठेक्का’ बोलको गीत सार्वजनिक

काठमाडौं मङ्सिर २५ । ‘कलकते काइयो’ गीतका गायक अविनाश घिसिङको स्वरमा रहेको नयाँ गीत ‘लाइसेन्स ठेक्का’ बोलको गीत सार्वजनिक भएको छ। आइतबार युट्युबमार्फत् सार्वजनिक गरिएको यो गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ। गीतमा शब्द तथा संगीत पनि अविनाश र मुनाकै रहेको छ। भरत सिटौलाको निर्देशनमा त�. . .


ईपीएल : आज विराटनगर वारियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दै

काठमाडौं मङ्सिर २५ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज (मंगलबार) विराटनगर वारियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन् । ईपीएलको उद्घाटन खेलमा जित निकाल्दै सुखद् सुुरुआत गरेको विराटनगर वारियर्स र दुुई खेलमा पराजय भोगेको पोखरा राइनोजले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान प्रतिस्पर्धा गर्दैछन् �. . .


सुनसरीको गोली काण्ड : सीमामा तयारीसाथ तैनाथ थियो प्रहरी

अमर काफ्ले इनरुवा मङ्सिर २४ । सुनसरीमा साना हतियारको बढ्दो थ्रेटलाई नियन्त्रणमा लिन प्रहरीले यसअघिनै विशेष दस्ता परिचालन गरिसकेको थियो । आवश्यक्ता परेको अवस्थामा हतियारधारी समूहको पहिचान गरी गोली हान्न सक्ने अधिकार प्राप्त सुरक्षा दस्ताले नेपाल भारत सीमा क्षेत्रमा विशेष निगरानी सहितको गस्ती थ�. . .


जाडो मौसममा बच्चामा देखिने समस्या र बच्ने उपाय यस्ता छन् !

-डा अन्वेश भट्ट जाडो महिनामा मानिसमा विभिन्न शारीरिक समस्या देखिने गर्छन्। जाडोमा बच्चालाई झन् धेरै शारीरिक समस्याले सताउँछ, किनभने बच्चामा रोगसँग लड्ने क्षमता कम हुन्छ। ५ वर्षभन्दा कम उमेरको बच्चालाई जाडोमा फोक्सोसम्बन्धी, स्वासप्रस्वासका समस्या बढी देखिन्छन्। जाडोमा यो समस्या ५ वर्षभन्दा माथ. . .


‘दि भ्वाइस अफ नेपाल’को फाइनलमा धुर्मुस र सुन्तली सहभागी हुने

काठमाडौं मङ्सिर २४ । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को फाइनलमा हास्य कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे’ सहभागी हुने भएका छन् । मंसिर २८ गते कतारको द्वोहामा हुने फाइनलमा कलाकार द्वय धुर्मुस र सुन्तली उपस्थित हुने ‘दि भ्वाइस अफ नेपाल’ले जनाएको छ । ‘. . .


सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा खसेर एक जना बेपत्ता

पोखरा मङ्सिर २४ । सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा खसेर एक जना बेपत्ता भएका छन । पोखरा घुम्न आएका काठमाडौंका रोशन श्रेष्ठ डुंगा सयर गर्दै तालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा खसेर बेपत्ता भएका हुन् । दिदी रोशनीसँग उनी पोखरा आएका थिए । सेल्फी खिच्नकै लागि उनले लाइफ ज्याकेट समेत फुकालेका थिए �. . .


Is your breakfast really healthy, or you think it is healthy?

People are getting health conscious and choose healthy options for breakfast, and most common healthy breakfast chosen is oats or cornflakes with honey and some fruits. So is it really healthy Let’s check! Let’s take an example of an average person’s idea of a healthy breakfast. One cup of oats cooked in milk, with a little honey on the side, and a fruit. Sounds ‘healthy’? Now let’s grab the packet and check out the nutritional information label. What do you see? One serving (40-50 gm) contains 35gm carbs (out of which 10-12 gms is plain sugar) , 4-5 gm protein, and 2-3 gm of fats. Add to it sugar and carbs from the extra fruits and honey on the side, and here’s you’re your breakfast macros look like: 65-70 gm carbohydrates (30gm sugars), 6-7 gm protein, and 4-5 gm fa. . .