सल्यान, मङ्सिर १४ गते । जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो । नगरपालिकाका प्रमुख र उपप्रमुखबीच भएको विवादका कारण हालसम्�. . .
काठमाडौँ, मङ्सिर १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति का. . .
राजविराज मङ्सिर १४ । राजविराज-रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ । राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उहाँको साथमा रहेकी १४ महीनाकी छोरी प्रबती कुमा�. . .
विराटनगर मङ्सिर १४ । प्रदेश नम्बर १ को मोरङ बुढीगङ्गा गाउँपालिकामा नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.ली. ले ‘बन्धन’ ब्रान्डमा व्यावसायिक उत्पादन सुरु गरेको छ । विराटनगरका दुई युवा व्यवसायी मनीष मारू र हरिवंश राठीको एक अर्बको संयुक्त लगानीमा नयाँ सिमेन्ट उद्योग संचालनमा आएको हो । उद्योगमा मल्टिनेसनल �. . .
काठमाडौं मङ्सिर १४। विशाल समूह अन्तर्गतको एड्भान्स अटोमोबाइलले आक्रामक बजार रणनीति अवलम्बन गर्दै दुर्इ वर्षको अवधिमा २५ सय रेनल्ट गाडी बिक्री गरेको छ। रेनल्टको नेपालको आधिकारिक वितरक एड्भान्स अटोमोबाइल हो। सन् २०१६ बाट रेनल्टको गाडी नेपालमा बिक्री सुरु भएको थियो । एड्भान्स अटोमोबाइलले २५ सय गा. . .
सरोज आचार्य काठमाडौँ, मङ्सिर १४ गते । जनकपुरमा हुने रामजानकी विवाह महोत्सवमा काठमाडौँबाट समेत दुलाहाकातर्फबाट जन्ती प्रस्थान गर्ने भएको छ । जनकपुर रामजानकी मन्दिरका महामण्डलेश्वर रामतपेश्वरदास वैष्णवले जन्ती र विवाह समारोहमा सहभागी हुन निम्ता गर्नुभएको छ । निम्तो मान्न गुठी संस्थानका प्रशासक �. . .
काठमाडौँ, मङ्सिर १४ गते । महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर१एच ६९०८ नंको भारतीय कार जाँचका क्रममा लागुऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति पक्. . .
मुम्बई । बलिउडमा यतिबेला विवाहको खुबै ठूलो माहोल रहेको छ । केही समय अगाडी मात्र विवाह बन्धनमा बाँधिएका रणविर सिंह र दिपिका पादुकोणको विवाहको पार्टी चल्दैछ । अमेरिकी गायक निक जोनसँग इन्गेज्मेन्ट गरसकेकी अभिनेत्री प्रियंकाको पनि नोभेम्बर २९ देखि विवाहको सुरु भइसकेको छ ।अब फेरी आइटम गर्ल राखी सावन्. . .
दार्चुला, मङ्सिर १४ गते । नयाँ मुलुकी संहिता लागू भएपछि दार्चुला जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् । उक्त अदालतका अनुसार जिल्लामै पहिलोपटक पुरुषद्वारा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता भएको र यो महिना चार पुरुषले यस्ता मुद्दा मुद्दा दर्ता गराएको डिठ्ठा लक्ष्मीदत्त पन्तले �. . .
काठमाडौं । युएईमा जारी टि–१० क्रिकेटमा नेपाली युवा खेलाडी सन्दीप लामिछाने आवद्ध केरला किङसले लगातार दोस्रो हार ब्यहोरेको छ । शारजाहा क्रिकेट मैदानमा नर्दन वारिवर्सबिरुद्ध पहिला ब्याटिङ गरेको केरलाले निर्धारित १० ओभरमा दुई विकेटको क्षतिमा १ सय १ रन बनाएको थियो । १ सय २ रनको बिजयी लक्ष्यसहित जवाफी ब�. . .
सुन्दर र चम्किलो छालाको चाहना हरेक महिलालाई हुन्छ। तर, अनुहारमा आउने डन्डीफोरले तपाईंको सुन्दरतामा दाग लगाइदिन्छ। डन्डीफोर चाँडो निको पनि हुँदैन। केही घरेलु उपाय अपनाएर डन्डीफोरबाट छुटकारा पाउन सकिन्छ। ल्वाङ : डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ गुणकारी छ। यसको पाउडर वा पेस्ट बनाएर अथवा यसको �. . .
तेह्रथुम, १३ मङ्सिर । परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा वर्षेनी रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन् । धेरै युवा विदेश जान चाहन्छन्, तर थोरै युवा जो हुन्छन् उनीहरू यही देशमा �. . .