Admin_OB

मिस वर्ल्डमा भोटिङको समय थपियो, यसरी भोट गर्नुहोस शृंखलालाई !

काठमाडौं मङ्सिर १३ । ‘मिस नेपाल–२०१८’ मा मल्टिमिडिया टाइटलका लागि प्रदान गरिएको समय थप गरिएको छ । हिजो (नोभेम्बर २८) सम्मका लागि प्रदान गरिएको समय दुईदिन थप गरिएको छ । अब नोभेम्बर ३० अर्थात भोलि अपरान्ह ५ बजेसम्म भोट गर्न सकिनेछ । उक्त अवधिसम्म जसले सबैभन्दा धेरै भोट पाउँछ उसैले मल्टिमिडियाको टाइटल ह�. . .


कपिलकाे बिहे गिन्नी चतरथसंग पक्का , डिसेम्बर १२ मा हुनेछ बिवाह

भारतीय कमेडियन कपिल शर्माकाे बिहे हुने पक्का भएकाे छ । उनले ‘तपाईंहरुको आशिर्वाद चाहिन्छ’ भन्दै अाफ्नाे बिहेकाे कार्ड ट्वीट गरेका छन् । कपिल अाफ्नी निकै अघिदेखिकी प्रेमिका गिन्नी चतरथसंग बिवाह बन्धनमा बाँधिदै छन् । कपिलका अनुसार उनले गिन्नीलाई सन् २००५ मा भेटेका थिए। गिन्नीले इन्स्टाग्राममा �. . .


सप्तरीका पाँच वडालाई बालविवाहमुक्त घोषणा

राजविराज : सप्तरीको सरुङ्ग नगरपालिकाका पाँचवटा वडालाई मङ्गलबार बालविवाहमुक्त वडा घोषणा गरिएको छ । सरुङ्ग नगरपालिकास्थित राप्रवि कदमहामा आयोजित घोषणा समारोहमा वडा नं २,४,६,७ र ८ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । सवल नेपाल, सेभ द चिल्ड्रेन र जनचेतना दलित सङ्गमको सहयोग तथा सरुङ्ग नगरपालिकाको पहल. . .


नक्कली सुनसहित तीनजना पक्राउ परे

काठमाडौं, रासस । महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मङ्गलबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी कार्यालय�. . .


विराटनगरमा ट्याङ्करबाट तेल चोर्ने चालक कारवाहीमा

विराटनगर, रासस । भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ । भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादव�. . .


लहानबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने ५३ पक्राउ

लहान, मङ्सिर १२ । हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ । उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो ।अनुगमनका क. . .


बिराटनगरमा कारखानाको आयोजनामा “भबिष्य स्टिम च्यालेन्ज” हुदै

बिराटनगर मङ्सिर १२ , कारखाना बिराटनगरको आयोजनामा बिराटनगरमा भबिष्य स्टिम च्यालेन्ज हुने भएको छ । साइन्स,टेक्नोलोजी,इन्जिनियरिङ,आर्ट्स तथा म्याथको बिषयमा बिभिन्न च्यालेन्जहरु बिराटनगर र आसपासका स्कुलका बिद्यार्थीबीच गराइने छ । सरकारी तथा निजि बिद्यालय दुबैले यसमा भाग लिन पाउने जनाईएको छ । यहिँ �. . .


‘प्रचण्ड’ माथि ‘खुकुरी आक्रमण’ भन्ने गलत समाचार लेख्ने अनलाइनका सम्पादक समातिए

काठमाडौं मङ्सिर १२ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि ‘खुकुरी आक्रमण’ भएको भन्दै भ्रमपूर्ण समाचार प्रकाशित गर्ने ‘सम्पादक’ गोपाल चन्द पक्राउ परेका छन् । पोष्टपाटी डटकम नामक अनलाइनका सम्पादक रहेका चन्दलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिइएको महानगरीय अप�. . .


बिराटनगरको नोबेल अस्पतालको शिविरबाट सुन्दरहरैंचाका पाँच सय बिरामीको निःशुल्क उपचार 

मोरङ, १२ मंसिर । नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैंचा–१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३ विरामीको निःशुल्क उपचार गरिएको हो । शिविरमा ७१ जना बिरामीको भिडियो एक. . .


‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा रेखा थापाको साथ

जनकपुरधाम (रासस) । प्रदेश नं. २ को सरकारी अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ को अभियानकर्मीका रूपमा कलाकार रेखा थापाले सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । कलाकार थापाले ‘छोरीका लागि स्वर्णिम अभियान’ नामक कार्यक्रमका माध्यमले प्रदेश सरकारको अभियानलाई सघाउने भएकी छिन् । प्रदेश सरकार र थापाद्वारा मंगलबार . . .


केएल दुगड समुहको ज्ञान ‘कोदोको पिठो’ बजारमा

काठमाडौं मङ्सिर १२। के एल दुगड समुहले हालै ज्ञान कोदोको  पिठो पनि बजारमा ल्याएको छ । लामो समयदेखि नेपाली बजारमा लोकप्रिय ज्ञान ब्रान्डका विभिन्न खाद्यपदार्थहरु ज्ञान मैदा, ज्ञान आँटा, ज्ञान भोग चक्की आटा, ज्ञान रहर, मसुर, चना दाल तथा ज्ञान बासमती चामल  उत्पादन गर्दै आएको दुगडले कोदोको पिठा ल्याएको हो । . . .


एनआईसी एसिया र सानिमा ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं मङ्सिर १२ । एनआईसी एशिया बैंकले सानिमा इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय ६६ वटै शाखाबाट सानिमा इन्स्योरेन्सकको निर्जीवन बीमा पोलिसिी खरिद गर्न सक्नेछन् । यससम्बन्धि सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका �. . .