काठमाडौं, मंसिर १७ । कन्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै सोमबार लामो तथा छोटो दूरीका सवारी–साधनहरुमा स्टिकर र पोस्टर टाँसिएको छ । ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर र पोस्टरहरु टाँसिएको हो । काठमाडौंको गाेंगबुस्थित नयाँ ब�. . .
दमक, मङ्सिर १७ गते । आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित क्षेत्र बनाउन जिल्लाका मदिरा व्यवसायीहरू आफैँ जुटेका छन् । जिल्लाका १५ वटै स्थानीय तहमा मदिराको कारोवारलाई नियमनसँगै व्यवस्थित बनाउन अभियानका रूपमा कामहरू शुरु गरिएको छ । स्थानीयस्तरमा समेत मदिरा कारोवारलाई व्यवस्थित बनाउने सरकार�. . .
झापा, १७ मंसिर । झापामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका ६ निवासी २५ वर्षीय बिक्रम भुजेल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार सानो माई खोलामा माछा मार्न गएका भुजेलले नजिकैको बिजुलीको पोलबाट करेन�. . .
काठमाडौं, १७ मंसिर । पछिल्लो एक महिना एक अमेरिकी डलरको भाउ ७ रुपैयाँले घटेको छ । कात्तिक १५ गते एक डलरको भाउ एक सय १८ रुपैयाँ रहेकोमा पछिल्ला दिनमा घटेर आज १ सय ११ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । डलरको मूल्यमा आएको गिरावटले नेपाल भित्रिने रेमिट्यान्स आयमा कमी आउँछ भने निर्यात व्याप�. . .
महोत्तरी, मङ्सिर १७ गते । महोत्तरी गौशाला–१ का ३६ वर्षीय धनेश्वर महतोको शरीरभरि नै मासु पलाएको छ । उहाँको शिरदेखि पैतलासम्म जताततै मासुको पोको (डल्लो) पलाएको छ । उहाँको शरीरमा मकैको दानादेखि आलुजस्ता मासुका थैला रहेका छन् । आफ्नो शरीरमा पलाएको मासु देखेर आफ्ना साथीलेसमेत घिन मानेपछि स्कूल पढ्दापढ्द�. . .
तेह्रथुम मङ्सिर १७ । तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरीदमा खर्च भएको छ । सबै स्थानीय तहको गरी कूल रु छ करोड ९० लाख ३९ हजार ७०० गाडी खरीदमा खर्च भएको छ । म्�. . .
राजु पौडेल झापा । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) ले आगामी माघ पहिलो साता अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता सञ्चालनका लागि ५ वर्ष अघिदेखि झाँडीले पुरिएको क्रिकेट मैदान तयार गर्न विद्यार्थी यतिबेला व्यस्त छन् । &. . .
विराटनगर, मंसिर १७। विराटनगरमा कर्पोरेट फुटसल शुरु भएको छ। द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको प्रतियोगितामा आइतबार भएको खेलमा सिटिजन बैंकले नबिल बैंकलाई ९-२ गोल अन्तरले हराएको छ । सिटिजन बैंकका तर्फबाट अशिम उपाध्यायले ५ तथा अभिषेक अग्रवालले ३ गोल गरेका थिए । अशिम खेलको म्यान अफ दी म्याच पनि घो. . .
ओबी मिडिया प्रालिले आफ्नो युटुब म्यागजिनको लागि कार्यक्रम “माइ स्टोरी” लिएर आएको छ । उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका मानिसहरुलाई बोलाएर उनीहरुको जीवन कथा सुनाउने गरिन्छ । पूर्वका चर्चित न्युरोसर्जन यम बहादुर रोकाले यसरी सुनाए आफ्नो कथा : भिडियो : https://www.youtube.com/watch?v=_IkUxh9DMW8. . .
गंगा पराजुली पशुपतिनगर, मङ्सिर १७ । इलामको अन्तुमा पर्यटकको चाप बढे पनि पर्यटन पूर्वाधारको अभाव भएको छ । सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन अन्तुमा दैनिक सात हजारसम्म पर्यटक पुग्ने गरेका भए पनि पूर्वाधारको अभाव भएको हो । ग्रामीण पर्यटकीयस्थलको गतिलो गन्तव्य बनेको अन्तुमा पार्�. . .
बिराटनगर ,मंसिर १७ गते । खोटाङ र मोरङ जिल्लामा आइतवार भएको आगलागीबाट अन्दाजी ९ लाख ५७ हजार मूल्य बराबरको क्षति भएको छ । खोटाङको रावावेशी गाउँपालिका-२ बस्ने ईश्वर बहादुर मगर र लोक बहादुर मगरको २ तले घरमा आगलागी हुँदा अन्दाजी ५ लाख ५७ हजार मूल्य बराबरको क्षति भएको छ । आइतवार राती ८ बजेको समयमा २ वटा कोठा�. . .
सुनसरी, मंसिर १७। पूर्व-पश्चिम राजमार्ग अन्तरगत सुनसरीको ईनरुवा नगरपालिका-३ मा आइतवार बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्विम तर्फ जाँदै गरेको को १ ख ५२४१ नम्बरको बसले पैदल हिडिरहेको अवस्थामा सोही स्थान बस्ने बर्ष ४० को यात्री बौका साहलाई साँझ पौने ६ बजे ठक्कर दिएको थियो ।. . .