Admin_OB

एन आई सी एसिया बैंकको सीईओमा न्यौपाने नियुक्त

काठमाडौं । एन आई सी एसिया बैंकले का.मु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बैठकले तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामा स्वीकृत गरेपछि न्यौपानेले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको न�. . .


झापामा जैविक विषादी बनाउन किसानलाई ड्रम

भद्रपुर, मङ्सिर १६ गते । अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रलाई रासायनिक विषादीबाट मुक्त गराउन अभियान थालेको छ । नगरको कृषि विकास शाखाले अभियानकै क्रममा अर्जुनधारा–९ स्थित प्रज्ज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध २८ परिवारलाई जैविक विषादी बनाउने ड्रम निःशुल्क उपलब्ध गराए�. . .


झापामा प्रहरी जवानले झुण्डिएर आत्महत्या गरे

बिर्तामोड मङ्सिर १६ । इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत एक जना प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका ३ स्थायी घर भएका प्रहरी जवान टेकराज पौडेल आइतबार दमक–७ स्थित डेरामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद. . .


मिस स्टेट १ को उपाधि रमिलालाई , बिराटनगरकी प्रज्ञा बनिन फस्ट रनरअप

बिराटनगर मङ्सिर १६ , पूर्वाञ्चल बागिना कला केन्द्रले संयुक्त रुपमा आयोजना गरेको मिस स्टेट २०१८ को फिनाले सम्पन्न भएको छ । शनिबार धरानको सभागृहमा भएको मिस स्टेट नम्बर १ २०१८ ,मा उदयपुरकी रमिला बस्नेतले टाइटल जित्न सफल भएको थिइन् भने बिराटनगरकि प्रज्ञा गिरी फस्ट रनरअप त्यस्तै निशा गुरुङ सेकेन्ड रनरअ�. . .


गरिखानेको कथा: बिराटनगरका युवा मनिष जो चिया नास्ता बेचेर परिवार चलाउछन्

बिराटनगर मङ्सिर १४ - बिराटनगरका २६ वर्षीय मनिष शर्मा करिब १७ बर्ष देखी आफ्नो पसल संचालन गर्दै आएका छन् । उनको पसलमा चिया, मोमो ,चाउमिन,चनाचुरा, चिसो आदि बिभिन्न खानेकुराहरु पाउन सकिन्छ  । ८ बर्षको कलिला उमेरदेखि ब्यवसायमा लागेका मनिष आज यो पेशामा लागेको झण्डै १७-१८ बर्ष हुन लाग्यो । "३ बजे स्कुलबाट बिदा . . .


बेलबारीमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट सम्पन्न

बेलबारी मङ्सिर १६ ,  बेलबारीमा युवा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको वडा नम्बर १ मा रहेको सांस्कृतिक सभाहलमा सम्पन्न उक्त कविता कन्सर्टको आयोजना लेस्ट इन्टरटेन्टमेन नामक संस्थाले गरेको थियो । कार्यक्रममा कवितालाई रङ्गमञ्चीय शैलीमा वाचन गरिएको थियो । कव. . .


उर्लाबारी उद्योग वाणिज्य सङ्घद्वारा अग्निपीडितलाई आर्थिक सहयोग

उर्लाबारी, मङ्सिर १६। यहाँस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घले दुई साताअघि भएको आगलागीबाट पीडित तीन व्यवसायीलाई आज आर्थिक सहयोग गरेको छ । सङ्घले राहत सङ्कलन समितिको निर्माण गरी सङ्कलित रकम आगलागी पीडित उर्लाबारी –७ का भक्तिराम अधिकारी, अञ्जना कार्की र गणेश बोहरालाई हस्तान्तरण गरेको हो । अधिकारील. . .


नेपालमा दैनिक औसत छ वटा बलात्कारका घटना !

नारायण काफ्ले काठमाडौँ, मङ्सिर १६ । बलात्कार, महिला हिंसा लगायतका घटनामा दोषीमाथि कारबाही हुन नसकेको आवाज नागरिकस्तरबाट उठिरहँदा बलात्कारका घटनाको ‘ग्राफ’ थप वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षसम्म औसत दैनिक चारवटा बलात्कारका घटना हुने गरेकोमा चालु वर्षको पहिलो तीन महिनामा औसत ६ वटा घटना भएको प्र�. . .


क्याम्पसमा कम विद्यार्थी संख्या भए गाभ्ने प्रावधान सुरु

काठमाडौं मङ्सिर १६ । त्रिभुवन विश्वविद्यालयले सरकारी तथा निजी क्याम्पसमा कम विद्यार्थी संख्या रहेको विषयलाई गाभ्ने प्रावधान सुरु गरेको छ । त्रिविले कम्तिमा १० जना विद्यार्थी भएको विषयको कक्षामात्रै संचालन गर्ने र सो भन्दा कम भएमा गाभ्ने नीति लिएको हो । त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्द�. . .


निर्मला पन्तको तस्बिर च्यात्दै प्रहरी , पोस्टर टाँस्ने १२ जना पक्राउ

काठमाडौैँ मङ्सिर १४ – कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका निम्ति सरकारलाई दबाब दिने उद्देश्यले पोस्टर टाँस्दै हिँडेका १२ जनालाई प्रहरीले पक्राउ परेको छ। सामाजिक अभियन्ता प्रितम सुवेदीसहित भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनी लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरुल. . .


झापामा दिउँसै मापसे गरेर हुँईकियाउछन् सवारी ! ट्राफिकले थाल्यो दिउँसै चेकिङ

राजु पौडेल, झापा, १४ मंसिर । चालकले दिउँसै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका कारण दुर्घटना बढेपछि झापामा ट्राफिक प्रहरीले दिउँसै मापसे चेकिङ गर्न थालेको छ । विशेष गरी मोटरसाइकल चालकहरुले दिउँसै मापसे गर्ने र सडकमा हुँईकिनाले दुर्घटना बढेपछि ट्राफिकले मापसे चेकिङमा कडाई गरेको हो । जिल्ला ट्�. . .


आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बाबुलाई २३ वर्ष कैद

चौतारा, रासस । जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई रु ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए । . . .