Admin_OB

यस्तो पनि : सोलुखुम्बुमा वडा कार्यालय बन्द, अध्यक्षकै झोलाबाट सेवा प्रवाह

सोलुखुम्बु, मङ्सिर १३ गते । यहाँको महाकुलुङ गाउँपालिका–३ छेस्कामको वडा कार्यालय अधिकांश समय बन्द हुन्छ । वडाको आफ्नै भवन भए पनि महीनौँ महीना कार्यालय बन्द रहने गरेको स्थानीय नागरिकले गुनासो गरेका छन् । वडा कार्यालयमा दैनिक कर्मचारी नहुने भएपछि सेवाग्राहीसमेत नआउने गरेको स्थानीय प्रशान्त विश्वकर�. . .


एडीबीले आगामी तीन वर्षमा नेपालमा १ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्ने

नेपालको मुख्य विकास साझेदार एसियाली विकास बैंक (एडीबी) ले आगामी तीन वर्षमा १ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ। सन् २०१९, ०२० र ०२१ का लागि विजनेश प्लान सार्वजनिक गर्दै एडीबीले नेपालमा लगानीको रणनीति परिवर्तन गरेर रकम पनि थप्दै जाने बताएको छ। बैंकले आगामी तीन वर्षभित्र १ अर्ब २३ क�. . .


सामाजिक सुरक्षा योजनामा के के छ? यस्ता छन् पाउने सुविधा !

काठमाडौं मङ्सिर १३ । मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको छ । आफ्नो आयबाट कोषमा योगदान दिने सम्पूर्ण नीजि तथा सरकारी कर्मचारीले यो योजनामा सहभागी हुन पाउने भएका छन् ।  मंगलबार उद्घाटन गरिएको योजनामा श्रमिकले कोषमा सूचीकरण भई आफूले गरेको योगदानका आधारमा विभिन्न चार �. . .


सप्तरीमा यस्तो घटना :आमासँग झगडा गरेर आफ्नै शरीरमा आगो लगाएकी बालिकाको मृत्यु

राजविराज मङ्सिर १३ । सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक बालिकाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले बताए । आफ्नै आमासँग . . .


टी-१० लिगमा आज सन्दीपको अर्को खेल : केरला आज नर्दन वारियर्ससँग खेल्ने

काठमाडौं मङ्सिर १३ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने युुएईमा जारी दोस्रो संस्करणको टी—१० लिगमा आफ्नो प्रभाव कायम राख्न सफल भएका छन् । युुएईको सारजहा क्रिकेट मैदानमा भएको खेलमा सन्दीपले केरला किङ्सबाट खेलेका ४ खेलमा ६ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको पाँचौं स्थानमा रहेका छन् । ट्वान्टी�. . .


बेलवारीमा कुपी बत्तीमा डढेर बालिकाको मृत्यु

मोरङ, मंसिर १३। मोरङको बेलवारी नगरपालिका-७ बाहुनीमा घरमा बालेको कुपी बत्तिमा डढेर ३ बर्षीया बालिकाको मृत्यु भएको छ । बुधवार साँझ १८ बजेको समयमा नवल किशोर चौधरीको ३ बर्षीया छोरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीले पोल्दा गम्भीर घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागि तत्काल बि.पी.कोईराला स्वास्थ�. . .


एसईको परीक्षा तालिका सार्वजनिक , यस्तो छ तालिका

बिराटनगर मङ्सिर १३ । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षा तालिका सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको परीक्षा चैत १० गतेदेखि गर्ने निर्णय गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ�. . .


लेख : संस्कार, सोच र व्यवहारमा छोरी – विष्णुकुमारी लामिछाने

विष्णुकुमारी लामिछाने छोरालाई मात्र सन्तान ठान्ने हाम्रो समाज अझै पनि छोरीप्रति आशा र विश्वास गर्न सक्दैनन् । छोरीले कठिन परिस्थितिमा सहयोग गर्न सक्छे भन्ने भरोसासम्म अभिभावकमा छैन । बाहरूको त कुरै छोडौँ, आमाहरू पनि छोराको पछाडि लागिरहेका छन् । आफ्ना छोराहरूको कारणले बुढेसकालमा रोइरहेका बाआमा पन�. . .


एजुकेसन कन्सलटेन्सी तथा परामर्शदाताबाट ठगिने बिद्यार्थी बढे

सीता शर्मा काठमाडौँ, मङ्सिर १३ गते । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी अनि विदेश पढ्न पठाउन भन्दै खोलिएका शैक्षिक परामर्शदाता कम्पनी (एजुकेसन कन्सलटेन्सी) बाट ठगिने गरेका छन् । यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आर�. . .


ग्यास उद्योगलाई एनएस चिह्न प्रदान,पूर्वका यी ग्यास उद्योगले पाए प्रमाणपत्र

काठमाडौँ, मङ्सिर १३ गते । नेपाल गुणस्तर तथा नापतौल विभागले हालसम्म २८ वटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र (एनएस) चिह्न प्रदान गरेको छ । बोटलिङका लागि न्यूनतम मापदण्ड पूरा गरेका ती उद्योगलाई एनएस चिह्न प्रदान गरिएको विभागले जनाएको छ । विभागका अनुसार नेपालमा सञ्चालनमा रहेका ५९ वटा ग्यास उद्�. . .


धनकुटाकी चेलीको यस्तो सफलता, नाचेर बनाइन बिश्व नयाँ कीर्तिमान

काठमाडौं, मंसिर १३ । १ सय २६ घण्टा नृत्य गरेर बन्दना नेपालले विश्व कीर्तिमान कायम गरेकी छन् । भारत केरलाकी कलामण्डल हेमथलाको रेकर्डलाई ब्रेक गर्दै बन्दनाले नयाँ कीर्तिमान कायम गरेकी हुन् । धनकुटा महालक्ष्मी नगरपालिका कि बन्दनाले मंसिर ७ गतेबाट बुधबार(हिजो) दिउँसो ३ बजेसम्म निरन्तर नृत्य गर्दै १ स. . .


विराटनगरमा पनि अपार्टमेन्ट कन्सेप्ट स्थापित हुदै,इस्टर्न सिटीमा अब सिमित फ्ल्याट बाकीं

विराटनगर मङ्सिर १३ ।  विराटनगरको पहिलो हाउजिङ परियोजना इस्टर्न सिटी अपार्टमेन्ट फ्ल्याटहरू विक्री अन्तिम चरणमा पुगेको छ । काठमान्डौमा सफल अपार्टमेन्ट कन्सेप्ट अब बिराटनगरमा पनि स्थापित हुन् लागिरहेको छ । उक्त अपार्टमेन्टमा अब सिमित फ्ल्याटहरू बाकि रहेको इस्टर्न सिटी अपार्टमेन्टका निर्देशक �. . .