Admin_OB

विराटनगरमा आज मिस पुर्वेली सुपर मोडलको पहिलो अडिसन हुदै

बिराटनगर मङ्सिर ८ , विराटनगरमा रहेको ए–वान ईन्टरटेनमेन्टको आयोजनामा हुन लागेको सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ को पहिलो अडिसन आज हुदै छ  । बिराटनगरको महेन्द्र चोकमा रहेको टेन एलाभेन लाउन्जमा आज बिहान १० बजे देखि ४ बजे सम्म अडिसन हुने छ  । प्रतियोगिताको बिजेताले नगद २ लाख ५० हजारसहित १० ल�. . .


पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु

अफगानिस्तान । पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिए । “सैनिकहरु रहेको मस्जिदमा आक्रमण भएको हो, जहाँ ठूलो संख्यामा पुजाका लागि धर्माबलम्ब�. . .


विराटनगरमा बचतकर्ता ठग्ने सहकारीका तीन सञ्चालक धरौटीमा छुटे

विराटनगर मङ्सिर ८ , बचतकर्ताको करिब चार रुपैया ठगी गरेको आरोपमा पक्राउ परेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका तीन सञ्चालकलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ । बचतकर्ताको ३ करोड ९७ लाख ठगी गरेको आरोपमा जिल्ला अदालतको आदेश पछि थुनामा रहेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका संयोजक इन�. . .


विराटनगरमा श्रीसत्य साईबाबाको ९३ औं जन्मोत्सवको अवसरमाशोभा यात्रा

बिराटनगर मङ्सिर ८। विराटनगरमा श्रीसत्य साईबाबाको ९३ औं जन्मोत्सवको अवसरमा शुक्रबार शोभायात्रा निकालिएको छ । जन्मोत्सवको अवसरमा श्रीसत्य साई सेवा संगठन नेपाल क्षेत्रीय समितिको आयोजनामा शोभायात्रा निकालिएको हो । बिराटनगरको सरौचिया मोडबाट निकालिएको र्यालीले धरानरोडसहित मेनरोडका विभिन्न स्थान�. . .


यस्ता ८ सपना जसले अशुभ संकेत दिन्छ !!

एजेन्सी – स्वप्न ज्योतिषका अनुसार जब हामी गहिरो निन्द्रामा हुन्छौं तब सपनाले हामीलाई भविष्यमा हुन लागेका घटनाबारे पहिले नै सचेत गराउँछन् । केही सपनाले शुभ संकेत दिन्छन् भने केहीले अशुभ घटनातर्फ इशारा गर्छ । ज्योतिषाचार्य पं. प्रविण द्विेदीका अनुसार स्वप्न ज्योतिषमा सपनाबारे विस्तृत जानकारी दिइए�. . .


नयाँ डिजाइनका साथ धरहरा निर्माण कार्य सुरु

काठमाडौँ मङ्सिर ८ । काठमाडाैँकाे पहिचान नै बनेकाे धरहरा २०७२ वैशाख १२ गतेको भूकम्पपछि ठूटाे मात्र देख्न सकिन्छ । साेही ठाउँमा ‘नयाँ डिजाइनका साथ’ पक्की धरहरा बनाउने घाेषणा गरिएकाे ३ वर्षपछि निर्माण कार्य भने बल्ल सुरु भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि निर्माण कम्पन�. . .


सिरहाको कमला नदीमा भूत मेला भर्न श्रद्धालुको ठूलो घुइँचो

लहान मङ्सिर ८ । सिरहाको कर्जन्हा नगरपालिकास्थित कमला नदीमा स्नान र भूत मेला भर्न शुक्रबार बिहानैदेखि श्रद्धालुको ठूलो घुइँचो लागेको छ । सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो तथा भव्य भूत मेला लाग्ने गर्छन् । सिरहासहित सप्तरी, धनुषा, महोत्तरी, उदयप. . .


झापाका सुमितलाई ‘नेपाल आइडल’ मा यो हप्ता सबैभन्दा धेरै भोट

काठमाडौं मङ्सिर ८ । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ मा यो हप्ता सबैभन्दा धेरै भोट सुमित पाठकले पाएका छन् । गोल्डेन माइक विजेता पोखराीका निलिमा थापा मगर प्रतियोगिताबाट बाहिरिदा अर्का गोल्डेन माइक विजेता सुमित पाठकले सबैभन्दा धेरै भोट पाएका हुन् । सुमित झापाका हुन । उत्कृष्ठ सात प्रतिस्पर्धीले बिहीब�. . .


रंगेलीबाट ८० लिटर घरेलु मदिरा बरामद

मोरङ, मंसिर ०६। मोरङको रंगेली नगरपालिका-१ बाट ८० लिटर अबैध घरेलु मदिरा बरामद भएको छ । प्रहरी चौकी बबियाबिर्ताबाट गस्तिमा खटिएको प्रहरी टोलीले आज बिहान १०:०० बजेको समयमा मदिरा ओसार पसारमा प्रयोग गरिएको १ थान साईकल सहित उक्त परिणामको घरेलु मदिरा बरामद गरेको हो । बरामद भएको साईकल र मदिरा प्रहरी चौकी ब�. . .


तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृत ,बलात्कार गर्ने समातिए

तेह्रथुम मङ्सिर ६ , तेह्रथुमको म्याङलुङ नगरपालिकामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । मंगलबार राती १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा म्याङलुङ नगरपालिका–३ बस्ने सन्तोष लिम्बुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँ स्थायी घर भई म्याङलुङ बस्दै आए�. . .


विराटनगरबाट ४५ वर्षअघि अपहरणमा परेको विमान काठमाडौँमा

स्थान– विराटनगर विमानस्थल । मिति– २०३० साल जेठ २८ गते । समय–बिहानको साढे ८ बजे । कलसाइन नाइन एन एबीबी नेपाल वायुसेवा निगमको नयाँ जहाज काठमाडौंका लागि प्रस्थान गर्छ । विमानमा नेपाल राष्ट्र बैङ्कका लागि ल्याइएको भारतीय रुपियाँ ३० लाख रहेको ३ बाकस छ ।  काठमाडौँ उड्ने तयारी गरिरहेको विमानमा नेपाली काँ. . .


पारस खड्का ११ र जोन्टी रोड्स ११ बीच क्रिकेट म्याच हुने

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र दक्षिण अफ्रिकि लेजेण्ड्स जोड्टी रोड्सबी शनिबार च्यारिटी खेल हुने भएको छ। अस्टिम केयर नेपाल सोसाइटीको लागि फण्ड राइजका लागि हुने च्यारिटी खेलका हुन लागेको स्पोर्ट्स एडले जानकारी दिएको छ।प्रतियोगिताका लागि जोन्टी र नेपालका कप्तान पारस खड्काको नेतृत्वमा ट. . .