रारा (रासस) । रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु भएको छ । शनिबार दिउँसो १२:३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको 9N AET कलसाइनको उडान नं ७१६ जहाजमा मुगु जिल्ला सोरु गाँउपालिका–८ गिलाहाँ गाँउका अन्दाजी ३८ वर्षी�. . .
सप्तरी । सप्तरीमा ११ महिनाको अवधिमा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित भएको घटना सार्वजनिक भएको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा सङ्कलित मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको प्रकाशन पूर्व राजविराजमा शुक्रबार आयोजित वार्षिक समीक्षा गोष्ठीमा इन्सेक सप्तरीले यस्तो प्रति�. . .
पशुपतिनगर मङ्सिर ९। पूर्वी इलामको पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा बढ्दै गएको अतिक्रमण रोक्न व्यवस्थित पूर्वाधार निर्माणको पाँच वर्षे कार्यायोजना निर्माण गरिएको छ । वार्षिक रु तीन लाख बढी भक्तजन र पर्यटकले भ्रमण गर्दै आएको पाथीभरा क्षेत्रको पूर्वाधार निर्माणका लागि पाथीभरा क्षेत्र विकास कार्यक्�. . .
धरान मङ्सिर ९। कुनै समय पूर्वी पहाड र तराइको मिलनविन्दु अनि लाहुरे भर्तीकेन्द्रका रुपमा प्रसिद्ध धरान शुक्रबार बेलुकी लोकरक ब्याण्ड नेपथ्यसँग रमाएको छ । स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा मुलुक यात्रामा निस्केको नेपथ्यले बिर्तामोड पछि धरानमा दोश्रो कन्सर्ट गरेको हो । यहाँस्थित रंगशाला परिसरमा झण�. . .
काठमाडौं मङ्सिर ९। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई शनिबार साँझ नै हवाई मार्गबाट काठमाडौं ल्याउन खोजिएपनि विवाद भएपछि स्थलमार्गबाट एम्बुलेन्समा हालेर काठमाडौं ल्याउन लागिएको छ । उनलाई शनिबार साँझ बुद्ध एयरको जहाज चढाएर कैलालीको गेटा बि�. . .
कोकिला ढकाल इलाम, मङ्सिर ९ गते । वैदेशिक रोजगारीका लागि दुई वर्ष कतार बसेर घर फर्किएका इलाम नगरपालिका–१० का सुमन गोले अचेल विदेश जाने युवालाई सोझै विदेश नजानु भन्ने सल्लाह दिनुहुन्छ । ‘सेक्युरिटी गार्ड’ को काममा कतार बस्दा त्यहाँको गर्मीकै कारण बिरामी भएपछि घर आएर गोलेले अहिले कुखुरा व्यवसाय सञ्चाल. . .
कुना कन्दराबाट सुमधुर स्वरहरुको खोजी गरिरहेको नेपाली साँगितिक रियालिटी सो 'द भ्वाइस अफ नेपाल' निकै लोकप्रिय बन्दै गइरहेको छ । २४ औं श्रृङखलासम्म आइपुग्दासम्म कोच सनुप र प्रमोद आफ्नो टिमलाइ अगाडी लैजान लागिपरेका छन । ब्लाइन्ड अडिसन राउण्ड देखि लाइभ राउण्ड सम्मको 'द भ्वाइस अफ नेपाल'को दौरानमा सनुप र प्र. . .
अार्थिक वर्ष २०७३/०७४ मा सबै भन्दा बढि अायकर दाखिला गरि श्री ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि अान्तरिक राजश्व कार्यालय विराटनगरबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित भएकाे छ । नेपाल साताै राष्ट्रिय कर दिवसका अवसरमा राजश्व कार्यालयले मनाएकाे सप्ताहव्यापी कार्यक्रमकाे समापन समाराेह बिच उक्त सम�. . .
जहाँ शब्दहरु शान्त रहन्छन् त्यहाँ सङ्गीत बोल्छ, जब सङ्गीत बोल्छ सबैको मन छुन्छ । एउटा उत्कृष्ट आवाजको खोजी गरिएको द भ्वाइसको नेपाली संस्करण निकै लोकप्रिय बनिरहेको छ । साङ्गीतिक जगतकै उत्कृष्टसाङ्गीतिक रियालिटि शो द भ्वाइस अफ नेपालमा पनि निकै रुचाइएको छ । २४ औ श्रृंखलामा आइपुग्दा लुकेका साङ्गीतिक प्�. . .
काठमाडौँ, मङ्सिर ८। नारायणहिटी दरबारका खुल्न बाँकी रहेको १० वटा कोठा खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको पहलमा गठित समितिले यी कक्ष खुलाएको हो । तत्कालीन बडामहारानीले शृङ्गार गर्ने सिन्धुली कक्ष, अन्य व्यक्तिले राजासँग भेट गर्ने झापा कक्ष, प्रधानमन्त्रीले. . .
बिराटनगर मङ्सिर ८ , विराटनगरमा रहेको ए–वान ईन्टरटेनमेन्टको आयोजनामा हुन लागेको सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ को पहिलो अडिसन आज हुदै छ । बिराटनगरको महेन्द्र चोकमा रहेको टेन एलाभेन लाउन्जमा आज बिहान १० बजे देखि ४ बजे सम्म अडिसन हुने छ । प्रतियोगिताको बिजेताले नगद २ लाख ५० हजारसहित १० ल�. . .
अफगानिस्तान । पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिए । “सैनिकहरु रहेको मस्जिदमा आक्रमण भएको हो, जहाँ ठूलो संख्यामा पुजाका लागि धर्माबलम्ब�. . .