Admin_OB

‘समर लभ’ फिल्मको टिजरमा न्युड सिन (यस्तो बन्यो टिजर)

सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक १ मिनेट लामो टिजरमा फिल्मका मुख्य पात्रहरु आशिष पिया र रेवती छेत्री फिचर्ड छन ।फिल्ममा नव नायिका रेवती क्षेत्रीले सायाको भूमिका निभाएकी छिन् र उनले  फिल्ममा वाथटपमा नुहाउँदै गरेकाे पूर्ण न. . .


राजविराजमा बस दुर्घटनाका मृतकको सामूहिक दाहसंस्कार

राजविराज, रासस । तीर्थयात्री बोकेको एक बस दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको शनिबार साँझ सामूहिक रूपमा दाहसंस्कार गरिएको छ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाएर डाक्नेश्वरी नगरपालिका–४ स्थित खडक नदी किनारमा ल्याएर सामूह�. . .


विराटनगर जुट मिलबाट उत्पादन भएको सामग्री बिक्रीमा रोक

नवराज कट्टेल विराटनगर, मङ्सिर ९ गते । सञ्चालकबीच आधिकारिकता किचलोका कारण विराटनगर जुट मिलबाट उत्पादन भएको सामग्री बिक्री रोकिएको छ । सुतलीपछि बोरा उत्पादन थालेको जुट मिल सञ्चालक आधिकारिता विवादको उल्झनमा फेरि फसेको हो । जुट मिलले गत भदौ २६ गतेदेखि सुतलीको परीक्षण उत्पादन थालेको थियो । लामो समय त्य�. . .


लेख : तराईमा विकासको सम्भावना – श्रीमन नारायण

श्रीमन नारायण मधेश–तराईले नेपालको सत्र प्रतिशत भूभाग मात्र ओगटेको छ तर यसको जनसङ्ख्या देशको कुल जनसङ्ख्याको पचास प्रतिशत छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) को दृष्टिकोणले पनि यस क्षेत्रको योगदान दुईतिहाईको हाराहारीमा छ । देशको कुल कृषि उत्पादनमा ५५ प्रतिशत योगदान तराई क्षेत्रकै हुने गर्छ । औद्योगि�. . .


नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज

काठमाडौँ, मङ्सिर ९। नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आइतबार पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा काँग्रेसले आगामी महासमितिको बैठकमा प्रस्तुत गर्ने पार्टीको विधान मस्यौदामाथि छलफल हुनेछ । पार्टीका महामन्त्री पूर्णबहादुर खड्कको संयोजकत्वमा गठित विधानको मस्यौदा समितिले तयार प�. . .


नेपालगञ्जका लागि उडेको जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु

रारा (रासस) । रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु भएको छ । शनिबार दिउँसो १२:३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको 9N AET कलसाइनको उडान नं  ७१६ जहाजमा मुगु जिल्ला सोरु गाँउपालिका–८ गिलाहाँ गाँउका अन्दाजी ३८ वर्षी�. . .


सप्तरीमा ११ महिनामा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित

सप्तरी । सप्तरीमा ११ महिनाको अवधिमा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित भएको घटना सार्वजनिक भएको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा सङ्कलित मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको प्रकाशन पूर्व राजविराजमा शुक्रबार आयोजित वार्षिक समीक्षा गोष्ठीमा इन्सेक सप्तरीले यस्तो प्रति�. . .


इलामको पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा बढेको अतिक्रमण रोक्न कार्ययोजना

पशुपतिनगर मङ्सिर ९। पूर्वी इलामको पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा बढ्दै गएको अतिक्रमण रोक्न व्यवस्थित पूर्वाधार निर्माणको पाँच वर्षे कार्यायोजना निर्माण गरिएको छ । वार्षिक रु तीन लाख बढी भक्तजन र पर्यटकले भ्रमण गर्दै आएको पाथीभरा क्षेत्रको पूर्वाधार निर्माणका लागि पाथीभरा क्षेत्र विकास कार्यक्�. . .


नेपथ्यको धरानमा कन्सर्ट सम्पन्न , झुमे धराने दर्शक

धरान मङ्सिर ९। कुनै समय पूर्वी पहाड र तराइको मिलनविन्दु अनि लाहुरे भर्तीकेन्द्रका रुपमा प्रसिद्ध धरान शुक्रबार बेलुकी लोकरक ब्याण्ड नेपथ्यसँग रमाएको छ । स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा मुलुक यात्रामा निस्केको नेपथ्यले बिर्तामोड पछि धरानमा दोश्रो कन्सर्ट गरेको हो । यहाँस्थित रंगशाला परिसरमा झण�. . .


निर्मला पन्तका बुबा यज्ञराजलाई एम्बुलेन्समा हालेर काठमाडौं ल्याइदै

काठमाडौं मङ्सिर ९। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी  निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई शनिबार साँझ नै हवाई मार्गबाट काठमाडौं ल्याउन खोजिएपनि विवाद भएपछि स्थलमार्गबाट एम्बुलेन्समा हालेर  काठमाडौं ल्याउन लागिएको छ । उनलाई शनिबार साँझ बुद्ध एयरको जहाज चढाएर कैलालीको  गेटा बि�. . .


गरिखानेका कुरा:विदेशको दुख त्यागेर इलामका युवा सुमन कुखुरा व्यवसाय गरेर जीवन धान्दै

कोकिला ढकाल इलाम, मङ्सिर ९ गते । वैदेशिक रोजगारीका लागि दुई वर्ष कतार बसेर घर फर्किएका इलाम नगरपालिका–१० का सुमन गोले अचेल विदेश जाने युवालाई सोझै विदेश नजानु भन्ने सल्लाह दिनुहुन्छ । ‘सेक्युरिटी गार्ड’ को काममा कतार बस्दा त्यहाँको गर्मीकै कारण बिरामी भएपछि घर आएर गोलेले अहिले कुखुरा व्यवसाय सञ्चाल. . .


अाज के हुनेछ भ्वाइस अफ नेपालमा ?

कुना कन्दराबाट सुमधुर स्वरहरुको खोजी गरिरहेको नेपाली साँगितिक रियालिटी सो 'द भ्वाइस अफ नेपाल' निकै लोकप्रिय बन्दै गइरहेको छ । २४ औं श्रृङखलासम्म आइपुग्दासम्म कोच सनुप र प्रमोद आफ्नो टिमलाइ अगाडी लैजान लागिपरेका छन । ब्लाइन्ड अडिसन राउण्ड देखि लाइभ राउण्ड सम्मको 'द भ्वाइस अफ नेपाल'को दौरानमा सनुप र प्र. . .