विराटनगर, कात्तिक १८। संघीय सरकारले प्रदेश १ मा घुम्न लायक थप १६ वटा गन्तव्य पहिचान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रदेशमा स्थापित भइसकेका १३ गन्तव्यलाई प्रवर्द्धन गर्नुपर्ने र नयाँ विकास गर्नुपर्ने १६ वटा गन्तव्यको सूची सार्वजनिक गरेको हो । सरकारले चालु वर्ष २०७५–७६ को �. . .
एजेन्सी। बलिउड नायिका सन्नी लियाेन नेपाली चलचित्रमा देखिने भएकी छिन् । सन्नीले एबी इन्टरनेशनलले पहिलाे पटक निर्माण गर्न लागेकाे चलचित्र ‘पासवर्ड’ मा अभिनय गर्न लागेकी हुन् । उक्त चलचित्रमा सन्नीले आइटम डान्ससमेत गर्नेछिन् । उनले चलचित्रका मुख्य नायक बिक्की जोशीसँग स्क्रिन सेयर गर्ने बताइएको छ �. . .
हुम्ला। हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ । आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । शनि. . .
दमक, कात्तिक १८। झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो । प्रस्तुत . . .
लहान (रासस) । सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु भएको छ । करेन्ट लागेर शनिबार सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी सुरेन्द्र यादवका दुई वर्षीय छोरा नितिशकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । आफ्नै घरमा खेलिरहेका अवस्थामा मल्टिप्लकबाट करे�. . .
काठमाडौँ । फिल्म ‘ए मेरो हजुर २’ युट्युबमा सार्वजनिक गरिएको छ । यो फिल्म अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । सुहाना इन्टरटेनमेन्टको ब्यानर र सुनिल कुमार थापाको लगानीमा बनेको फिल्म हरिहर अधिकारीको लेखन र सामिप्याराज तिमिल्सेनाको पटकथा र संवाद रहेको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी श. . .
विराटनगर, १८ कात्तिक । नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो । पेसमेकर राख्नु सामान्य प्र�. . .
काठमाडौं । फ्राइडे रिलिज अन्तरगत यो साता दीपेन्द्र के खनाल र रेखा थापाबीच भिडन्त हुने भएको छ । आज (शुक्रबार) बाट चलचित्र ‘चङ्गा चेट’ लिएर दीपेन्द्र के खनाल आएका छन् भने ‘मालिका’ लिएर अभिनेत्री रेखा थापा आएकी छन् । ‘चङ्गा चेट’ लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने ‘मालिका’लाई रेखा थापाले निर्�. . .
एजेन्सी । फोल्डेबल फोन ल्याउनेबारे यसअघि सामसुङ र हुवावेबीच कडा प्रतिस्पर्धा भएपनि थोरै नाम चलेको कम्पनीले यसलाई पहिले लन्च गरेको छ । २०१२ मा स्थापित रोयोल नामक एक चिनियाँ कम्पनीले सो फोन बुुधबार सार्वजानिक गरेको हो । आइटीहोमका अनुसार ‘फ्लेक्सपाइ’ नाम गरेको यस फोल्डेबल फोनको स्क्रिन ७.८ इन्च रहेको �. . .
भारत । भारतको महाराष्ट्र राज्यमा यसवर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित तीन सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिए । उनले, “राज्यमा यस. . .
पोखरा , नमस्ते पोखरा प्रिमियर लिगको लिग चरणमा अब ४ खेल बाँकी रहेका छन् । (आज) शुक्रबार र शनिबार हुने लिगका खेलहरुले प्रतियोगिताको अन्तिम तीन स्थानमा पुग्ने टोलीको छिनोफानो गर्नेछ । शुक्रबारको खेलले केहि हदसम्म टोलीहरुको खाका निस्केपनि प्लेअफ होड अन्तिम दिनसम्म लम्बिने पक्का भएको छ । बिहिबार भएक�. . .
एजेन्सी । रविन्द्र जडेजाको ४ विकेट तथा रोहित शर्माको अविजित ६३ रनप्रेरित भारतले बिहीबार वेस्ट इन्डिजविरुद्धको पाँचौं एकदिवसीय अन्तर्राष्ट्रियमा ९ विकेटको विजय हासिल गरेको छ । यससँगै पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा भारतले ३–१ को विजय हासिल गरेको छ । ग्रिनफिल्ड अन्तर्राष्ट्रिय रंगशा�. . .