Admin_OB

विराटनगरका तीन वडा खुल्ला दिसामुक्त क्षेत्र घोषणा

विराटनगर कार्तिक १५ ,  विराटनगर महानगरपालिकाको तीन वटा वडालाई खुला दिसामुक्त घोषणा गरिएको छ । आज (बिहिबार) महानगरपालिकाले पत्रकार सम्मेलन गरी बिराटनगरका वडा नं ४,१२ र १६ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको जानकारी गराएको हो । विराटनगर महानगरपालिका, सरसफाई तथा स्वच्छता समन्वय समिति विराटनगरको आ. . .


बिराटनगरमा पहिलो पटक सफ्ट इस्किल ट्रेनिङ सुरु

बिराटनगर कार्तिक १५ , बिराटनगरमा पहिलो पटक सफ्ट इस्किल ट्रेनिङ सुरु भएको छ । दुई दिन सम्म चल्ने ट्रेनिङ बिराटनगर मेन रोडको नौलखा मार्गमा भइरहेको छ । उक्त कार्यक्रमकि प्रशिक्षक टुइंकल गोयल रहेकी छिन् । उनि मार्केटिङ कंसलटेन्ट र फुड पालको संस्थापक पनि रहेकी छिन । सो कार्यक्रममा बालबालिकाहरुले जीवन उ. . .


विराटनगरमा नेकपा मोरङको चियापान हुने,प्रचण्डले सहभागिता जनाउने

विराटनगर कार्तिक १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले यहि कार्तिक १९ गते विराटनगरमा हुने चियापान समारोहको तयारी अघि बढाएको छ । दशैँ , तिहार तथा छठ लगायतका चाडपर्वहरुको सन्दर्भमा नेकपा मोरङले शुभकामना आदानाप्रदान गर्ने उदेश्यले यापान कार्यक्रमको आयोजना गर्न लागेको हो । नेकपाका अध्यक्ष पुष्�. . .


मोरङका उद्योगमा अनुगमन : सांसद दुगड कै उद्योगमा श्रमशोषण

विराटनगर कार्तिक १५ । श्रम कार्यालय विराटनगरले बुधबार गरेको अनुगमनको क्रममा मोरङको अधिकाश उद्योगले श्रम शोषण गर्ने गरेको पाइएको छ । अनुगमनको क्रममा सांसद समेत रहेका उद्योगी मोती दुगडले सञ्चालन गरेको उद्योगले पनि श्रमशोषण गर्ने गरेको फेला पारेको छ । उनको मोरङ बुढीगंगा गाउँपालिका–३ मा संचालन रहेको. . .


चिसोबाट बच्न के गर्ने ? यस्ता छन् टिप्स !

बदलिँदो मौसमको प्रभावले धेरैलाई सताउन सक्ने सम्भावना देखिन्छ।   दिनप्रतिदिन बढ्दै गएको जाडोले रुघाखोकी, टाउको दुुख्ने र ज्वरो आउनेलगायतका समस्या देखा पर्न सक्छन्। यस्ता रोग हेर्दा सामान्य लागे पनि समयमा नै सही तरिकाले उपचार नगर्दा यसले ठूलो समस्या पनि निम्त्याउन सक्छ। त्यसैले यस्ता समस्यालाई �. . .


पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन थालियो

पाँचथर,कार्तिक १५ गते । पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो ।   अनुगमनमा सांसद वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद साप�. . .


राष्ट्रपति विद्यादेवी भण्डारी कतारको भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कदै

दीपेन्द्र अधिकारी कतार, कार्तिक १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ । मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रम�. . .


तिहारमा २२ लाख थान फूलका मालाको माग

सीता शर्मा काठमाडांँ, कात्तिक १५ गते । नजिकिँदै गरेको तिहारमा सयपत्री, मखमली र गोदावरी गरी २२ लाख थान फूलका मालाको माग रहेको बताइएको छ । जसमध्ये १९ लाख थान स्वदेशी उत्पादनबाट र तीन लाख भारतबाट आयात गरी माग पूर्ति गर्ने गरी तयारी भइरहेको व्यवसायीले जानकारी गराएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपालका अन�. . .


उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानलाई सहयोग स्वरूप पाँच लाख

उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरका विपन्न विद्यार्थीको प्राविधिक शिक्षाका लागि उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले खडा गरेको कोषलाई सहयोग स्वरूप रु पाँच लाख उपलब्ध गराएको छ । नगरपालिका कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासक�. . .


नेपालका यी चार खेलाडी आइसिसीको बरियतामा परे

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् । नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषव�. . .


आज प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी

काठमाडाैँ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा उल्लेख्य सुधार अाएकाे छ । उहाँलाई आज डिस्चार्ज गर्ने तयारी रहेकाे उपचारमा संलग्न चिकित्सकहरुले गरेका छन् । शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचार गराइरहनुभएका प्रधानमन्त्रीक�. . .


सिराहाको कमला खोलाको किनारमा युवतीको शव फेला

लहान । सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा बुधबार साँझ एक युवतीको शव फेला परेको छ । सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसँगैको खेतमा फेला परेको हो । युवतीको शव परीक्षणका लागि सिराहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक �. . .