भद्रपुर, ४ कात्तिक । छाडा कुकुरको टोकाइबाट मेचीनगर–१ का पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सिम्रन तामाङ, टेकबहादुर बोहोरा, खड्गप्रसाद सापकोटा, भूमिका प्रधान र बिनिता राई छन् । दशैँको टीका लगाउन बाटोमा हिँड्दै गरेका अवस्थामा उनीहरुलाई विगत तीन दिनयता अलगअलग ठाउँमा कुकुरले टोकेको हो । घाइतेमध्�. . .
काठमाडौँ, रासस । हेलीको पुच्छ्रे ताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत मृगशिरा ओरायन तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर अर्थात् मृगशिरा उल्कावर्षा नाम दिइएको हो । उल्का वर्षा हेर्नका लागि. . .
बिराटनगर कार्तिक ४ । दशैंको बिदा रहेका सरकारी कार्यालयहरु तथा बैंकहरु आजदेखि खुल्ने भएका छन् । फूलपातिको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु आजबाट सुचारु हुन लागेका हुन् । आज विजयादशमीको टीकाको तेस्रो दिन हो , आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदैछ ।. . .
आज विजया दशमीको तेश्रो दिन । मान्यजनबाट आशिर्वाद लिने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्दछ । देशका केही भागमा भने टीकाको दिन मात्र टीका लगाउने चलन पनि छ । असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसैं मनाइ�. . .
राजविराज । सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । आफ्नै फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भ�. . .
सुमन घिमिरे उर्लाबारी । दशैँको टीका ग्रहण गरेसँगै मोरङको पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउनेहरुको चहलपहल बढेको छ । जिल्लास्थित बेतनी सिमसार, बेतना सिमासर, हसिना सिमसार, जेफाले डाँडा, नेसेलुङ डाँडा लगायत पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो । पूर्व–पश्चिम राजम. . .
काठमाडौँ—भारतको पञ्जावस्थित अमृतसरमा रेलले किच्दा केहिबेर अघि रामलिलामा रावणको भूमिका निभाएका स्थानीय दलविर सिंहको समेत मृत्यु भएको छ। विगतमा सँधै रामको भूमिमा खेल्दै अाएका सिंहले यो वर्ष पहिलो पटक रावण बनेर अभिनय गरेका थिए। साथिहरुको विशेष आग्रहमा यस वर्ष उनी रावण बनेका थिए तर त्यसलगत्तै उनले �. . .
काठमाडौं– ३० वर्षीया नवीना श्रेष्ठ (नाम परिवर्तन) एक राम्रो कम्पनीमा जागिरे छिन्। उच्च घरानाकी उनको बिहे भएको पाँच वर्ष पुग्यो तर बच्चा हुन सकेको छैन। उनले दिनरात आफ्नो श्रीमानहेक घरका सबै सदस्यको हेपाइ सहँदै आएकी छिन्। आफ्नै देउरानीका दुई वटा बच्चा जन्मिसक्दा आफ्नो एउटै सन्तान नहुुनुको पीडा त छँदै. . .
विराटनगर । चियाबारीको हरियालीसँगै एक अर्कामा खुसी साट्न चाहनेहरुको लागि इलामको कन्याम अब्बल गन्तव्य मानिन्छ । थुम्का–थुम्कामा छाएको हराभरा चिया वगानका बिचमो आनन्द लिन सयौँको संख्यामा चियाबारीमा भेटिने गरेका छन् । मौसममा सुधार आएपछि असोजदेखि नै वर्षातको मौसम अघिसम्म यो क्रम निरन्तर चल्छ । कन्याम�. . .
बिराटनगर कार्तिक ३ , आज दशैँको टिकाको दोस्रो दिन पनि टिका लगाउने क्रम जारी छ । टाढा टाढा भएका आफन्तको घर घरमा जाने र मान्यजनबाट टिका, जमरा तथा आशीर्वाद थाप्ने क्रम आज पनि जारी रहेको छ । दशैँको टिकालाई विजया दशमीको दिनदेखि लगातार पूर्णिमाको दिनसम्म लगाउने प्रचलन अनुसार आज तेस्रो दिन पनि आफन्तकोमा घुमिघ�. . .
कात्तिक ३ – राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर सिंहपुरका जोगराज चौधरीमा मुग्रहवा नृत्यसहित देशबन्धीया गुरुवाको घरमै नृत्य टोलीसहित पुगेर टीका थाप्दा बेग्लै खुशी देखिन्थ्यो । पच्चीस किलोमिटरको बस यात्रा तय गर्दै उहाँले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गुरुवा फूलराम चौधरीक. . .
भारतको पञ्जाव राज्यको अमृतसरमा रावणको पुत्ला दहन हेरिरहेका दर्जनौं मानिसको ट्रेनले किचेर मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलवे ट्रयाकमा उभिएर पुत्दा दहन हेरिरहेका मानिसहरुलाई ट्रेनले किचेको हो। तर मृतकको संख्या अहिलेसम्म यकीन हुन सकेको छैन। ६० जना भन्दा बढिको ज्यान गएको अनुमान �. . .