नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले ८९ वर्षीय आफ्ना पिता भोजप्रसाद भट्टराईका हातबाट दसैंको टीका ग्रहण गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शुक्रबार बिहान शुभसाइतमै पिताको हातबाट टीका लगाएर आर्शीवाद ग्रहण गरेको तस्बिरसँगै परिवारको तस्बिर पनि सामाजिक सञ्जाल फेसबुक�. . .
काठमाडौं कार्तिक २ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा टिका, जमरा र तिलक ग्रहण गरेका छन् । प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिएको प्रंधानमन्त्रीको निजी सचिवालयले ज. . .
बिराटनगर कार्तिक २ । बिराटनगरस्थित बाल कल्याण बिद्या मन्दिर (बिकेभिएम) मा पढ्ने एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ । उनि दशैं मनाउन मामाघर आएका थिए । बिकेभिएम मा कक्षा ९ मा पढ्ने उनको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा–३ का जयानन्द यादवका छोरा १५ वर्षी�. . .
दमौली कार्तिक २ : दसैंको बिदा मनाउन ड्युटी सकेर हिँडेका एक ट्राफिक प्रहरीका सवारी दुर्घटनामा मृत्यु भएको छ। धादिङमा कार्यरत तनहुँ भानु–४ निवासी ट्राफिक प्रहरी हवल्दार भरतराज बाँस्तोला सवार बा ५३ प ४०७८ नम्बरको मोटरसाइकल आँबुखैरेनीस्थित पृथ्वी राजमार्गमा ना ५ ख ३८१४ नम्बरको बससँग ठोकिँदा दुर्�. . .
चितवन कार्तिक २ : शुक्रबार राति चितवनमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। झापाको काँकडभिट्टाबाट पोखरा हिँडेको ना ५ ख ४३८३ नम्बरको बस शुक्रबार राति १ बजे चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको हो। बस मोडिन नसक्दा दुर्घटना भएको प्रहरीको अनुमान छ। बस सडकबाट सिधै खोलामा पुगेक�. . .
चन्द्रकान्त पौडेल काठमाडौं कार्तिक २ । आजभोलि शाारीरिक र मानसिक रूपमा धेरै भिन्न भएका स्त्री र पुरुष बराबर भन्ने कुरा पनि छ।हाम्रो मूलपरम्परामा नारीहरुको विशेष आदर र संरक्षण गर्ने सिद्धान्त भएको कुरा धेरैले बुझ्न नपाएकाले साधारण जनसमुदाय पनि बहकिएको देखियो। स्त्री र पुरुषको क्षमता पनि सामान्यरूप. . .
बिराटनगर कार्तिक २ । दशैंमा टीका लगाउँदा दिईने आशीर्वादमध्ये संस्कृतको एउटा श्लोक ज्यादै प्रसिद्ध रहेको छ। हरेकले वैदिक मिथकहरूको प्रयोग र वैदिक व्यक्तित्वहरूलाई सम्झिएर दिने गरेको आशीर्वादको शुद्ध रूप र यसको अर्थ तल प्रस्तुत गरिएको छ। विजयादशमीको दिनदेखि पाँचदिनसम्म चल्ने दशैं टीकामा आफू भन्द�. . .
बिराटनगर कात्तिक २ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । सन्देशमा जातजाति र धर्मावल�. . .
नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने भएको छ । निगमले चाडपर्वका बेला उपभोक्तालाई लक्षित गरेर इन्धनको मूल्य नबढाउने भएको हो । संसद्को उद्योग बाणिज्य तथा श्रम समितिले समेत निगमलाई चाडपर्वमा इन्धनको मूल्य वृद्धि नगर्न निर्देशन दिएको थियो । सोही अनुसार तिहारसम्म मूल्यवृद्धि नगर्ने निगमको भन�. . .
हिन्दु धर्मावलम्बीको पर्व दशैंमा प्राय सबैले मासु खाने गरेका छन् । नहुनेले पनि ऋणपान गरेरै भए पनि दसैंमा मासु खानैपर्छ भन्ने मान्यता राखिन्छ। तर यस्तो पर्वमा मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा हामी खासै सचेत छैनौं । प्रायले मासु खाए पुग्यो भन्ने मान्याता राखिन्छ । गलत तरिकाले भण्डारण गरिएका �. . .
काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् चाड दसैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेकी छन् । मान्यजनबाट टिका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवम् पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट. . .
बिराटनगर कार्तिक २ , आज बडा दशैँको टिकाको दिन देशभर मनाइदैँछ। विजया दशमीमा आफ्ना मान्यजनबाट टिका, जमरा र आशिर्वाद लिने गरिन्छ। दानवलाई देवहरुले दिनको रुपमा विजया दशमी मनाउने परम्परा छ। टिकाको दिन आज भएपनि,कोज्रागत पूर्णिमा सम्म दशैँ मनाउने चलन पनि छ। दसैँको टीकाको शुभ साइत विहान ९ बजेर ५१ मिनेटमा रह. . .