Admin_OB

मोरङ कटहरीको जीवन विकास समाजले पायो तीन लाख अमेरिकी डलरको इन्टरनेशनल अवार्ड

काठमाडौं कार्तिक १ ,  पिछडिएका समुदायको बालबालिकालाई विगत डेढ दशकदेखि शिक्षाको‌ अवसर प्रदान गर्न सकृय सामाजिक संस्था 'जीवन विकास समाज'  तीन लाख अमेरिकी डलर बराबरको एग फण्ड इन्टरनेशनल अवार्डबाट सम्मानित भएको छ। यो पुरस्कार राशी हालको सटही दर अनुसार नेपाली तीन करोड चौवन्न लाख रुपैयाँ हुन आउँछ ।‌‌‌‌‌‌‌�. . .


खोटाङमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परे

खोटाङ। छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त पक्राउ परेका छन् । उनी जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका थिए । प्रहरीको टोलीले अभियुक्तलाई २९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्त हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की हुन् । जग्गा बिवा�. . .


अत्याधिक मदिरा सवेनका कारण जुठेको मृत्यु

गोरखा, रासस । अत्याधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेको छ । सातदोवाटो बजार नजिकै उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु हुनसक्ने अनुमान प्�. . .


क्यानडामा गाँजा सेवन र बिक्री खुला , मनोरञ्जनका लागि गाँजा खुला

क्यानडाले बुधबारदेखि लागू हुने गरी गाँजा सेवन र बिक्री खुला गरेको छ। मनोरञ्जनका लागि गाँजा खुला गर्ने क्यानडा दोस्रो सबभन्दा बढी जनसंख्या भएको मुलुक हो। त्यहाँको संसदले गत असार पहिलो साता नै यससम्बन्धी कानुन पास गरेको थियो। कानुन लागू हुने मिति भने तोकिएको थिएन। क्यानडा सरकारले बुधबार मध्यरातदेखि. . .


दसैँको टीकाको शुभ साइत भोलि विहान ९ बजेर ५१ मिनेटमा

बिराटनगर कार्तिक १ , बडादसैँको टीकाको शुभ साइत आउँदो कात्तिक २ गते विहान ९ बजेर ५१ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जन सोही दिन विहान ९ बजेर ३९ मिनेटमा, तुलजाभवानी यात्रा विहान ८ बजेर ३५ मिनेटमा र स्थिरासन खड्गजात्रा विहान ९ बजेर ४४ मिनेटमा साइत रहेको छ । समितिका अनुस�. . .


विराटनगर नाकाबाट अक्टोबर अन्त्यसम्म रेल भित्रने, भारत रेल लाउँदै–नेपालले मुआब्जा पनि मिलाएन

विराटनगर, कार्तिक १  । सामान आयातमा पुर्बको लाईफलाईन भनेर निर्माण शुरु भएको कटहरी–बथनाहा रेल्वे निर्माणको काम अहिले तिब्र गतिमा अघि बढेको छ । कटहरी–बथनाहा रेलमार्गको प्रगतिबारे रेल विभागले समेत पटक पटक जानकारी लिँदै आएको छ । रेल विभागका प्रमुख बलराम मिश्रसहितको टोली केही दिन अघि रेलको लिक निर्माण स�. . .


अभिनेत्री प्रियंका चोपडाको विहे मिति तय , विहे डिसेम्बर २ मा हुने

मुम्बई- अमेरिकी गायक निक जोनसको प्रेममा रहेकी बलिउड अभिनेत्री प्रियंका चोपडाको विहे मिति तय भएको छ। प्रियंका र निकको विहे डिसेम्बर २ मा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विहे जोधपुरमा ३ दिनसम्म चल्ने बताइएको छ। विहेको तयारीका लागि निक भारत आएका छन्। दुबैका परिवार विहेको तयारीमा जुटेका छन्। हलि. . .


चलचित्र ‘म यस्तो गीत गाउँछु’ युट्युबमा रिलिज (हेर्नुहोस फिल्म)

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु’ युट्युबमा रिलिज गरिएको छ । सुदर्शन थापाको लेखन तथा निर्देशन रहेको चलचित्र बुढा सुब्बा डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । पूजा शर्मा र निर्देशक सुदर्शन थापाले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा मुख्य भूमिकामा पूजा शर्मा र पल शाह छन् । �. . .


भोजपुरमा चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

भोजपुर, रासस । दशैंँतिहारलाई लक्ष्य गर्दै जिल्ला प्रहरी कार्यालयले चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । प्रहरीले भोजपुर सदरमुकामको देउराली, तिवारी भञ्ज्याङ, प्याउली र जरायोटारमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । दशैँतिहारमा हुने यात्रुको चाप, तिनमाथि हुन सक्ने अभद्र व्यवहार, ठगिने स. . .


दशैं मनाउन मामाघर आएका एक बालकको कोशी नदीमा डुबेर मृत्यु

सप्तरी, रासस । दशैं मनाउन मामाघर आएका एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा–३ का जयानन्द यादवका छोरा १५ वर्षीय अविनाश यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवास्थित मामाघर आ�. . .


भोजपुरमा यसरी रोकियो बालबिवाह

भोजपुर कार्तिक १ । भोजपुर नगरपालिका १० भैसिपंखामा बालविवाह रोकिएको छ । भैसिपंखामा १४ वर्षीया केटी र २० वर्षीय केटाले विवाह गरेका थिए । बालविवाह भएको थाहा पाएपछि स्थानिय बाल सञ्जालको अग्रसरतामा बालविवाह रोकिएको हो । उनीहरूबीच प्रेम सम्बन्ध रहेकोले विवाह गरेको बताइएको छ । सगरमाथा बाल सञ्जाल भोजपुर �. . .


प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । दशैँमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । यो भन्दा अघिका दशैँमा राष्ट्रपति र पूर्वराजाले टीका लगाइदिने गर्थे तर यो पटक भने प्रधानमन्त्रीले पनि टीका लागाइदिने भएका छन्। दशैँका टीकाको दिन प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीबाट बिहान १० बजे टीका ग्र�. . .