काठमाडौं कार्तिक ८ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइने भएको छ । चार दिनसम्म नेपाल रहने विश्वकप क्रिकेटको ट्रफी नेपालका विभिन्न आइकोनिक स्थानमा प्रदर्शन गरिने नेपाल क्रिकेट संघ (क्यान) की पूर्वसीईओ भावना घिमिरेले जनाइन् । घिमिरेका अनुसार शुक्रबार बेलुकी बौद्ध स्तुपामा . . .
एजेन्सी । विश्वकै सबैभन्दा भयानक समुद्री दुर्घटनाका रुपमा सम्झिइने टाइटानिक जहाज, ११० वर्षपछि पहिलोपटक फेरि त्यही स्वरुपमा सञ्चालनमा आउने भएको छ । अष्ट्रेलियाका चर्चित खर्बपति व्यापारी एवम् राजनीतिज्ञ क्लाइभ पामरको कम्पनी ब्लु स्टार लाइनले २०१२ देखि सुरु गरेको सो परियोजना अब आगामी २०२२ मै सम्पन्�. . .
बिराटनगर कार्तिक ७ , पोखरामा पहिलो पटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिगको लागि बिराटनगरको विराटनगर टाइटन्स तयारीमा ब्यस्त रहेको छ । टिमका मुख्य प्रशिक्षक महेश रिजालले खेलाडीलाई त्रिभुवन विश्वबिद्यालयको क्रिकेट ग्राउण्डमा प्रशिक्षण दिएका थिए । पीपीएलको उद्घाटन खेलमा स्थानी. . .
बिराटनगर कार्तिक ७ , बिराटनगरमा कलाकार सन्दिप क्षेत्री (मिठाइलाल) सहितको “तिहार साँझ” आयोजना हुने भएको छ । न्युक्लियर डान्स एकेडेमीको आयोजनामा बिभिन्न राष्ट्रिय कलाकारको उपस्तिथीमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त तिहार साँझ कार्यक्रममा कलाकार सन्दिप क्षेत्री (मिठाइलाल) , नेपाल आइडल सिजन १ का टप. . .
काठमाडौं, रासस । नेपालीको सरदर आयु विसं २०७७ सम्ममा ७३ वर्ष पुर्याउने लक्ष्य सरकारले राखेको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण तय गरिएको छ । प्रतिवेदनमा विसं २०७३ मा आयु ६९ वर्ष रहेको जनाइएको छ । पछिल्लो समय नवजात शिश�. . .
विराटनगर महानगरपालिका ६ ब्रह्मपुरामा विगत एक दशकदेखि आयोजना हुँदै आएको कुस्ती प्रतियोगिता यसबर्ष पनि दशैको अबसरमा आयोजना गरियो । कुस्ती प्रतिस्पर्धामा नेपाल तथा भारतका कुस्तीबाज अर्थात् पहलमानहरूले कुस्तीको दाउपेच, कलाकौशल र शक्ति प्रदर्शन गरे । दशैको अबसरमा सोमबार तराई मधेसको मौलिक संस्कृतिस�. . .
मोरङ, कार्तिक ०६ मोरङको धनपालथान गाउँपालिका- ६ स्थित कालीनाथ मन्दिरमा आइतबार बस र कार एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । राती १०:२० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना. २ ख ४७४८ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको को. १ च २८३७ नम्बरको कार एक आपसमा ठक्कर खाई दुर्घटना �. . .
काठमाडौं ।दैलेखमा दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दुई घन्टाको अन्तरमा दुई भूकम्प गएका हुन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दैलेखमा सोमबार राति १२ः३१ बजे ३.९ म्याग्निच्यूड र मंगलबार बिहान १ः४० बजे ३.८ म्याग्निच्यूडको भूकम्प गएको हाे ।यसअघि गत असोज २० गते द. . .
सिन्धुली । सिन्धुलीमा पिङ खेल्ने क्रममा लडेर एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कमलामाई नगरपालिका–६ राममाडीकी ५ वर्षीया रिषा नेपाली छन् । चौताराको बरको रूखमालगाएको पिङ खेल्ने क्रममा लडेर बेहोस भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।. . .
सोलुखुम्बु, रासस । खुम्बु पासङल्हामु गाउँपालिका–४ मा लेक लागेर आज एक विदेशी नागरिकको ज्यान गएको छ । सगरमाथा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर अस्ट्रेलियन नागरिक पोटरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । लेक लागेर बिरामी भएका ७० �. . .
काठमाडौं, रासस । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्�. . .
उर्लाबारी, कात्तिक ४ गते । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ ।गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका ख. . .