Admin_OB

आज नवरात्रको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं असोज २८ – नवरात्रको पाँचौ दिन आज भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजाआराधना गरिँदै छ। स्कन्दन कुमारकी माता भएकीले यिनको नाम स्कन्दन माता भएको पुराणमा उल्लेख छ। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा छ मुख भएका स्कन्द कुमार छन्। स्कन्द माताको यो रुपलाई मातृरुप मानिन्छ। स्कन्दमाताको �. . .


सुन्दरहरैँचामा बजार अनुगमन सुरु, होटल व्यवसायमा बढी फोहोर

मणिराम दाहाल सुन्दरहरैंचा असोज २८ । सुन्दरहरैंचा नगरपालिकाको अनुगमन समितिद्धारा नगरपालिका क्षेत्र भित्र पर्ने बजार तथा पसल शनिवार अनुगमन गरिएको छ । नगरपालिका क्षेत्रभित्र चार्डपर्वका बेला उपभोक्ताको स्वास्थ्य संग प्रतिकुल हुने कुनै पनि किसिमको गुणस्तरहिन खाद्यपदार्थ बिक्री वितरण, कालोबजारी ग�. . .


गरिखानेको कथा : खोटाङकी राधाकुमारी च्याउखेतीबाट मनग्गे आम्दानी गर्दै

दमन राई खोटाङ असोज २८ - वर्ष दिनअघि मलेसिया पुगेका छोराले घरमा रेमिट्यान्स पठाउँथे । तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल आचार्यगाउँकी राधाकुमारी आचार्यलाई परदेशबाट हात परेको रेमिट्यान्सलाई अन्य आयमूलक काममा लगाउने ज्ञान थिएन । हात परेको रेमिट्यान्स ऋणपान, घर खर्चमै सकिन्थ्यो . . .


नेपाली क्रिकेट संघ (क्यान) निलम्बन मुक्त हुने सम्भावना

काठमाडौं असोज २८ – निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको जनाएसँगै झन्डै साढे दुई वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बनमा रहेको नेपाली क्रिकेट निलम्बनमुक्त हुने सम्भावना बढेको छ। यससम्बन्धमा कानुनी र व्यावहा�. . .


भारतको उडिसा राज्यमा आएको आँधीमा कम्तीमा २१ जनाको मृत्यु

भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४ जना हराइरहेका छन् । गत बिहीबारदेखि शुरु प्रकोपमा परी शनिबारसम्ममा २१ को ज्यान गएको हो । अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी २१ जनाले ज्यान गुमाएको उडिसाका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै त्यहाँका सञ�. . .


बिराटनगरमा भएको मिस थारु आइकन सिवानी , मिस्टर थारु तेजेन्द्र

बिराटनगर असोज २८ . प्रदेश नंम्बर १ मा आयोजना भएको मिस्टर एण्ड मिस थारुको उपाधि मिस थारु आइकन सिवानी चौधरीले जितेकि छिन्। प्रतियोगिताको सेकेण्ड रनरअप कन्टेन्टेस नम्बरं २७ अंकिता चौधरी, फष्ट रनरअप नंम्बर कन्टेन्टेस ७ सिर्जना चौधरी भएकि छिन् । प्रथम बिजेताले नगद ५० हजार नगद , दितीयले ३० हजार र तृतीय बि�. . .


दशैँमा खसीको पक्कु यसरी बनाउनुहोस् !!

नेपालीहरूकाे महान चाड दशैँ सुरू भइसक्याे । दशैँ सुरू भएसंगै सबैले विभिन्न प्रकारका मिठाे खानेकुरा अझ भनाै खसीकाे मासुकाे विभिन्न परिकार बनाएर खाने गर्छन् । यस्तै खसीका परिकार मध्ये खसीकाे पक्कु यसरी बनाउन सक्नुहुन्छ । सामाग्री  खसीकाे मासु, कसाैडी, जिरा धुलाे, धनियाकाे धुलाे, गरम मसला, बेसार, नुन, रा. . .


दशैँमा नयाँ लुगा लगाउदै हुनुहुन्छ ? होस गर्नुहोस् एलर्जी बनाउला

काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशैं आउँदै छ । दशैंको विभिन्न विशेषता मध्ये एक हो नयाँ लुगा लगाउने । सानो उमेरका केटाकेटी देखि पाका उमेरका व्यक्तिसम्मले दशैंमा सकेसम्म नयाँ लुगा लगाउने प्रयास गर्दछन् । तर यसरी लगाइने कतिपय नयाँ लुगाहरु स्वास्थ्यको दृष्टिकोणले भने हानिकारक देखिने गरेको पाइएको �. . .


बच्चामा मोटोपनको समस्या : आमाबुबाको भूमिका के, ध्यान दिने के मा ?

बिबिसी-  तीन वर्षसम्म बुबाआमाहरूसँग धेरै घुलमिल गरेका बच्चाहरूको बीएमआई अर्थात् उचाइ अनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ। ब्रिटेनका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले उनीहरूलाई खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालीन फाइदा मिल्ने पाइएको सो अध्ययनमा उल्लेख छ। उदाहरणको �. . .


सप्तरी यस्तो : प्रेम भयो , बिवाह भयो अहिले एक महिना मै सम्बन्ध विच्छेदको उजुरी दर्ता

सप्तरी (रासस) । प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएकी छिन् ।  सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोशी नगरपालिका–९ कमलपुरकी आस्मिताकुमारी साहले सोही अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् । नशालु मादक पदार्थ सेवन गरी श्रीमान. . .


विराटनगरको जेम्स इन्टरनेसनल स्कुलमा दशै टीका

बिराटनगर असोज २८ , विराटनगरको पोखरियास्थित जेम्स इन्टरनेसनल स्कुलमा दशै टीका कार्यक्रम आयोजना गरेको छ । स्कुलका बिद्यार्थीहरुलाई शिक्षकशिक्षिका तथा विद्यार्थीहरुले पनि शिक्षकशिक्षिकालाई दशैको टीका लगाएका थिए । विद्यार्थीहरुलाई मन्त्रोउच्चारण सहित दशैको टीका लगाइएको तथा विद्यार्थीहरुलाई १ रु. . .


निर्मला हत्या प्रकरणमा २६ जना प्रहरीमाथि छानबिन हुदै

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस�. . .