Admin_OB

उदयपुरमा आज मोटरसाइकल दुर्घटना , एक जनाको ज्यान गयो

 उदयपुर, असोज ३० गते । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका छन् । उदयपुर गढीको नेपालटारबाट गाईघाट बजारतर्फ आउँदै गरेको स८प ९८०८ नम्बरको मोटरसाइकल उक्त स्थानको कौवाई खो. . .


विराटनगरमा पनि बाजागाजा सहित फूलपाती भित्र्याइयो

विराटनगर असोज ३० । हिन्दू धर्मालम्बीहरुको महान चाड बडा दशैंको सातौँ दिन मंगलबार मोरङका विभिन्न ठाँउमा परम्परागत रुपमा फुलपाती भित्र्याइएको छ । विराटनगरको जिल्ला अदालतबाट बाजागाजासहित निस्किएको धार्मिक र्‍यालीले फूलपाती बढाइ गर्दै नगरका विभिन्न मन्दिरहरुको परिक्रमा गरेको थियो । यसैगरी मोरङको. . .


सुनसरीबाट विष्फोटक सामग्री समातियो , प्रहरीले कडाइ गर्दै

इनरुवा । चाडपर्व नजिकिएसँगै सुनसरीमा भारतीय बजारबाट विष्फोटक सामग्री भित्रिने क्रम शुरु भएको छ । खुल्ला सीमाका कारण तस्करहबाट अवैध रुपमा विष्फोटक सामग्री भित्र्याउने क्रम बढेसँगै प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका सिसुवा धर्मपुरबाट ठूलो परिणाममा विष्फोटक सामान बरामद गरेर सोमबार सार्वजनिक गर्�. . .


बडादशैंको सातौं दिन आज फूलपाती , घरघरमा फूलपाती भित्र्याइँदै

बडादशैंको सातौं दिन आज फूलपाती । देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा शास्त्रीय विधि अनुसार फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अ�. . .


मोरङका युवा गायक नन्दुको ‘जमाना’ एल्बम बजारमा

बिराटनगर , असोज ३० –मोरङ पथरीका युवा गायक नन्दु गुरुङ ले बजारमा ‘जमाना’ गीति एल्बम् लिएर आएका छन् । यो उनको पहिलो एल्बम हो । झापाको दमकमा गायक गुरुङले ‘जमाना’  एल्बम  सार्वजनिक गरेका थिए । कार्यक्रममा बरिष्ठ लोकसंस्कृतिकर्मी, गायक एबम् सर्जक एलपी जोशीले सो एल्बम् सार्वजनिक गरेका थिए  । सार्वजनिक कार. . .


मोरङको पथरी शनिश्चरेमा पाँच प्रकारका जटिल रोगका ४२ बिरामीलाई १५ हजार राहत

उर्लाबारी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र रहेका पाँच प्रकारका जटिल रोगका ४२ बिरामीलाई एक पटकका लागि जनही रु १५ हजार राहत प्रदान गरेको छ । दशैँतिहार, छठसहितका पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको कार्यक्रममा आज नगर उपप्रमुख यमुना विष्टको अगुवाइमा वडाध्यक्ष, कार्यपालिका सदस्यसहितले उ�. . .


आजदेखि चलचित्र ‘जय भोले’ बिराटनगरसहित देशभर प्रदशर्नमा आउँदै

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जय भोले’ आजबाट प्रदशर्नमा आउँदैछ । दसैंको छेको पारेर आज फुलपातीका दिनबाट चलचित्र प्रदर्शनमा आउन लागेको हो । ‘जय भोले’ देशभरका ११५ वट हलमा लाग्ने निर्देशक अशोक शर्माले जानकारी दिए । “मल्टिप्लेक्स र सिंगल थिएटर गरेर देशभरका ११५ देखि १२१ वटाहलमा जय भोले रिलिज हुँदैछ । च�. . .


बिराटनगरको काली मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्बिरमा हेर्नुहोस)

बिराटनगर असोज ३० , आज दशैँको सातौ दिन फूलपाती । देशभर घर घरमा फूलपाती  भित्रियाउने क्रम सुरु भइसकेको छ । बिराटनगरको काली मन्दिरमा आज बिहान ३ बजेदेखि नै भक्तजनहरुको घुइचो लागेको थियो । लामो लाइनमा बसेर भक्तजनहरु दर्शन गर्न आतुर देखिन्थे । बालबालिका देखि पाको उमेरमा भक्तजनहरुको उपस्तिथी उल्लेख्य देखि. . .


विराटनगर ल्याइयो सुन प्रकरणका आरोपी बेनु श्रेष्ठलाई

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई प्रहरीले विराटनगर ल्याइएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ हुँदै सोमबार बेलुका विराटनगर ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब �. . .


बिराटनगरबाट भन्सार छलेर ल्याएको ७१ हजार मूल्य बराबरको सामान बरामद

बिराटनगर , आश्विन २९ गते । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान बिभिन्न समयमा अन्दाजी ७१ हजार ३ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त मूल्य बराबरको खाद्यान्न तथा लत्ताकपडा बरामद गरेको थियो । बरामद सामान �. . .


झापाका चिया मजदुरलाई दशैँ मान्नै समस्या , पाएनन् पारिश्रमिक

झापा, असोज २९ । झापाको गिरी बन्धु टी–स्टेट प्रालिमा कार्यरत् चिया मजदुरले दसैंको समयमासमेत कम्पनीले आफूहरुलाई पारिश्रमिक नदिएको गुनासो गरेका छन् । झापाको बिर्तामोड नगरपालिका–५ र शनीअर्जुन नगरपालिका–९ मा रहेको चिया बगानका मजदुरले सोमबार (आज)सम्म आफूहरुलाई एक रुपैयाँ पनि पारिश्रमिक नदिँदा दसैं मा�. . .


शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सर्वसाधारणलाई अवलोकनका लागि खुला

काठमाडौं । शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार नारायणहिटी दरबार संग्रहालयामा एक समारोहबीच उद्घाटन गरेसँगै श्रीपेचसहितका १२ वटा महत्वपूर्ण सामग्री पनि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन् । नारायणहिटी संग्रहालय पुग्�. . .