काठमाडौं असोज २९। हिन्दुहरुको महान चाड दसैंको रमझममा अधिकांश नेपाली रमाइरहेका छन् । राजनीतिक दलका अधिकांश शीर्ष नेता पनि काठमाडौंमै आफन्त, शुभेच्छुक तथा कार्यकर्ताका साथ दसैं मनाउने तयारीमा छन् । अघिल्लो दसैंको फुर्सदमा बाम गठबन्धन बनाएर निर्वाचनको तयारीमा जुटेका नेपाल कम्युनिष्ट पार्टीका शीर�. . .
काठमाडौं, असोज २९ । घरघरको व्यथाका रुपमा नसर्ने रोग देखापरेको भन्दै विज्ञले समयमै यसको प्रभावकारी रोकथाममा ध्यान दिन आग्रह गरेका छन् । मुटु, मिर्गौला, दम, मधुमेह, रक्तचाप, मानसिक स्वास्थ्य, श्वासप्रश्वासजस्ता समस्या पछिल्लो समय घरघरको रोगका रुपमा देखा परेको छ । ती नसर्ने रोगका रोगी कति छन्, कुनै अध्यय�. . .
भद्रपुर, असोज २९। पहाड र मधेशको सङ्गमस्थल ‘बेँसीबजार’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको छ । ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यका कारण बेँसीबजारको ‘होमस्टे’ले धनकुटाको नाम्जे र लमजुङको घलेगाउँ जतिकै प्रख्याति पाउने सम्भावना छ । काँकडभिट्टाबाट १५ किलोमिटर उत्तरमा अवस्थित बे�. . .
अमर काफ्ले, इनरुवा । सुनसरीको प्रकाशपुरमा जारी दोस्रो नेबिल ओभरसिज नकआउट फुटबल प्रतियोगिताको फाइनलमा गोधुली फुटबल क्लब धरान र डाँगिहाट फुटबल क्लब बेलबारी भिड्दै छन् । फाइनल खेल प्रकाशपुर माविको खेल मैदानमा भोलि दिउँसो ३ बजेपछि हुने छ । प्रतियोगिताको बिजेताले नगद एक लाख सहित ट्रफि हात पार्ने छ . . .
अमर काफ्ले इनरुवा । सुनसरीको इनरुवामा गत राति सम्पन्न प्रथम मेयर कप रात्रिकालीन टी-२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब काठमाडाैँले जितेको छ । राति अबेर सम्पन्न भएकाे फाइनल खेलमा पुलिस क्लब काठमाण्डौले विराटनगरलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । टस जितेर पहिलो ब्याटि�. . .
विराटनगर,असोज २९ केहि दिन अघि प्रकाशित कक्षा ११ को नतिजा चित्त नबुझेर पोखरामा बिद्यार्थीले आन्दोलन नै गरेका थिए । यस्तै आन्दोलन बिराटनगरका बिद्यार्थीले पनि सुरु गरेका छन् । बिद्यार्थीहरुले आफुले लेखे अनुसारको नतिजा नआएको र नतिजामा केहि गडबडी भएको भन्दै बिराटनगरस्थित राष्ट्रिय परीक्षा बोर्ड शाख. . .
विराटनगर असोज २९ – विराटनगरमा मिस्टर मोरङ बडीबिल्डिङ प्रतियोगिता सम्पन्न भएको छ। आइतबार विराटनगरको वीरेन्द्रसभा गृहमा आयोजित प्रतियोगिताको फाइनलमा प्रवित राजवंशीले ६० किलो तौल समूहबाट उपाधि हात पारेका हुन्। २५ वर्षीय प्रवितले उपाधि हात पर्ने क्रममा प्री–जजिङ चरणमा ४५ जना र अन्तिम चरणमा अन्य चा�. . .
काठमाडौं । बडा दसैंअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ ।यस दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । काठमाडौं उपत्यकाको गुह्येश्वरी, दक्षिण�. . .
चितवन, असोज २९ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित त्रिशुली नदीमा बस खस्दा चारजना घाइते भएका छन् । गएराति १२ः४५ बजे लमजुङबाट काठमाडौ जाँदै गरेको ना५ख ३७०५ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । बसका चालक तनहुँको भानु नगरपालिका–१ बस्ने वर्ष ४५/५० का शम्भुबहादुर गु�. . .
लहान असोज २९ । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु भएको छ । चिनी मिलमा काम गर्ने क्रममा छतबाट लडेर सिरहाकै कल्याणपुर नगरपालिका–११ निवासी २३ वर्षीय महेश महराको मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका महरालाई उपचारको लागि कर्जन्हास्थित �. . .
सप्तरी असोज २९ । कुनै सेलिबि्रटी होइनन्, अशोक यादव । तर, साइकलका पाइडल घुमाउँदै उनी जहाँ पुग्दा पनि मानिसहरु झुरुप्प जम्मा भइहाल्छन् । उनीप्रति यस्तो आकर्षणको कारण हो, साइकलमा लेखिएको सन्देश । साइकलको अगाडि ‘नो सेक्स विफोर म्यारिज’ लेखिएको प्लेकार्ड टाँसिएको छ ।आधा दाह्री फुलेका अशोक उमेरले आधा सय व�. . .
उर्लाबारी, असोज २८ । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिले आफैंले गरेको निर्णय फिर्ता गर्दै सो रकमले गरीबहरुको खरको छानो हटाउने कार्यक्रम ल्याएका छन् । [caption id="attachment_67303" align="alignnone" width="600"] फाइल तस्बिर[/caption] उक्त गाउँपालिकाको वडाध्यक्षका लागि भनेर म�. . .