तेह्रथुम, असोज २६ । तेह्रथुमको छथर गाउँपालिकाले जनसंख्या बढाउन बसाई सरेर आउनेलाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने भएकोे छ । गाउँपालिका क्षेत्रमा बसाइ सरेर आउनेहरुलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा पाँच लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने भएको हो । सेवा सुविधाको अभाव भन्दै सर्वसाधारणको बसाइ. . .
काठमाडाैं । चाँडै नै बिहे गर्ने तयारीमा रहेका रियल लाइफ जोडी आयुष्मान देशराज र प्रियङ्का कार्कीको नयाँ चलचित्र ‘प्रेम दिवस’को शुभमुर्हत गरिएको छ । बुधवार काठमाडौँको मैतीदेवी मन्दिरमा चलचित्रको स्कृप्ट र क्ल्यापको पूजा गर्दै शुभमुर्हत गरिएको थियो । योगेश घिमिरेको निर्देशन रहने चलचित्रलाई सञ्जय न�. . .
हिन्दूहरुको महान पर्व बडादशैं अन्र्तगत आज तेश्रो दिन मुलुकभरका देवी मन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरि मनाइदैछ । आजको दिन चन्द्र घण्टाको पुजागर्दा सुख प्राप्ती तथा बृत्ति बिकास हुने मान्यता रहि आएको छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक ह�. . .
बीबीसी । हास्य विधाका माध्यमबाट दर्शकको मन मस्तिष्कमा बस्न सफल हास्य कलाकार कपिल शर्मा फेरि एक पटक ‘कमेडी शो’ ल्याएर आउन लागेका छन् । कुनै समयमा भारतीय टेलिभिजनमा कपिल शर्माको ‘कमेडी शो’ अत्याधिक हेरिने ‘शो’ थियो भने उनको ‘टिआरपी’ आकाशिदो थियो । तर चर्चासँगै कपिल शर्माको ‘शो’ लाई कयौं प्रकारका कठिन�. . .
काठमाडौं असोज २५ । ग्लोबल आइएमइ बैंक लि. कोे नायव प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बिहीबारदेखि कार्यभार सम्हालेका नायव प्रमुख कार्यकारी अधिकृत ढकाल यसअघि मेगा बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत थिए । अर्थशास्त्रमा स्नातकोत्तर ढकाल चार्टर्ड एकाउन्टेन्ट . . .
एजेन्सी– आरक्षणको विरोध गरिरहेका एक मानिसले विहारका मुख्यमन्त्री नीतिश कुमारमाथि विहिबार चप्पल प्रहार गरेका छन् । तर नितिशलाई निशाना गरेर हानिएको चप्पल नीतिशभन्दा केही मिटर टाढा खस्यो । चप्पलले नितिशलाई नलागेको भएपनि उनको कार्यकर्ताहरुले भने उक्त व्यक्तिलाई नराम्ररी पिटेका छन् । चन्दन भनेर पह�. . .
काठमाडौँ । विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकमऋण सहयोग गर्ने समझदारी भएको हो । अर्थमन्त्री युवराज खतिवडा �. . .
बिराटनगर असोज २५ , बिराटनगरमा आमाज बेकरीको नाम त तपाईहरुले सुन्नु नै भएको होला ,आमाज बेकरीले अब रेस्टुरेन्ट एण्ड बार पनि संचालनमा ल्याएको छ । विराटनगर मेनराेडकाे अतिथि सदन नजिकै रहेकाे अामाज बेकरीलाइ विस्तार गर्दै आमाज ब्याक्याड रेस्टुरेन्टकाे सुरुवात भएकाे हाे । बुधबारबाट संचालनमा आएको उक्त रेस. . .
पथरी असोज २५ । मोरङको पथरीशनिश्चरे १० स्थित आफनै घरबाट मंगलबार दिउँसो ३ बजे हराएकी बालिका सामुहिक बलत्कारको शिकार भएकी छन । पुलचौक निवासी साथी बिपना महराले मेरो जन्म दिन छ भन्दै घरमा आई बोलाएर महराले २ जना केटाहरुसंग आएर लगेको छिमेकीहरुले देखेका थिए । महराले जंगलमा लगेर (निगार) स्थानीय भाषामा मदिरा खु�. . .
विराटनगर असोज २५ । प्रदेश नं १ मुख्यमन्त्री शेरधन राईले प्रदेशको योजनाबद्ध विकासका लागि प्रदेश योजना आयोग गठन गर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगद्वारा बुधबार यहाँ आयोजित दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा उनले प्रदे. . .
एजेन्सी । बेलायती प्रधानमन्त्री टेरेजा मेले आत्महत्या रोकथामका लागि विश्वकै पहिलो मन्त्री नियुक्त गरेकी छन् । हरेक वर्ष बेलायतमा ४५०० भन्दा बढी मानिसहरुले आफ्नो ज्यान लिने गरेकाले पनि सो समस्यालाई कम गर्न उनले विश्व मानसिक स्वास्थ्य दिवसकै अवसरमा यस्तो कदम उठाएको संचार माध्यम सिएनएनले जनाएको छ । �. . .
काठमाडाैँ । अाज नवरात्रकाे दोस्रो दिन, देशभरिका देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिँदैछ । देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्न भक्तजनहरुको विभिन्न शक्तिपीठहरुमा ठूलो घुइचो लागेको छ । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण �. . .