Admin_OB

दशैँको टीकाको शुभ साइत विहान ९ बजेर ५१ मिनेटमा

काठमाडौँ, असोज २७ गते । बडादसैँको टीकाको शुभ साइत आउँदो कात्तिक २ गते विहान ९ बजेर ५१ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जन सोही दिन विहान ९ बजेर ३९ मिनेटमा, तुलजाभवानी यात्रा विहान ८ बजेर ३५ मिनेटमा र स्थिरासन खड्गजात्रा विहान ९ बजेर ४४ मिनेटमा साइत रहेको छ । समितिका अनु. . .


सप्तरीको घटना : २० वर्ष अघि हत्या , २० वर्ष पछी हत्यारा पक्राउ परे

सप्तरी  असोज २७ । हत्याको आरोपमा २० वर्षपछि सप्तरीमा एक वृद्ध पक्राउ परेका छन् । खड्ग नगरपालिका–११ बनौलीका ७५ वर्षीय पञ्चु मण्डललाई घटनाको १९ वर्ष पाँच महीनापछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ । मण्डलमाथि उनका छिमेकी जदु मण्डललाई ०५६ वैशाख २९ गते हत्या गरेको आरोप छ �. . .


सप्तरीमा बढ्यो बलात्कारका घटना , १४ वर्षीया किशोरी बलात्कृत

राजविराज असोज २७ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२, पातोमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलार्इृ छिमेकी १७ बर्षिया युवकले बलात्कार गरेको शप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताएका छन् । बलात्कृत किशोरीले दिएको वयान अनुसार आफु घरमा एक्लै भएका बेला ‘काम छ’ भन्दै छिमेकी ती युवकले घ�. . .


सुनसरीमा चोरीका घटना बढ्यो , सतर्क रहन आग्रह

अमर काफ्ले, सुनसरी, २७ असोज । भनिन्छ– सित्तैमा पाए जे पनि राम्रो । सित्तैमा हुने र पाउने भएपछि सोचबिचारै नगरी त्यसैको पछाडि कुद्ने प्रवृत्तिले ठगीधन्दाले प्रश्रय पाइरहेको छ । जान्दै नजानी, अर्काको लहलहैमा वास्तविकता बुझ्नेतर्फ नलाग्दा समाजमा धेरै मानिस ठगिने गरेका छन् ।   सुनसरीको रामधुनी नगरपा�. . .


नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै , सन्दिप भने एपीएल खेल्न जाने

काठमाडौं । आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि विजेता नेपाली टोली आज शनिबार स्वदेश फर्कदै छ । अपराजित रहँदै नेपाली टोलीले नेट रन रेटका आधारमा उपाधि जितेको  नेपालली क्रिकेट टोली मालिन्डो एयर मार्फत शनिबार दिउँसो स्वदेश आइपुग्ने बताइएको छ । नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका �. . .


इलाम नयाँ चिया प्रशोधन कारखाना स्थापना हुन थाले

इलाम । पछिल्लो समय सरकारी तथा गैर–सरकारी क्षेत्रबाट राम्रो सहयोग पाउन थालेपछि जिल्लामा चिया प्रशोधन कारखाना स्थापना हुन थालेका छन् । ठूला उद्योगले हरियो चियाको मूल्य उचित मूल्य नदिएका कारण विभिन्न सङ्घ÷संस्थाको आर्थिक सहयोगमा यस्ता उद्योग स्थापना भएका हुन् । चिया उत्पादन मात्र गर्नुभन्दा प्रश. . .


विराट मेडिकल कलेजबाट डेढ लाख बढीले सेवा पाए

विराटनगर, २६ असोज । मोरंग बुढीगंगा २ को विराट मेडिकल कलेज टिचिङ हस्पिटलले एक बर्षको अवधिमा डेढ लाख बढीलाई स्वास्थ्य सेवा दिएको छ । आर्थिक बर्ष २०७४र०७५ मा १ लाख २५ हजार ४ सय ३४ ले ओपीडी र २७ हजार २ सय ६१ जनाले आईपीडी मार्फत सेवा लिएको अस्पतालका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिनुभयो । टि. . .


“देशको गाउँ गाउँमा रङ्गशाला निर्माणको तयारी हुदैछ” – खेलकुदमन्त्री विश्वकर्मा

भक्तपुर, रासस । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको बताएका छन् । नेपाल खेलकूद महासङ्घ भक्तपुरले आज मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको प्रथम निकोसेरा जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले खेलकूदको विकास�. . .


सन्दीप लामिछानेले तोडे अर्को रेकर्ड , प्रतियोगितामा उनको २२ विकेट

काठमाडौं असोज २६ । सन्दीप लामिछानेले एउटै प्रतियोगितामा नेपालबाट सबैभन्दा धेरै विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् । सिंगापुरका मनप्रित सिंहको विकेट लिएर सन्दिपले उक्त रेकर्ड बनाएका हुन् । आईसिसी ट्वान्टी—२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्र छनोटको खेलमा सन्दीपले २२ विकेट लिइसकेक�. . .


दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै

काठमाडौँ । दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाख. . .


मोरङमा मादक मापसे गरी सवारी साधन चलाउनु हुन्छ? परिक्षा दिनुपर्ला !

विराटनगर, असोज २६ गते । के तपार्इं मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गर्नुहुन्छ ? छ भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार हुनुहोस् । जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गर. . .


चिनीको मूल्य ६३ लाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति(सालेस)ले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज अपराह्न बसेको समितिको बैठकले यही असोज १८ गतेको समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरोकारवालाले प्रतिबद्धत. . .