बिराटनगर असोज २३ , विकल्प एन अल्टरनेटिभले कुनैपनि देशको बिकासको निम्ति असल सार्वजनिक नीति किन महत्वपूर्ण छ भन्ने कुराको जानकारी गराउने उदेश्यले देशका बिभिन्न ठाउका युवाहरुलाई होटल नमस्कार बिराटनगरको प्रांगणमा तिन दिने आई पोलिसीको प्रशिक्षण तालिम सम्पन्न गरेको छ । कार्यक्रम विकल्प एन अल्टरनेटिभ, �. . .
विराटनगर असोज २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ । प्रमुख सचेतक राजभण्डारी पार्टी एकिकरण हुनुअघि नेकपा एमालेका प्�. . .
प्रेम देवान विराटनगर २२ असोज । विराटनगर महानगरपालीका भित्र काजमा खटाईएका शिक्षकशिक्षिकाहरुको तलव नदिएको भन्दै महानगरको परिसरमा शिक्षकहरुले धर्ना दिएका छन् । नेपालीहरुको महान पर्व दशैतिहार तथा छड पर्वको मुखमा तलव नपाएको भन्दै सोमबार अस्थाई तथा काजका शिक्षक – शिक्षिकाहरुले धर्ना दिएका हुन् । गत अस. . .
काठमाडौं असोज २२ । कञ्चनपुरको भीमदत्तगरपालिका –२ महुलीयाकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा थप दुईजना प्रहरी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले निर्मलाको सुरवाल पखाल्ने महिला प्रहरी चाँदनी साउद र घटनास्थल अनुसन्धान (क्राइम सिन) गर्ने अधिकृत प्रहरी नायव निरीक्षक हरसिंह �. . .
काठमाडौँ, असोज २२ गते । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ । आइतबार राति सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो . . .
भीमदत्तनगर — कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन । गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्य�. . .
बिराटनगर असोज २२ , काउली बुढी अर्थात सन्ध्या बुढा मोहन मगरको स्वर रहेको नयाँ गीत ‘दशै र तिहार’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा राजकुमार तिमिल्सिनाको शब्द तथा मोहन मगरको संगीत रहेको छ । रोशन बान्तवाको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियो पनि निर्माण भएको छ । केदार धितालको निर्देशन रहेको भिडियोमा कमल �. . .
बिराटनगर असोज २२ , सिरहाको मिर्चैया नगरपालिका–३ स्थित कमलाखोलाको किनारामा हिजो साँझ एक युवकको शव फेला परेको छ । करिब ३० वर्षीय युवकको शव खोला किनारामा फेला परे पनि सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पोष्टमार्टमका लागि शव लहान अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।. . .
लहान असोज २२, सिरहा प्रहरीले लागूऔषधसहित ५ युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गएराति लागूऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी २८ वर्षीय देवकुमार . . .
अमेरिकाको न्यूयोर्कमा एउटा पार्टीमा सहभागी हुन गइरहेका मानिस चढेको लिमोजिन कार दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । न्यूयोर्कको शोहारी शहरमा भएको दुर्घटनामा ज्यान गुमाउनेमध्ये १८ जना सुविधासम्पन्न लिमोजिन कारमा सवार यात्रु थिए भने दुई जना पैदलयात्री थिए । अधिक गतिमा रहेको आशंका गरिए्को लिमो �. . .
काठमाडौं । नेपाली कथानक चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक गरिएको छ । डार्क कमेडी जानरामा बनेको चलचित्र ‘चङ्गा चेट’को ट्रेलरमा चलचित्रका अधिकांश कलाकार फिचर्ड छन् । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र कात्तिक १६ गतबाट अल नेपाल प्रदर्शन हुँदैछ । चलचित्रमा आयुष्मान देशराज जोशी, रविन्�. . .
राजविराज, रासस । सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन् । स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले बताए । घरमा कोही नभएको बेला मट्ट�. . .