Admin_OB

कता जादैछ समाज ? रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत

रोल्पा, रासस । रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् । आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा �. . .


दसैंको पहिलो दिन आज घरघरमा जमरा राखेर घटस्थापना मनाइँदै

काठमाडौं असोज २४ । दसैंको पहिलो दिन आज घरघरमा जमरा राखेर घटस्थापना मनाइँदैछ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दसैं घरघरमा जमरा भित्र्याएसँगै सु�. . .


इटहरीमा फेरी बलात्कारको घटना , १४ बर्षीया बालिकालाई जबरजस्ती गर्ने एक पक्राउ

सुनसरी, आश्विन २३ गते । सुनसरी जिल्लाको इटहरी उप-महानगरपालिका-१३ स्थित खनार बस्ने १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोमबार १ जना पक्राउ परेका छन् । करणीको आरोपमा दुहबी नगरपालिका-८ छिटाहा बस्ने बर्ष ३० को प्रमोद चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । चौधरीले . . .


इनरुवा मोटरसाइकल दुर्घटना : मोटरसाईकल हम्समा आँफै अनियन्त्रित भइ दुर्घटना

सुनसरी, आश्चिन २३। सुनसरीको इनरुवा नगरपालिका -२ स्थित जिल्ला शिक्षा कार्यालय अगाडी मोटरसाइकल दुर्घटनामा परि १ महिला घाइते भएकी छन् । इनरुवाबाट भुटाहा तर्फ जाँदै गरेको को ३२ प ६५७९ नम्बरको मोटरसाईकल हम्समा आँफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार सुनसरी गढी गाउँपालिका-५ बस्ने बर्. . .


झापामा प्रहरीले आज ७० लिटर घरेलु मदिरा नष्ट गर्यो

भद्रपुर, असोज २३ गते । मेचीनगर–१० स्थित धुलाबारीमा आज बिहान प्रहरीले ७० लिटर घरेलु मदिरा बरामद गरेको छ । जाँचका क्रममा प्रहरीले गाडीमा लादेर बिक्रीका लागि विर्तामोड तर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीले सो मदिरा बरामद गरेको हो ।   बरामद मदिरा आज बिहानै स्थानीय जनप्रतिनिधि . . .


बिराटनगरमा तलब नपाएकोले शिक्षकहरु आक्रोशित ,अनिश्चितकालिन धर्ना दिने चेतावनी

प्रेम देवान विराटनगर २३ असोज । चार महिनादेखिको तलब सुविधा नपाएको भन्दै काज शिक्षकहरुले आज पनि विराटनगर महानगरपालिकाको परिसरमा धर्ना दिएर बसेका छन् । नेपाल शिक्षक महासंघ सहित शिक्षक सम्बद्ध संघसंगठनहरुको अगुवाईमा हिजो पनि दिनभरी नै शिक्षा विकास तथा समन्वय ईकाई मोरङको लेखा, प्रशासन र इकाई प्रमुखको �. . .


चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको निधन

काठमाडौँ, रासस । चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा आज बिहान निधन भएको छ । बोगटीको घर टीकाथली नजिकै रुख काट्ने क्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । गम्भीर घाइते भएका बोगटीको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार सङ्घका महा�. . .


‘छक्का पञ्जा ३’ ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाण्डौ असोज २३ । घटस्थापना (भोलि) बुधबार देखि प्रर्दशनमा आउने भएको चलचित्र ‘छक्का पञ्जा ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले सिनेमाका सबै दृश्यहरु र त्यसमा प्रयोग भएका शब्दहरुको आधारमा सिनेमालाई सबै उमेर समूहले हेर्न पाउने युनिभर्सल सर्टिफिकेट दिएको हो । दर्शकलाई सहज होस भनेर च�. . .


विराटनगरमा ‘डाण्डिया एण्ड गर्बा नाइट’ हुने

विराटनगर, असोज २३ विराटनगरमा ‘डाण्डिया एण्ड गर्बा नाइट’ आयोजना भएको छ  । बिराटनगर राउण्ड टेबल नं. ५ ले विभिन्न सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको हो ।  उक्त नाच भारतको गुजरात, राजस्थान लगायतका ठाउमा नाचिने उक्त नाच नेपालमा पन�. . .


बिराटनगरका युवा खगेन्द्र सहितको समुहले ल्यायो ‘ओया स्कूल’

काठमाडौं, २३ असोज – ओया इन्कले ‘ओया स्कूल’ नाम गरेको नयाँ भेञ्चरको शुरुवात गरेको छ। गत शनिबारदेखि ओया स्कूलको वेबसाइट सञ्चालनमा आएको हो। बिराटनगरका युवा खगेन्द्र आचार्य संस्थापक अध्यक्ष रहेको उक्त सस्थाले नया कार्यक्रम लिएर आएको हो । मिहेनती एवं तीक्ष्य विद्यार्थीहरुको विश्वविद्यालयहरुमा पहुँच . . .


बिराटनगरको मेरिल्याण्डका बिद्यार्थी नेपाल टप भएको दाबी

बिराटनगर असोज २३ , बिराटनगरको रंगेली रोड स्थित मेरिल्याण्ड कलेजका बिद्यार्थी नेपाल टप भएको दाबी कलेजले गरेको छ । भर्खरै आएको कक्षा ११ को परिक्षाको नतिजामा ९८.०१ % बिद्यार्थी उतिर्ण गराउन सफल उक्त कलेजका निशा पोखरेल र पुजा कुमारी साहले नेपाल भरी कै उच्च ३.९२ स्कोर ल्याएको कलेजका प्रिन्सिपल लक्षमण ढकाल�. . .


नेपालको लगातार चौथो जित , ११७ रनले हरायो भुटानलाई

काठमाडौं असोज २३ । आईसीसी ट्वान्टी—२० विश्वकप एसिया छनोट समूह ‘बि’ मा नेपालले लगातार चौथो जित निकालेको छ । मंगलबार मलेसियाको युकेएम—वाईएसडी क्रिकेट मैदानमा भएको भुटानसँगको खेलमा नेपालले ११७ रनको शानदार जीत निकालेको हो । नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकट गुमाएपछि ने�. . .