Admin_OB

सप्तरीमा बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

सप्तरी असोज १९ । सप्तरीमा बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्णुपुर गाउँपालिका–३ का ५१ वर्षीया पारुल माली, सोही ठाउँकी ३३ वर्षीया अनुरागीदेवी मालिन र ३३ वर्षीया सुनितादेवी मालिनलाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ४५ वर्षीय सियाराम या. . .


ताप्लेजुङ-काठमाडौँ उडानका लागि टिकट बिक्री शुरु

ताप्लेजुङ असोज १९  । लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो । यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक. . .


पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था

काठमाडौं असोज १९  । दशैँ मनाउन काठमाडौं उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ । साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ व�. . .


‘को बन्छ करोडपति’ कार्यक्रम प्रसारण हुने

काठमाडौं (रासस) । भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठ पर्व पछि प्रसारण हुने भएको छ । एसआरविएन मिडिया प्रालिले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएको सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिए. . .


हिमाल नाघेर नेपाल भित्रिन थाले चरा

काठमाडौँ, असोज १८ गते । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन् । हिउँदे आगन्तुक चरा जाडो छल्न बसाइ सरेर आउने क्रम शुरु भएको हो । उत्तरी गोलाद्र्धमा चिसोले हिउँ जम्ने हुँदा जाडो छल्न चरा नेपाल भित्रिन थालेको जुलोजिकल सोसाइटी अफ लण्डन नेपाल कार्यालयका राष्ट्रिय प्रतिनि. . .


रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे

लास भेगास, असोज १८ गते । विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् । रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता �. . .


“प्रदेश नं १ को राजधानी र नाम सहमतिमा छिट्टै कायम हुन्छ” मन्त्री कार्की

विराटनगर, असोज १८ गते । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि अपराधमा संलग्न मानिसलाई कानूनको कठघरामा उभ्याइने बताउनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा सदनमा उठेका प्रश्नको जवाफ दिँंदै मन्त्री कार्कीले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रदेश सरकार गम्भीर छ �. . .


भोजपुरबाट नेपाल वायुसेवा निगमको हवाई उडान शुरु,विराटनगर सोमबार उडान हुने

भोजपुर, असोज १८ गते । बन्द भएको करीब दुई महिनापछि आजदेखि नेपाल वायुसेवा निगमको हवाई उडान शुरु भएको छ । यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँबाट उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका लागि राखिएकाले साउन तेस्रो सातादेखि हवाइ सेवा बन्द भएको थियो । जहाजको मर्मत गरिएपछि निगमले नियमित सेवा शुरु गरेको छ । हवा. . .


झापामा ट्रक तथा मोटरसाइकल चोरी गर्ने पक्राउ परे

झापा, असोज १८ इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरीमा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । प्रहरीले ट्रक तथा मोटरसाइकल चोरी गर्नेदेखि ‘पाकेटमार’सम्मलाई पक्राउ गरेको हो । बिर्तामोड प्रहरीले ट्रक चोरीमा संलग्न पाँचथरको फिदिम नगरपालिका–३ बस्ने १९ वर्षीय रोशन श्रेष्ठ. . .


झापामा सवारी चालकलाई जुत्ता अनिवार्य, चप्पल लगाए लाइसेन्स खारेज !

झापा असोज १८,  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चालकलाई अनियवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन निर्देशन दिएको छ । दुर्घटनालाई कम गर्न सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको प्रहरीले जनाएको छ । चप्पल लगाएर सवारी चलाएको भेटिए लाईसेन्स खारेज सम्मको जरीवाना गरिने ट्राफ�. . .


एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण मंसिरमा हुने

काठमाडौं असोज १८ । एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण मंसिर २२ देखि हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगिता पुस ८ गतेसम्म चल्नेछ । विगतका संस्करणमा पाएको सफलताले आफूलाई उत्साहित बनाएको भन्दै इपिएलका संस्था�. . .


विराटनगरमा जर्मन टेक्नोलोजीको एएसी बलक्सबारे सेमिनार हुने

विराटनगर असोज १८ , विराटनगरमा जर्मन टेक्नोलोजीको एएसी बलक्स इट्टाबारे सेमिनार हुने भएको छ । साधारण माटोको इट्टा भन्दा ३० देखि ४० प्रतिशत सस्तो हुने उक्त बलक्स बारे विराटनगरको होटल ह्यारिसनमा असोज १९ गते मिट एण्ड ग्रिट कार्यक्रम हुने भएको छ । विराटनगरको आधिकारिक विक्रेता गजानन ईन्टरप्राईजेजले उक्त. . .