इनरुवा असोज २० । सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुन लागेको हो । फूलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजक स. . .
नेपालगञ्ज असोज २० । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक हायस (माइक्रोबस) र ट्रक ठोक्किँदा छ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नम्बरको हायस र नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको लु१ख ७७२९ नम्बरको ट्रक आज बिहान ९ः१५ बजेतिर र�. . .
बिराटनगर असोज २० । सांगितिक क्षेत्रलाई प्रर्बद्धन गर्ने उद्धेश्यले आयोजना हुंदै आएको म्युजिक खबर म्युजिक अवार्ड पहिलो पटक विराटनगरमा सम्पन्न भएको छ । सातौं म्युजिक खबर म्युजिक अवाडको सातौं संस्करण शुक्रबार विराटनगरमा सम्पन्न भएको हो । प्रदेश नं १ बाट सुरु भएको यो यात्राले प्रदेश नं ७ सम्म अवार्ड�. . .
काठमाडौं (रासस) । विद्यालय शिक्षक किताबखानामा आर्थिक वर्ष २०७४/०७५ मा करीब ११ हजार ६२३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । करिब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४०८ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएको किताबखानाका उपनिर्देशक रवीन्द्रकुमार बुढाप्रिथीले जानकारी दिए । शिक्षकलाई साउनदेखि भदौ २८ गत. . .
बीबीसी– सन् २०१८ को नोबल शान्ति पुरस्कार डेनिस मुकवेगे र नदिया मुरादलाई प्रदान गरिएको छ । मुराद एक इराकी याजिदी हुन् जसलाई आईएस सैन्यले पक्राउ गरेर यातना दिइएको थियो । पछि उनी याजिदी जनहरुलाई मुक्त गर्ने अभियानको मुहार बनेकी थिइन् । मुकवेगे एक कंगोली स्त्रीरोगविज्ञ हुन्, जसले आफ्नो सहकर्मीहरुसँग म�. . .
पछिल्लो सयम निकै चर्चामा आएका झक्कड थापालेको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । पहिलो नेपाल आइडलबाट चर्चा कमाएको झक्कड थापाको स्वरमा रहेको ‘भेरी, सेती, कर्णालीका पानी’ बोलको गीत सार्वजनिक भएको हो । थापाको स्वरमा रहेको उक्त गीतमा दिनेश थपलियाको शब्द रहेको छ भने वसन्त सापकोटाले संगीत रहेको छ । पहिलो �. . .
सोलुखुम्बु, असोज २० गते । लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कटेलले जानकारी दिनुभयो । सगरमाथा आधार शिविर घुम्न आएका च्याङकोबिहीबार साँझ मृत्यु भएको प्रहरील�. . .
काठमाडौं असोज १९ – पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । दैलेखको नारायण नगरपालिका १० भवानीमा दिउँसो १२ बजेर ५३ मिनेटमा ४ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । असोज महिनामा पश्चिममा केन्द्रविन्दु बनाएर गएको यो दोस्रो भूकम्प हो । यसअघि असोज ३ गते पूर्व�. . .
बिराटनगर असोज १९, पोखरामा पहिलो पटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिग खेल्ने ६ टिमको नाम सार्वजनिक भएको छ। आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले बिहीवार नेपालको ६ सहरको नामबाट फ्रेन्चाइज टिम, त्यसको मालिक र मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो। प्रतियोगिताको ६ टिममा विराटनगर �. . .
झापा, असोज १९ गते । व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सारमा तीनदिनदेखि ठप्प छ । गत सोमबार राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो । सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार ठप्प बनाएका हुन् । भद्रपुर भन्सारका नायब सुब्बा विजय शाहीका अनुसार भन्स�. . .
विराटनगर असोज १९ । ऐतिहासिक र मुलुकको जेठो उद्योग विराटनगर जुट मिल १ महिनादेखि पुनः सञ्चालनमा छ । यसअघि पटक–पटक सञ्चालन भएर उत्पादनै नगरी बन्द भएको यो मिलमा यसपटक जुटको सुतली उत्पादन भइरहेको छ । पहिलो चरणमा जुटको सुतली उत्पादन गरेर बजारमा लग्ने मिल सञ्चालकको लक्ष्य छ । दोस्रो चरणमा जुटको बोरा र तेस्�. . .
विराटनगर, असोज १८ । विराटनगर महानगरपालिकाको कार्यालयमा बम बिस्फोट गराएको आरोपमा पक्राउ परेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ती मोर्चा (क्रान्तिकारी) का तीन जना ३८ हजार धरौटी बुझाएर छुटेका छन् । विराटनगर महानगरमा बम बिस्फोट गराएको आरोपमा गत भदौको दोस्रो साता पक्राउ परेका तीन जनालाई जि. . .