बिराटनगर असोज २२ , न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि., विराटनगर तथा सप्तकोशी नगरपालिकाको आयोजना तथा रेसफेक नेपाल , सप्तरी जिल्ला ब्याडमिन्टन संघ र औषधी व्यवसायी संघ, फत्तेपुरको संगको सहकार्यमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ । श्री गोर्वद्धन बैरागी जनत. . .
विराटनगर,असोज १२ तपाइको मोबाइल पुरानो भएको छ र नयाँ किन्ने सोचमा हुनुहुन्छ भने विराटनगरको मोबाईल एण्ड मोबाईलले दसैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष अफर लिएर आएको छ । मोबाइल खरिद गर्ने ग्राहकलाई बिभिन्न पुरस्कार राखिएको निर्देशक सुमित जैसवालले बताए । चाडपर्वलाई लक्षित गरेर व. . .
विराटनगर असोज २१ , शुक्रबार साँझ मृत्त अवस्थामा फेला परेको एक बद्ध पुरुषको शव तीन दिन सम्म पहिचान हुन सकेको छैन । विराटनगर महानगरपालिका १९ घिनाघाटमा मृत्यु भएको अवस्थामा भेटिएका अन्दाजी ७० वर्षीय देखिने मधेसी मुलका पुरुषको शव फेला परेको थियो । मोरङ प्रहरीका अनुसार बेवारिसे अवस्थामा भेटिएका उनलाई �. . .
जनकपुर असोज २१ । फेसबुकमा महिलाको नग्न फोटो सार्वजनिक गरी दिएपछि २० वर्षीय दिवश कामतलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१० का दिवश कामतले महिलाको नग्न फोटो फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । कामतले फेसबुकको फेक आइडी बनाएर त्यसमार्फत केही समय अघिदेखि महि. . .
प्रेम देवान विराटनगर २१ असोज । विराटनगर रानी मिल्श एरीया घरभएका २८ बर्षिय रविन भुजेललाई यतिबेला भ्याई नभ्याई छ । उनी यतिबेला काठमान्डौमा बसेर नृत्य क्षेत्रमा अगाडी बढिरहेका छन् । यसका अलवा कहिले युटुव च्यानलहरुमा अन्तरवार्ता दिन त कतै म्यूजिक भिडीयोमा अभिनय गर्न व्यास्त रहेको रविनले आवर विराटनगरल�. . .
सुनसरी असोज २१ । प्रथम मेयर कप रात्रिकालीन क्रिकेटको उद्घाटन खेलमा बेलबारीले जित हात पारेको छ । आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई ६ बिकेटले हराउँदै बेलबारीले जित हासिल गरेको हो । टस जितेको बेलबारीले फिल्डिङ गर्ने निर्णयपछि आयोजक फुलबारी क्रिकेट क्लब इनरुवा ब्याटिङमा उत्रेको थियो । फुलबारीले उ�. . .
लहान असोज २१ । लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब न�. . .
ओखलढुङ्गा, रासस । ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलबारदेखि नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलबारदेखि पुनः सञ्चालन हुने भएको हो । नेपाल एयरलाइन्सको विमानले काठमाडौं–रुम्जाटार उडान भर्ने तयारी गरिरहेको प्रदेश सांसद अम्विरबाबु गुरुङले बताए �. . .
एजेन्सी । स्कटल्यान्डको एडिनबर्गमा एक बोतल सिङ्गल–माल्ट स्कच, ह्वीस्कीका लागि ११ लाख डलरको बोली लगाइएपछि यसलाई लिलामीमा राखिएको विश्वकै महंगो ह्वीस्की बताइएको छ । ६० वर्ष पुरानो अत्यन्तै दुर्लभ ‘म्याकलन भलेरो अदामी १९२६’ लाई एसियाका एक निजी मदिरा संकलकले फोनमार्फत बोली लगाएर खरिद गरेको सीएनएनले ज�. . .
बिराटनगर असोज २१ । ६ वर्षअघि निर्माण सुरु भएको विराटनगर बथनाह रेल्वे खण्डमा परीक्षणका लागि रेलको इन्जिन कुदाइने भएको छ । भारत बथनाहदेखि विराटनगर महाननगरपालिका १८ बुधनगरसम्म निर्माण गरिएको ट्रयाकमा परीक्षणका रुपमा रेलको इन्जिन कुदाइने भएको हो । रेलमार्ग निर्माणको ठेक्का लिएको भारतीय इरकोण इन्टरन. . .
काठमाडाैं असोज २१ । नेपालका सुपरस्टार मानिने नायक अनमाेल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को रिलिज मिति तय गरिएको छ । चलचित्रका निर्माता भूवन केसीले फागुनको १७ गतेलाई रिलिज मिति तय गरिएको बताए । केही बिदा पर्ने भएपछि यो मितिमा चलचित्र रिलिज गर्न लागेकाे निर्माण युनिटले बताएका हुन् । दिवाकर भट्�. . .
एजेन्सी । बायाँ हाते स्पिनर कुलदीप यादवको पाँच विकेट लिएपछि राजकोटमा सम्पन्न पहिलो टेस्टको तेस्रो दिन नै भारतले वेष्ट इन्डिजमाथि एक इनिङ र २ सय ७२ रनको कीर्तिमानी विजय हासिल गरेको छ । भ्रमणकारी वेष्ट इन्डिजले पहिलो इनिङमा १ सय ८१ रन बनाएपछि फलो अनमा परेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ९ वि. . .