Admin_OB

सुनसरी कोशी गाउँपालिकाबाट नक्कली बिल बनाइ राजश्व छली गर्ने दुई जनालाई पक्राउ

इनरुवा असोज १८ । सुनसरी कोशी गाउँपालिका–८ बाट नक्कली बिल बनाइ राजश्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ । को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रामधुनी नगरपालिका–५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरीलाई बुधबार पक्राउ गरी राजश्व अनुसन्धान कार्या�. . .


विराटनगरमा वडा कार्यालयका लागि नयाँ भवन बनाउन शुरू

विराटनगर असोज १८ । गत भदौ १ गतेदेखि लागू हुनेगरी महानगरको सम्पूर्ण काम तथा अधिकार वडा कार्यालयमा हस्तान्तरण भएपछि सेवाग्राहीलाई पुराना कार्यालय भवनबाट सेवा पुर्‍याउन समस्या भएको छ । समस्यालाई   समाधान गर्न बिराटनगर महानगरपालिकाले वडा कार्यालयका लागि नयाँ भवन बनाउन शुरू गरेको छ । साँघुरा कार्यालय�. . .


मेची पुलमाथिबाट साना सवारी सञ्चालन गर्न दिनुपर्ने माग

भद्रपुर असोज १८ । मेची पुलमाथिबाट साना सवारी सञ्चालन गर्न दिनुपर्ने माग गरिएको छ ।  नेपाल–भारत मैत्री सङ्घ झापाले निर्माण सम्पन्न भएको भद्रपुरको मेची पुलमाथिबाट साना सवारी चल्न दिनुपर्ने माग गरेको हो । मैत्री सङ्घका अध्यक्ष प्रदीपमणि रेग्मी र प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीसहित गएको टोलीले प्रमु. . .


प्रधानमन्त्री ओली आज स्वेदश फर्किँदै

काठमाडौं असोज १८। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिएर आज बिहीबार दिउँसो ३ बजे स्वदेश फर्किँदै छन् । उनी महासभामा भाग लिनका लागि यही असोज ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनी महासभामा भाग लिएर कोस्टारिकाको भ्रमणमा गएकोमा पुनः अमेरिका हुँदै स्वदेश फिर्ता हुन ल�. . .


गायिका सोनिया पाण्डेको ‘मैले मात्र होइन तिमीले पनि’ बोलको गीत सार्वजनिक

काठमाडौं असोज १७ । गायिका सोनिया पाण्डेको ‘मैले मात्र होइन तिमीले पनि’ बोलको गीत सार्वजनिक भएको छ । सोनियाको मिठो स्वरमा बनेको यस गीतमा शब्द योगेन्द्र मनि दाहालको रहेको भने संगीत सुनिल मास्केले दिएका छन् । म्यूजिक भिडियोमा बिनोद न्योैपाने र विनिता वलिलाई फिचरिङ गरिएको छ । साथै सरोज दाहाल र रितु विष्�. . .


डीभीको आवेदन आज रातिबाट खुल्दै, यसरी भर्ने ?

काठमाडौं १७ असोज। अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै �. . .


विर्तामोडको सहारा नेपालले क्यान्सर रोगबाट पीडितलाई २५ लाख सहयोग प्रदान

भद्रपुर, असोज १७ गते । विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगबाट पीडित सात सदस्यलाई रु २५ लाख सहयोग प्रदान गरेको छ । उपचाररत शेयर सदस्यलाई ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत रकम दिइएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिनुभयो । सचिव गिरीका अनुसार गिजाको क्यान्सर उपचार गर. . .


मोरङ प्रहरीको यस्तो निर्णय : मापसे गरे ट्राफिकले सोध्छ ८० प्रश्न

बिराटनगर  असोज १७। सवारी दुर्घटनालाई नियन्त्रण गर्न मोरङ प्रहरीले नयाँ नियम लागू गर्ने भएको छ । मादक पदार्थ सेवन गरी सवारी कुदाउँदा हुने दुर्घटना नियन्त्रण गर्न असोज २३ गतेदेखि मापसे कारबाहीमा नयाँ नियम लागू गर्न लागिएको हो । अब मापसे गर्ने चालकले परीक्षा दिनुपर्नेछ । परीक्षामा ८० प्रतिशत सही उत्त�. . .


देश र जनताका लागि उत्तरदायी हुनुपर्छ– मुख्यमन्त्री राई

विराटनगर, रासस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन् । प्रदेश समन्वय परिषद्को प्रथम बैठकको आज यहाँ उद्घाटन गर्दै उनले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली. . .


आज विश्व शिक्षक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम हुदै

काठमाडौँ, रासस ।  ‘शिक्षा अधिकारको तात्पर्य, योग्य शिक्षकको अधिकार’ भन्ने नाराका साथ विश्व शिक्षक दिवसका सन्दर्भमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले सन् १९९४ देखि हरेक अक्टोबर ५ मा यो दिवस मनाउने घोषणा गरेको थियो । . . .


उदयपुरमा पाँच बलात्कारीलाई दश वर्ष जेल सजाए

गाईघाट, रासस । उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भर�. . .


धनकुटाका सवारी चालकको आँखा परीक्षण गर्न सडकमै शिविर सञ्चालन

धनकुटा असोज १५। धनकुटाका सवारी चालकको आँखा परीक्षण गर्न सडकमै शिविर सञ्चालन गरिएको छ । चालकको आँखामा समस्या भएमा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै धनकुटा नगरपालिका वडा नं. ६ को समन्वय र नेत्रज्योति संघ धनकुटाको प्राविधिक सहयोगमा डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल, जिल्ला ट्राफिक प्रहरी कार्यालय धन�. . .