बिराटनगर असोज १६ , वातवरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने हेतुले यहाँका एक जना युवाले जन्मदिनमा वृक्षाराेपण गरेका छन् । उर्लावारी-३ मंगलबारेका शंकर निराैला(चेतकुमार)ले अाफ्नाे २५ औँ जन्माेत्सवकाे अवसर पारेर वृक्षाराेपण मार्फत चेतना फैलाउने काेसिश गरेका छन् । उनले रूद्राक्ष लगायतका विभिन्न व�. . .
धनकुटा असोज १६ । स्थानीयवासीलाई पशुपालनमा आकर्षित गरी आत्मनिर्भर बनाउन अभिप्रेरित गर्ने उद्देश्यले धनकुटा नगरपालिकाका जनप्रतिनिधि नै बाख्रापालनमा लागेका छन् । धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले व्यावसायिक बाख्रापालन सुरु गरेका हुन । वडाबासीलाई बोलीले भन्दा पनि कामले प्रेर�. . .
इटहरी असोज १६ । डढेको अवस्थामा इटहरी ११ का १६ बर्षिय इन्ताज खानको शव भेटिएपछि आफन्तहरुले प्रहरीको लापरबाहीले घटना घटेको आरोप लगाएका छन् ५ दिन अर्थात शुक्रबारदेखि वेपत्ता भएका खानको खोजीमा इटहरी प्रहरीले चासो नदेखाएको कारणले हत्या भएको आफन्तजनले आरोप लगाएका हुन । शनिबार साझ मात्र इलाका प्रहरी कार्य�. . .
बिराटनगर असोज १६ , पोखरा प्रिमियर लिगको लागि खेलाडी चयन गर्न अक्सन आइतबार सम्पन्न भएको छ । अक्सनमा कुल १७९ खेलाडीहरु सहभागी थिए जसमध्ये ६ टिमले कुल ६९ जना खेलाडीहरु चयन गरेका छन्। [caption id="attachment_66277" align="alignnone" width="960"] विराटनगर टाइटन्स्का कोच महेश रिजाल, मार्की प्लेयर सन्दीप लामिछाने लगायत अक्सनमा ![/caption] पीपीएल पोख�. . .
इलाम असोज १५। इलाममा अकबरे खुर्सानीको व्यवसायिक खेती फस्टाउँदै गएको छ । परम्परादेखि मसला बालीको रुपमा छिटपुट मात्रै खेती गर्दै आएका किसानले पछिल्लो समयमा धान, मकै, कोदोलगायतका अन्नबाली लाग्ने जमिनमा पनि अकबरेको व्यावसायिक खेती गर्न थालेका हुन् । अन्नबाली भन्दा कम मेहनत र लागतले अकबरे खेतीबाट राम�. . .
चितवन असोज १५ । कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय निश्चल तामाङले फेसबुकमा लाईभ गर्दै आत्महत्या गरेका छन्। तामाङले आइतबार राती १० बजेर १३ मिनेटमा आत्महत्या गर्ने संकेतको स्टाटस फेसबुकमा राखेका थिए। ‘कति जनाले लाईभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ’, समय पनि लेख्दै निश्चलले फेसबुक स्टाटस अपडे�. . .
भोजपुर असोज १५ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई जिल्ला अदालत भोजपुरले १० वर्ष कैद सजाएको फैसला गरेको छ । भोजपुर साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाका हर्कबहादुर राईलाई अदालतले १० वर्ष कैद सजाएको फैसला गरेको हो । जिल्ला अदालत भोजपुरका न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसल. . .
बिराटनगर असोज १५ , फेम नेपालको आयोजना साथै जगदम्बा मोटर्सको प्रायोजनमा बिराटनगरमा बिट्स कन्सर्ट हुने भएको छ । असोज १७ गते बिराटनगरको हाटखोला खेल मैदानमा बेलुका ३ बजे उक्त कार्यक्रम हुने भएको हो । बिराटनगरको उक्त कार्यक्रमको स्थानीय सहयोगी न्यु गौरब अटो सेन्टर रहेको छ । कार्यक्रममा चर्चित गायक स�. . .
विराटनगर असोज १५ , विराटनगरमा हुदै गरेको मिस नेवा कोशीको फाइनलमा पुगेका १३ जना प्रतियोगितहरुको फोटो सुट शनिबार धनकुटाको भेडेटारमा सम्पन्न भएको छ ।भेडेटारमा रहेको एसिया टिक होटेलमा उक्त फोटो सुट गराइएको थियो । विराटनगरका चर्चित मेलिना फोटो स्टुडियोका फोटोग्राफर सञ्जय श्रेष्ठले उक्त सुट गरेका थ�. . .
भोजपुर (रासस) । अरुण गाउँपालिका –६ मा पर्ने अरुण नदीको किनारमा तीन वर्षदेखि अवैध रुपमा सञ्चालनमा आएको क्रसर उद्योग अझै कानुनी दायरामा आएको छैन । लेगुवा – भोजपुर सडक कालोपत्रे योजनाका लागि भन्दै विनाअनुमति क्रसर उद्योग सञ्चालन भइरहेको हो । तत्कालीन जिल्ला विकास समितिले पटक पटक कानूनी दायरामा आउनका ल�. . .
बिराटनगर असोज १५ विराटनगरका लियो क्लवहरुको संयुक्त आयोजनामा विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालयमा सेल्फ डिफेन्स सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ विराटनगर, लियो क्लव सेन्ट्रल र लियो क्लव गोग्राहाले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा विराटनगर राउण्ड टेबल �. . .
सप्तरी असोज १५ । राजविराज कारागारका एक कैदीको आइतबार मृत्यु भएको छ । चोरी मुद्दामा ९ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कैद जीवन बिताइरहेका छिन्नमस्ता गाउँपालिका, लोखरम टोलका ३८ वर्षीय सन्तोष साहको उपचारका क्रममा मृत्यु भएको हो । कारागारका निमित्त जेलर सत्यनारायण यादवले साहको गजेन्द्रनारायण सि�. . .