भद्रपुर भदौ ११ । पूर्वपश्चिम राजमार्गको झिलझिलेमा भएको सडक दुर्घटना परी आज बिहान एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्�. . .
बिराटनगर भदौ ११ , मोरङ कटहरीमा उद्योग रहेको देवनारा समुहबाट संचालित सिद्ध बाबा गुड हेल्थ सूर्यमुखी तेलको ब्राण्ड एम्बेस्डरमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) चयन भएका छन् । आउदो ५ बर्षसम्म मह जोडीले उक्त ब्राण्डको प्रमोसन गर्ने भएका छन् । नेपालमा सर्वाधिक लोकप्रिय मानिएका मह जोडीलाई ब्र�. . .
लहान भदौ ११ । सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गए राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।. . .
जब हामी कसैको घरमा पाहुना लाग्छौं । सत्कार स्वरुप तात्तातो चिया आइपुग्छ । चियो यस्तो पेय हो, जुन सत्कारको रुपमा सर्भ गरिन्छ । हरेकको घरघरमा चिया पाक्छ । त्यसो त हामी यसो फुर्सदिलो समय कटाउन वा बसिबियाँलो गर्न पनि चियाको चुस्की खोज्छौं । तर, चिया भन्नसाथ हामी दुध, चिनी मिश्रण गरिएको चिया सम्झन्छौं । हाम�. . .
काठमाडौँ, भदौ ११ । मलेसियामा अगष्ट २९ तारिखदेखि शुरु हुने एसिया कप क्रिकेट छनौटका लागि नेपाली क्रिकेट टोली आज (सोमबार) मलेसिया जाँदैछ । प्रतियोगिताको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोली बिहान १० बजेपछि त्यतैबाट मलेसिया जाने भएको हो । श्रीलंकामा खेलेका तीनवटै अभ्यास खेलमा जित हात पारेको नेपाल�. . .
लहान भदौ ११ । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–१८ मनर्वाका एक जनाको मृत्यु भएको छ । घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।. . .
गाईघाट भदौ ११ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा निर्माण सम्पन्न भएको प्रदेश नं १ कै ठूलो पूर्व–पश्चिम जोड्ने असोजबाट सञ्चालनमा आउने भएको छ । बसपार्कको भौतिक निर्माण पूर्णरूपमा सम्पन्न भइसकेका कारण असोज १ गतेबाट औपचारिक रूपमा सञ्चालन गर्न लागिएको बसपार्क निर्. . .
काठमाडौँ । पछिल्लो समय नायिका वर्षा राउत निकै व्यस्त भएकी छिन् । केही दिन अघिमात्र वर्षा शिवाकोटिले ‘गोपी’ टिम छाडे पछि उनी त्यो टिमसँग अनुबन्धित भएपछि निकै चर्चामा समेत आइन । नायिका बर्षा शिवाकोटि र वर्षा राउत विच मनमुटावै बढेको थियो । तर जे होस उनका हातमा एक पछि अर्को गदै राम्रा व्यानरका चलचित्रहर�. . .
ताप्लेजुङ भदौ ११ : रेडस्टार क्लब झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा झापाले रेडहर्स क्लब इलामलाई २-१ गोलले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो। खेलको दोस्रो हाफमा झापा हावी भएको थियो। झापालाई विजयी बनाउन खेलको ५५औं मिनेटमा पिटर र ६०औं मिन. . .
काठमाडौं । काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने . . .
विष्णु नेपाल काठमाडौं (रासस) । “वीर अस्पतालको विशिष्ट उपचार कक्ष उपयोगमा ल्याउनु पर्यो । विशिष्ट व्यक्तिले सेवा लिन जानु पर्यो । अस्पतालले प्रदान गर्ने स्वास्थ्यकर्मी, उपकरण, प्रयोगशालालगायतका सेवा विदेशका अस्पतालभन्दा यहाँ कमी छैनन् ।” “विदेश उपचार गर्न जानुपरे उहाँहरूको निजी खर्च होस् । प्रस्त�. . .
इनरुवा (रासस) । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् । शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्षीया ती महिलामाथि सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । घटनाक. . .