काठमाडौं भदौ ९ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डमा संलग्न भएको आशंकामा पक्राउ गरिएका भीमदत्तनगरपालिका–१८ का बबिता भनिने अनिता बम र रोशनी बमसँग प्रहरीले अनुसन्धान शुरु गरेको छ । शनिबार बिहान नियन्त्रणमा लिइएका बम दिदीबहिनीसँग सोधपुछ शुरु भैसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनप. . .
भद्रपुर । सीप र जागर भयो भने सानो लगानीले स्वदेशमै मासिक एक लाखदेखि दुई लाखसम्म कमाउन सकिन्छ, भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएका छन् झापा अर्जुनधारा–९ का उद्यमी दिनानाथ शिवाकोटी । उनले आफ्नै घरमा ‘शिव बाबा’ अचार उद्योग सञ्चालन गरेर विभिन्न २० परिकारका उत्पादन बजारमा ल्याएका छन् । दश वर्षअघि रु पाँच . . .
विराटनगर ९ भदौ । रेनोल्ट कम्पनीको बहुप्रतिक्षित एससुभीक्याप्चर गाडी विराटनगरको बजारमा ल्याएको छ । महाविर अटो मोवाइलले शुक्रबार रेनोल्ट क्याप्चरको एक कार्यक्रम विच अनावरण गर्दै रेनोल्ट क्याप्चर विराटनगरबाट पनि खरिद गर्न सकिने जनाएको छ । विराटनगरको नमस्कार होटलमा आयोजना गरिएको अनावरण कार्यक्र�. . .
इलाम भदौ ९ । जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने भएको छ । बजारको मुख्य चोकसँगै रहेको भीमसेनस्थान मन्दिर अगाडि सो भवन निर्माण हुने भएको हो । इलाम नगरपालिका र नेपाल सरकारको नौँ करोड ३८ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको नगरपालिकाले जनाएको छ । भवनम�. . .
भद्रपुर भदौ ९ । पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी विभिन्न निजी कम्पनी तथा संस्थाबाट राखिएका होर्डिङ बोर्डलगायत प्रचार सामग्री मेचीनगर नगरपालिकाले शुक्रबारदेखि हटाउन शुरु गरेको छ । पूर्वाञ्चल डिभिजन सडक कार्यालयले राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउनका लागि सहयोग मागेपछि नगरपाल�. . .
चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन् । दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना५ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेको थियो । बसमा रहेका घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कल�. . .
कोकिला ढकाल इलाम, भदौ ९ गते । नयाँ आर्थिक वर्षको पहिलो महिना सकिएलगत्तै इलामका चिया व्यवसायी श्रमिकलाई तलब दिने विषयमा ‘पर्ख र हेर’ को स्थितिमा रहेका छन् । नेपाल सरकारले २०७५ साउन १ गतेदेखि लागू हुनेगरी नेपाल राजपत्रमा श्रमिकको नयाँ ज्यालादर प्रकाशित भएकोमा भदौको पहिलो सातासम्म पनि श्रमिकले तलब पा�. . .
विराटनगर, भदौ ९ । गएको आर्थिक वर्ष २०७४÷७५ मा विराटनगरस्थित जोगवनी नाका भएर ३६ करोड ९३ लाखको आलु र गोलभेँडा भारतबाट आयात भएको छ । जसमा ३५ करोड ३६ लाखको आलु र एक करोड ५६ लाख रुपियाँको गोलभेँडा पैठारी भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । जोगवनी नाका भएर नेपाल भित्रिने आलु र गोलभेँडा मोरङ र सुनसरीलगा�. . .
कोलम्बो । श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ४१ जनाको मृत्यु भएको र ३६ हजार भन्दा बढी प्रभावित भएको महामारी रोग नियन्त्रण संस्थाले शुक्रबार जानकारी दिएको छ । अगष्ट महिनामा मात्र देशभरी १ हजार ७५ जना डेङ्गुका बिरामी भेटिएका छन् भने गत महिना ६ हजार २२१ व्यक्तिमा सो रोग देखा परेको थियो । र�. . .
बिराटनगर भदौ ९ , सूचना प्रविधि (आई टी) यस २१औं शताब्दीमा द्रुत गतिमा बढिरहेको उद्योग हो ।देश तथा विदेशमा रोजगारीका थुप्रै अवसर, सानो लगानीमा कम्पनी खोल्न सकिने, घरमै बसेर पनि काम गर्न सकिने, राम्रो आम्दानी हुने, र सजिलै बिदेशी मुद्रा पनि आर्जन गर्न सकिने जस्ता कारणले, यस क्षेत्रमा बिद्यार्थीहरु को रुचि �. . .
काठमाडौं (रासस) । के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको “अनिवार्य तथा निःशुल्क शिक्षाको सम्�. . .
लहान भदौ ८ । सप्तरीको छुट्टाछुटै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ । तिरहुत गाउँपालिका–४ स्थित कमलदह पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीय देवनारायण यादवको घरमा बस्दै आएका ७५ वर्षीय इन्द्रमणी राईको मृत्यु भएको थियो । बिहीबार पोखरीमा डुबेर बेपत्ता भएको राईको खोजतलास गर्ने क्रममा साँझ मृत अ�. . .