बिराटनगर भदौ १३ , बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा भएको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । इतिहास यस्तो छ : १९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट सुरु भएर २०२५ �. . .
म्याग्दी भदौ १३ — मालिका गाउँपालिका–५ का एक बाबुले आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । शनिबार दिउँसो घरमा कोही नभएको अवस्थामा ५३ वर्षीय ती बाबुले बलात्कार गरेको पीडितले बताएकी छन् । ‘बाबुबाट बलात्कृत भएको छोरीको जाहेरीपछि बाबुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौँ’ प्. . .
पोर्न भिडियो साथीको म्यासेन्जरमा पठाएको आरोपमा बाँकेकी एक पत्रकार पक्राउ परेकी छिन्। एक पत्रकारले अर्की पत्रकारको म्यासेन्जरमा पोर्न भिडियो पठाएको भन्दै उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार प�. . .
काठमाडौँ, भदौ १३ गते । सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयको सुरक्षा महाशाखामा आज बसेको सम्बन्धित निकायको बैठकल�. . .
उर्लाबारी,भदौ १३ गते । उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रितम खड्गी निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनको गए राति अन्तिम परिणाम सार्वजनिक भएको हो । निवर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई ९भरत० लाई ६७ मत अन्तरले पराजित गर्दै खड्गी आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित हुनुभए. . .
भोजपुर भदौ १३ । भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या भएको छ । साल्पासिलिछो गाउँपालिका–६ सालेवामा वर्ष ११ की बालिका रचना राईको हत्या भएको हो । सोमबार खाना खाएर स्थानीय नातेदार मामा २० वर्षीय सञ्जय राईसँगै मोबाइलमा फिल्म हुेर्छु भन्दै सुतेकी राईको बलात्कारपछि घाँटी थिचेर हत्या भएको जिल्ला प्रहरी �. . .
सल्यान (रासस) । सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकला कामी, उनकी ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छो. . .
एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा ओमानविरुद्धको खेलमा नेपालको तेस्रो विकेट पतन भएको छ । १७ औं ओभरमा मल्ल आउट भएका हुन् । १७ औं ओभरको अन्तिम बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल ४५ व्यक्तिगत स्कोरमा क्याच आउट भएका हुन् । यसअघि कप्तान पारस खड्का ८ रनको व्यक्तिगत स्कोरमा १६ औं ओभरमा आउट भएका थिए । �. . .
आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा ७ विषय पढाइ हुने भएका छन्।अहिलेसम्म ५ विषय पढाइ हुने गरेकोमा पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको नयाँ पाठ्यक्रम संरचनाले २ विषय थप गरेको छ। विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकीजस्ता छुट्टाछुट्टै संकाय हुँदैन। ११ र १२ विद्यालय शिक्षाअनुसार न�. . .
मोरङको बुंढीगंगा गाउँपालिका–२ गंगाचोकबाट ‘सक्कली’ भन्दै झुक्याएर नक्कली पाउजु बेच्ने भारतीय नागरिक जमशेर आलमलाई प्रहरीले पक्राउ गरेको छ । भारतको अररिया अमडा पञ्चायत–५ बस्ने २५ बर्षिय आलमलाई नक्कली चाँदीका गहना विक्री गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको बताइएको छ । आलमले सोही चोक बस्ने २५ बर�. . .
भोजपुर भदौ १२ , भोजपुर नगरपालिका वडा नं –८ पोखरेमा एक व्यक्ति मृत फेला परेका छन् । स्थानीय ६० वर्षीय नारायण बहादुर तामाङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार बजारबाट घर फर्केका तामाङलाई आइतबार स्थानियले पोखरे स्थित भित्ते कुलोमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थ�. . .
रंगेली भदौ १२ , माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजार नजिकै १३ बर्षिया बालिका बलात्कृत भएकी छन् । कर्सिया बजार नजिकै रहेको सजन ईमेज बाेडिङ स्कुलमा भदौ ५ गते राति साेहि स्थान बस्ने बर्ष १९ का भालु भनिने महेश चाैधरीले बर्ष १३ की एक बालिकालाई बिधालयकाे कक्षा काेठामा लगेर बलत्कार गरेकाे अभियाे. . .