एजेन्सी । क्रिकेटको इतिहासमै पहिलोपटक विश्वकप क्रिकेटको ट्रफी सन् २०१८ को अक्टोबरमा नेपाल ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले शनिबार विश्वकप क्रिकेटको ट्रफी टुरबारे जानकारी दिँदै ट्रफी नेपालमा पनि प्रदर्शनीमा राख्ने बताएको हो । सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वक. . .
एजेन्सी । प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेस्टर सिटी वल्भरह्यामटनसँग एक —एक गोलको बराबरीमा रोकिएको छ । सुरुवाती दुई खेलमा जित हात पारेको म्यानचेष्टर सिटी तेस्रो खेलमा भने वल्भरह्याम्पटन वल्डर्रससँग बराबरीमा रोकिएको हो । वल्भरह्याम्टनले घरेलु मैदानमा सिटीलाई पहिलो हाफमा गोलरहित बराबरीमा �. . .
कञ्चनपुर भदौ १० । कञ्चनपुरमा तीनदेखि लागेको कफ्र्यु आज बिहान ५ बजेदेखि हटाइएको छ । शनिबार साँझ बसेको जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले रक्षाबन्धनलाई मध्य नजर गर्दै पाँच घण्टाका लागि कर्फ्यु हटाइएको हो । १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्यालाई लिएर कञ्चनपुरको महेन्द्रनगर दिनानु�. . .
सिरहा भदौ १० । सिरहाको धनगढीमाई नगरपालिका–३ कुर्वा हनुमाननगरमा ‘गाउँलेले गरेको निर्णय नमानेको’ भन्दै ४८ वर्षीया लक्ष्मीकुमारी महतोलाई निर्घात कुटिएको छ । कान्छो छोराले युवतीमाथि ‘नराम्रो नजर लगाएको’ जरिवाना झन्डै ३० लाख तिर्न अस्वीकार गर्दा उनी कुटिएकी हुन् । पीडित लक्ष्मीका कान्छा छोरा १९ वर्�. . .
वीरगन्ज । बिद्यार्थीलाई ज्ञान दिने शिक्षक नै नक्कली भएसी शिक्षाको अवस्था कस्तो होला रु सहजै अनुमान गर्न सकिन्छ शिक्षाको स्तर त खस्कने छ नै बिद्यार्थीको भविष्य डामाडोल समेत हुनेछ । झोले विद्यालयको समस्या समाधान भएलगत्तै नक्कली शिक्षक पक्राउ परेपछि अहिले हैलाखैला मच्चेको छ । एकताका पर्सा जिल्लामा �. . .
इनरुवा, भदौ १० गते । सुनसरीका माझी समुदायको पेशा सङ्कटमा पर्न थालेको छ । आफूहरुको पूख्र्यौली पेशामा विभिन्न जातिको प्रवेश भएका कारणले पेशा तथा व्यवसाय सङ्कटमा पर्न थालेको कमला सिमसार उपभोक्ता समितिका अध्यक्ष गुलावी मुखियाले बताउनुभयो । सदा, उराँव, मुस्लिमलगायतका विभिन्न जातिको माछा मार्ने पेशा नभ�. . .
काठमाडौँ, भदौ १० , साउन शुक्ल पूर्णिमाका दिन आइतबार चूडाकर्म गरेका तागाधारीले मन्त्रणा गरिएको नयाँ जनै फर्ने र अन्यले नाडीमा रक्षावन्धन बाँध्दैछन् । तराई क्षेत्रमा दिदी बहिनीले दाजुभाइलाई ‘राखी’ बाँधेर यो पर्व मनाउँदैछन् । जनैको छ शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्ण्ुा महेश्वरको प्रतीक. . .
बिराटनगर भदौ ९ , नेपाली युवा माझ निक्कै लोकप्रिय गायक तथा युटुबर नितेश जंग कुवरको सांगीतिक कन्सर्ट बिराटनगरमा हुने भएको छ । युटुबमा निक्कै लोकप्रिय कुवरको बिराटनगरमा पहिलोपटक कन्सर्ट हुन लागेको हो । मनसुन फिल्मसको आयोजनामा भदौ ३० गते बिराटनगरको नमस्कार होटेलमा उक्त कन्सर्ट आयोजना हुने आयोजकले जन. . .
लहान भदौ ९ । सिरहाको लहान नगरपालिका–३ रघुनाथपुरस्थित डगराहा टोलमा गए राति करीब रु सात लाख मूल्य बराबरको गरगहना तथा धनमाल चोरी भएको छ । घरमा कोही नभएको बेला मौका छोपी स्थानीय देवनाथ यादवको घरबाट चोरले गरगहना तथा धनमाल चोरी गरेका हुन् । घरभित्रको दराज फुटाएर सुनको सिक्का, सुनको मारबारी, मङ्गलसुत्र, सुनक. . .
विराटनगर ९ भदौ । निजी विद्यालयका शिक्षकहरुको पेशागत संगठन नेपाल संस्थागत विद्यालय शिक्षक यूनियनको अध्यक्ष पदमा मनोज खनाल चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न ईष्टुको चौथो जिल्ला सम्मेलनले मनोज खनालको अध्यक्षतामा १५ सदस्यीय नया जिल्ला कार्यसमिती गठन गरिएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा नेत्�. . .
प्रेम देवान विराटनगर ९ भदौ । विराटनगर १३ की २२ बर्षिया शिखा घिमिरेको आफ्नै प्रेमीले धारिलो हतियारले हत्या गरेपछि अहिले उनका परिवार शोक डुबिरहेका छन् । शिखाका ७६ बर्षिया हजुरबुबा यतिबेला काजक्रियामा बसिरहेका छन् । गत भदौ १ गते शुक्रबारका दिन घरबाट आफ्नै प्रेमीसँग घुम्न भनेर निस्कीएकी शिखाको आफ्नै प�. . .
विराटनगर, ९ भदौ । मोरङको झोराहाटमा सञ्चालन हुँदै आएको ‘गाउँमा कविता’ को २७ औं शृंखलामा चार जिल्लाका कविले आ–आफ्ना सिर्जना प्रस्तुत गरका छन् । कार्यक्रममा झापा, मोरङ, मकवानपुर र धादिङका कविले कविता वाचन गरिरहँदा झोराहाट नाट्य केन्द्रको हल खचाखच दर्शकको तालीले गुञ्जिएको थियो । विगत अढाई वर्षदेखि हरेक . . .