Admin_OB

पेटसम्बन्धी रोगको उपचार गर्न देउवा सिंगापुर प्रस्थान

काठमाडौं साउन २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । उनी स्वास्थ्य उपचार गराउन भन्दै पत्नी डा. आरजु राणा देउवाका साथ बुधबार दिउँसोे सिंगापुर प्रस्थान गरेका हुन् । सभापति देउवाले सिंगापुरमा पेटसम्बन्धी रोगको उपचार गराउने उनका सहयोगी भानु देउवाले जानकारी दिएका छ. . .


‘जुनकुनै समय मेराे विवाह हुनसक्छ’ – अालिया भट्ट

बलिउड अभिनेत्री अालिया भट्ट नयाँ फिल्म ब्रम्हास्त्रकाे सुटिङमा अमेरीकाबाट बुल्गेरिया पुगेकी छिन् । यी अभिनेत्रीले त्यहाँका सन्चारमाध्यमसंगकाे कुराकानीका क्रममा कुनै पनि समय अाफ्नाे बिहे हुनसक्ने बताएकी छिन् । उनले अाफ्नाे प्रेम सम्बन्ध रणवीर कपुरसंग रहेकाे पनि स्वीकार गरेकी बतार्इएकाे छ । सन�. . .


जम्मु काश्मिरमा सैनिक कारबाहीका क्रममा ४ जना भारतीय सेनाको मृत्यु

श्रीनगर, भारत (रासस/एएनआई) । भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन् । गुर�. . .


चितवनमा ट्रक र बस ठोकिए , चार जनाको मृत्यु

चितवन (रासस) । गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नंको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा सत्रजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको रत्. . .


विराटनगरलाई प्लाष्टिक झोला मुक्त शहर बनाउन दवाव सुरु

विराटनगर साउन २३। प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिकालाई प्लाष्टिक झोला मुक्त शहर बनाउनु पर्ने माग गर्दे रोटरी क्लव अफ विराटनगर सेन्ट्रलले मंगलवार विराटनगर महानगरपालिका मेयर भिम पराजुलीलाई ज्ञापन पत्र बुझाएको छ । क्लबकि अध्यक्ष मल्लिका रिजालको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाए. . .


सुन तस्करी रोकिएन : ४५७ ग्राम सुनसहित एक जना पक्राउ

काठमाडौँ, रासस । महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । परिसर, महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको गोप्य �. . .


सोलुखुम्बुमा भीरबाट खसेर १ जनाको मृत्यु

सोलुखम्बु, २२ साउन । सोलुखुम्बु जिल्लाको दुधकोशी गाउँपालिका(३ स्थित वासा भीरबाट खसेर साउन २१ गते सोमबार सोही स्थान बस्ने वर्ष ५० को गोपाल कार्कीको मृत्यु भएको छ । सोमबार बिहान घाँस काट्न भनि घरबाट हिडेकोमा कार्की घर फर्की नआएपछि आफन्तले खोजी गर्दै जाँदा दिउँसो ४ बजे निजको शव भीरबाट खसेको अवस्थामा भेटि. . .


मोरङको सुनबर्षीमा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, १ घाइते

विराटनगर २२ साउन । मोरङ सुनवर्षी नगरपालिका(६ झपडतल स्थित रंगेली(आमबाडी सडक खण्डमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने अर्को १ जना गम्भीर घाइते भएका छन । गएराती रंगेलीबाट आमबाडीतर्फ जादै गरेको मे ६ प ६६९४ नम्बर र विपरित दिशाबाट आउँदै गरेको मे ३ प ९३१० नम्बरको मोटरसाइकल एक आपसमा ठो�. . .


नेपाली यु १९ राष्ट्रिय क्रिकेट टिमलाई भारतमा खेल्न निम्तो , यस्ता छन् खेल !

नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निम्तो पाएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) �. . .


आगामी ३ दिन देशभर बदली हुनसक्ने अनुमान , पूर्वमा भने भारी वर्षाको सम्भावना

काठमाडौं , २२ साउन। मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशभर बदली हुनसक्ने अनुमान गरेको छ । मध्य तथा पूर्वमा भने भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार, मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने योग छ । देशका थोरै स्थानमा भने आज भारी वर्षा हुनसक्छ । रातको समयमा मध्य र पूर्वका केही. . .


बेलबारीका एक युवाको प्रशंसनीय कार्य : जन्मदिनमा बिद्यार्थीलाई शैक्षिक सामाग्री

बेलबारी । जन्मदिनमा हुने फजुल खर्च कटाएर बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरी बेलबारी ३ का पेरिस सुवेदीले सकरात्मक सन्देश प्रवाह गरेका छन । बेलबारी १ मा रहेको शहिद स्मृति आधारभुत बिद्यालयका ५५ जना बिद्यार्थीहरुलाई कापी बितरण र खाजा खुवाएर उनले आफनो १८ औँ बार्षिकोत्सव मनाएका हुन । सोमबार उनल�. . .


झापामा चार वर्षीया छिमेकी बालिका बलात्कार गरेको अभियोगमा एक समातिए

भद्रपुर (रासस) ।  चार वर्षीया छिमेकी बालिका बलात्कार गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिकाका एक किशोरलाई प्रहरीले आज पक्राउ गरेको छ । अर्जुनधारा–२ घर भएका १५ वर्षीय विजय गजमेर पक्राउ परेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । साउन १६ गते दिउ. . .