काठमाडौं । स्कुलबाट फर्किँदै गरेका बालकको काठमाडौंमै अपहरणपछि हत्या भएको छ । काठमाडौंको काँडाघारीबाट अपहरणमा परेको सिन्धुपाल्चोक मेलम्चीका निशान खड्काको अपहरणपछि हत्या भएको छ । आइतबार हाइल्यान्ड स्कुलबाट फर्किँदै गरेका खड्का अपहरणमा परेका थिए । बालक खड्का आमा चमेलीसँग बस्दै आएका थिए । बुबा अशोक �. . .
विराटनगर २१ साउन । मोरङ जिल्ला अन्तर्गतका नेपाल-भारत सीमास्तम्भ मर्मतसम्भार तथा पुनर्निर्माण गर्न सुरु गरिएको छ । नेपाल भारत सीमा सर्भे टिमले दशगजा क्षेत्रमा हराएका ३० वटा नयाँ सीमास्तम्भ पुनर्निर्माणको काम सुरु गरेको हो । अहिलेसम्म १८ वटा सीमास्तम्भ निर्माण गरिसकेको सशस्त्र प्रहरीबल नेपाल. . .
इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई आइतबार पक्राउ गरेको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट नेपालबाट भारततर्फ बा ३९ प १९७५ नम्बरको मोटरसाइकलमा अवैधरुपमा लगिरहेको अवस्थामा सुपारीसहित एक जनालाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्. . .
बिनय तिम्सीना इलाम । इलाममा मेची राजमार्गको किनारमा काँक्राको व्यापार गरेर किसानले राम्रो आम्दानी गरिरहेका छन् । मेची राजमार्गको रोङको कुटीडाँडा सूर्योदय नगरपालिकाको तिनघरे, भालुखोप, इलाम नगरपालिकाको गोदक लगायतका ठाउँमा सडक किनारामा काँक्राको मात्र हैन तरकारीको राम्रो व्यापार हुने गरेको छ । वि. . .
पोखरा । पोखराबाट सोमबार विहान ७ बजे जोमसोमका लागि छुटेको ग१ख ५५९८ नम्बरको यात्रु बस पर्वतको बेतेनीमा दुर्घटना भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । घाइते मध्ये ६ को अवस्था गम्भिर छ । बस बिहान ९.३० बजे दुर्घटना भएको हो । पोखरा बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडक�. . .
काठमाडौँ । नेपाललाई एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत दिलाएर नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ । एकदिवसीय मान्यता प्राप्त गरेपछि नेदरल्याण्डस्लाई पराजित गर्दै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जीत हासिल गरेको थियो । रोमाञ्चक रुपमा खेल जितेर कार्डियाक किड्सको उपमा पाएको नेपालले दोस्रो एकदिवसीय. . .
मोरङ, साउन २१। मदिरा सेवन गरी सार्वजनिक यातायात चलाउने १ जना बसका चालकलाई मोरङ प्रहरीले कारवाही गरेको छ । ना ४ ख ९२४१ नम्बरको बसका चालक सिरहा नगरपालिका-२ बस्ने वर्ष २६ को ईन्द्र देव रायलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार मदिरा सेवन गरी सार्वजनिक यातायात चलएको अभियोगमा केही सार्वजनिक अपराध ऐन अ�. . .
धनकुटा साउन २१ । जिल्ला अस्पताल धनकुटामा चिकित्सकको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् । बिरामीको चाप हुने समयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित तीन चिकित्सक एकै पटक सरुवा भएर हिँडेपछि अहिले अस्पताल एक जना चिकित्सकको भरमा सञ्चालनमा छ । अस्पतालमा करारमा रहेका दुई जना चिकित्सकको समेत म�. . .
काठमाडौं, साउन २१ । काठमाडौंको महाराजगंजस्थित अमेरिकी दूतावास अगाडि गएराति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सडकमा रोकिराखेको ट्रिपरको पछाडी भ्यान ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । गएराति पौने २ बजे चक्रपथबाट लाजिम्पाटतर्फ आउँदै गरेको बा१९च ६५१५ नम्बरको पा�. . .
दाङ । दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत ग्वारखोलामा आएको बाढीले आइतबार यात्रुवाहक बस बगाएको छ । धनगडीबाट दाङ आएको ना २ ख ८१३६ नम्वरको बस घोराहीवाट तुलसीपुर जाने क्रममा ग्वार खोलाले बगाएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए । घोराहीवाट तुलसीपुर आउने क्र�. . .
इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तिमा पनि ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ७ रिक्टरको भूकम्पमा हजारौं घरमा क्षति पुगेको छ । युएस जियोलोजिकल सर्वेले इन्डोनेसियाको लाँमबोकको उत्तरी क्षेत्रमा १. . .
काठमाडौं । एनआईसी एसिया बैंकले क्यूआर कोड मार्फत् भुक्तानी हुने प्रणाली सञ्चालनमा ल्याएको छ । यो सेवा बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्नेछन् । क्यूआर कोडमार्फत् भुक्तानी गर्ने तरिका यसप्रकार रहेको छ । मर्चेन्टले मोबाइल बैंकिङ मर्चेन्ट एपबाट रिक्वेस्ट पेमेन्ट विकल्प . . .