बिराटनगर असार २१ , संसार कै उत्कृष्ट क्याम्व्रिज विश्वविद्यालयको ए लेभल कोर्ष विराटनगरमा संचालन गर्दै आएको युरो कलेजमा बिद्यार्थीको आकर्षण बढेको छ । एसइइ पछीको यो पढाइको लागि बिराटनगरस्थित कलेजमा इलाम , झापा , सुनसरी देखीका बिद्यार्थी आएको कलेजका ए लेभल ईन्चार्ज रमेश निरौलाले जानकारी दिए । सैद्ध�. . .
लिउड अभिनेत्री आयशा टाकिया र उनको परिवारलाई एक व्यक्तिबाट ज्यान मार्ने धम्की आएको छ । आयशाका पति फरहान आजमीले आफूहरुलाई फोन र म्यासेजबाट धम्की आएको टि्वटरमा बताएका छन् । आयशाको परिवारलाई आएको यो धम्की एउटा मुद्दासँग जोडिएको छ । आर्थिक विवादमा उनीहरुलाई मुद्दा हाल्ने व्यक्तिले धम्की दिएका हुन् । आफ�. . .
एक समय बलिउडकी सेक्सी नायिकाको रुपमा चर्चा कमाएकी मल्लिका सेरावत आजकाल ओझेलमा छिन् । लामो समयदेखि उनले कुनै फिल्म पाएकी छैनन् । उनले फिल्म ‘मर्डर’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो फिल्ममा नै हट सिन दिएकी उनलाई त्यसपछि पनि यस्तै सिनका लागि अफर आउन थाले । उनले केही फिल्म गरिन् । त्यसपछि उनको छवि न�. . .
एजेन्सी । जारी रुस विश्वकपमा प्रचारका अनेकन हतकण्डाहरू प्रयोग हुने गरेका छन्। विश्वकपमा प्रतिस्पर्धा गर्ने टिमको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। यसैबीच एउटा सही भविष्यवाणी गर्दै आएको ‘रैबिओट’ नामक अक्टोपसलाई पकाएर खाएको समाचार अहिले भाइरल बनेको छ। सही भविष्यवाणी गरिरहेको उक्त अक्टोपसलाई सा�. . .
धनकुटा, असार २१ गते । धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि लाइन काट्न थालिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा बक्यौता रहेको रु एक करोड १७ लाख ४४ हजार महशुल नबुझाएकाले विद्युत् लाइन काट्न थालिएको नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाका प्रमुख पवनकुमार शाहले बताउ�. . .
इटहरी, असार २१। सुनसरी जिल्लाको सदरमुकाम इनरुवालाई साँच्चिकै मानव बस्नयोग्य सफा र सु्न्दर शहरमा रुपान्तरण गर्न इनरुवा नगरपालिकाले सडक सञ्जाल निर्माणसँगै त्यसलाई कालोपत्र गर्ने कार्यलाई जोड दिँदै आएको छ । निर्वाचित पदाधिकारी आउनुअघि उराठलाग्दो अवस्थामा रहेको सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा प्. . .
बिराटनगर असार २१ , एनआईसी एशिया बैंकको बिर्तामोड नगरपालिका वडा नं २, चारपाने, झापामा स्थापित चारपाने शाखाको उद्घाटन भएको छ । बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले उद्घाटन गरेका हुन् । एनआईसी एसिया बैंकको मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रह. . .
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा गौहत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान आफ्ना घरमा गौहत्या गरेका मोहम्मद इलियास जोलाहा, उनकी श्रीमती गुडी जोलाहा, छोरा सदाम जोलाहा र भतिजा अकब अली जोलाहालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि गौहत्यासम्बन्धी मुद्दा चलाइने बाँ�. . .
एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध रहेको टिम मोन्ट्रियल टाइगर्सले क्यानेडीयन लिग ग्लोबल टी—२० क्रिकेट लिगमा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा एडमोन्टोन रोयल्सलाई १५ रनले हराउँदै मोन्ट्रियलले पहिलो जित निकालेको हो । मोन्ट्रियलले यसअघिका तीन खेलमा लगातार हार बेहोरेको थियो �. . .
काठमाडौं । विगत ६ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा राखिएको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै उनी जुम्लामा विगत ६ दिनदेखि आमरण अनसनमा छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै उनी जुम्लास्थि�. . .
बिराटनगर असार २० , बिराटनगर रंगेली रोडमा रहको मेरिल्याण्ड कलेजले अर्को सफलता हात पारेको छ । फोकस नेपालद्वारा आज काठमाडौंमा एक कार्यक्रमबीच मेरिल्याण्ड कलेजलाई पुर्व प्रधानमन्त्री खिलाराज रेग्मीले शिक्षा सेवा पुरस्कार प्रदान गरिएको हो । देशमा उत्कृष्ट शिक्षा प्रदान गरेकोमा बिराटनगरको मेरिल्याण्. . .
लहान, रासस । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ३ ख ३३२५ नंको मालबाहक ट्रकमा सोही दिशाबाट आएको को ९ प ७८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भ. . .