इटहरी, असार २० गते । सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाको खेल मैदानमा मंगलबार विशेष समारोहको आयोजना गरी विधिवत् सुनसरी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । सुनसरी जिल्ला नेपालको खुला दिसामु्क्त घोषणा भएका जिल्लामध्ये ५६ औँ जिल्लाका रुपमा खुला दिसामुक्त जिल्ला बन्न सफल भएको छ । भूमि व्�. . .
मोरङ, असार २० गते। अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तरगत प्रहरीले मंगलबार बिराटनगर-८ असोक चौकबाट चालिस लिटर घरेलु मदिरा बरामद गरेको छ। वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएका प्रहरी टोलीले चेकजाँचका क्रममा घरेलु मदिरा बिक्रि वितरण गरेको पाइएपछि सो मदिरा बरामद गरेको हो। उक्त स्थानमा केही पसलह�. . .
बिराटनगर असार २० , मेडिकल ,नर्सिंङ तथा इन्जीनियरीङ पढ्नका लागि तयारी कक्षा लिन बिराटनगरबाट काठमान्डौ नै धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब बिराटनगरमा नै काठमान्डौका शिक्षक सहितको तयारी कक्षा बिराटनगरको ग्राजुएट कोचमा संचालन हुने भएको छ । बिराटनगर मै कक्षा ११ र १२ पढ्दै गरेका बिद्यार्थीको निम्त�. . .
विराटनगर १९ असार । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १ ले रोजगार सुचना केन्द्र र श्रम कार्यालय विराटनगरको आयोजनामा ईटहरीमा दुईदिने युवा रोजगार मेला आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय श्रम संघठन (आईएलो ) सुचना तथा रोजगार सेवा ,श्रम बजारको आर्थिक सहयोगमा सुनसरीको ईटहरीमा २ दिने युवा रोजगार मेल�. . .
भारतीय संचार माध्यममा बलिउड नायिका प्रियंका चोपडा प्रियंका र हलिउड गायक निक जोनसकाे प्रेम संबन्धले ठुलै स्थान पाएकाे छ । उनीहरूकाे संबन्धबारे एकपछि अर्काे अपडेट भारतीय संचार माध्यममा अाइरहेकाे छ । प्रियंकाले अबकाे एक महिना भित्रै निकसंग विवाहकाे कुरा छिन्ने भएकी छिन् । बलिउड ग्ल्यामर म्यागेजिन �. . .
धनगढी असार १९ । कैलालीको टीकापुर अस्पतालमा साेमबार राति जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो । जन्मँदा जिउँदै जन्मेकाे भनिएकाे उक्त शिशु पछि मृत्यु भएकाे जनाइएकाे छ । जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा आज बिहान य. . .
तेहरान, असार १९ । ईरानले आफ्नो आकाशबाट बादल चोरी गरिएको आरोप लगाएको छ । ईरानका एक सैन्य जनरलले ईरानलाई सुख्खाग्रस्त बनाउन, कृषि उपजमा संकट निम्त्याउन नियोजित रुपमा बादल चोरी गरिएको आरोप लगाएका हुन् । उनले इजरायल र अन्य पश्चिमा मुलुकले यस प्रकारको चोरी गरेको आरोप लगाए । ईरानको सिभिल डिफेन्स अर्गनाइज�. . .
बिराज रोस्यारा कैलाली, असार १९ । लगातार ३ दिनदेखि परेको अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्रमा भजनी नगरपालिकामा बाढीले २५० घर डुबानमा परेका छन् । नदीको पानी गाउँमा पस्दा २५० घर डुबानमा परेको हो । भजनी नगरपालिका भएर बग्ने काँन्द्रा, काँडा र पथरैया नदीको बाढी गाउँमा पसेको छ । भजनी नगरपालि�. . .
काठमाडौँ, रासस । साना आठ विद्यार्थी संगठनले घोषणा गरेको तीनदिने शैक्षिक हडताल फिर्ता लिएका छन् । सोमबार राति शिक्षा मन्त्रालय र आन्दोलनरत आठ विद्यार्थी संगठनबीच नौबुँ सहमति भएपछि तीन दिनको शैक्षिक हडतालका साथै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष आलोक �. . .
बिराटनगर असार १९ । मारुती सिमेन्टले देशभरका बिक्रेताहरुलाई समावेश गर्दै डिलर मिट कार्यक्रमको आयोजना गरेकोे छ । काठमाडौंको हायात रिजेन्सीमा आयोजित ‘विश्वासको एक दशक’ नामक उक्त कार्यक्रममा ४५० भन्दा बढी डिलरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पूर्व मिस नेपाल माल्भिका सुब्बाले सो कार्यक्रमको स�. . .
एजेन्सी । विश्वकप फुटबलको क्वाटरफाइनलमा बेल्जियम र ब्राजिलबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार राती भएको प्रिक्वाटरफाइनलमा दुबै टिमले जित हात पार्दै क्वारटरफाइनलमा भेट पक्का गरेका हुन् । बेल्जियमले जापानलाई ३–२ गोलअन्तरको रोमाञ्चक जित निकाल्दै ब्राजिलसँग क्वाटरफाइनलमा भेट पक्का गरेको हो । यसअ�. . .
बलिउडकी अभिनेत्री एवंम पूर्व पाेर्नस्टार सन्नी लियाेनकाे बारेमा बायाेपिक सिरियल बन्ने भएकाे छ । सन्नी अाफैले सहमत जनाएपछि उनका बारेमा बायाेपिक सिरियल बन्न लमगेकाे हाे । ‘अनटाेल्ड स्टाेरी अफ सन्नी लियाेनी’ नाममा याे बायाेपिक सिरिज बन्न लागेकाे र यहि १६ जुलार्इमा सन्नीकाे बायाेपिक सिरिज तयार हुने �. . .