Admin_OB

विराटनगरको नेपाल बजारमा गेम जोन संचालनमा , युवाहरुको लागि आकर्षणको केन्द्र

बिराटनगर असार ८ , विराटनगरको नेपाल बजारले बालबालिका लक्षित नयाँ योजना ल्याएको छ । नेपाल बजारले विराटनगरमै पहिलो पटक गेम जोन संचालनमा ल्याएको हो । आजबाट उक्त गेम जोन बिराटनगरस्थित नेपाल बजारमा संचालन हुने छ । विराटनगरमा अहिलेसम्म ईलोक्ट्रोनिक्स माध्यमबाट खेलाईने खेल स्थल नभएको कारण विराटनगरमा पह�. . .


डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै पुलामी दम्पती

हरि वास्तोला  दैलेख, असार ८ । एउटा ठूलो ढुंगे ओढारभित्र गाँस, बासमात्र नभई व्यवसायसमेत सञ्चालन गरेर यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई चरितार्थ गरिदिएका छन् । दैलेख जिल्लाको आठबिस नगरपालिका–५ स्थित पिपलबोट घट्टेखोला नजिकैको ओढारमा विगत १६ वर्षदेखि चिया, खाजा रेष्टुरा�. . .


तराईमा उत्पादित आँपले बजारको माग धान्दै

रविन भट्टराई झापा, असार ८ । यो वर्ष झापासहित अधिकांश जिल्लामा आँपको उत्पादनमा वृद्धि भएको छ । उत्पादन बढेसँगै अधिकांश फलफूल बजारमा तराईमा उत्पादित आँपले नै माग धानिरहेको देखिन्छ । फलफूलको राजा भनेर चिनिने आँपको सिजन भएको कारण यतिबेला फलफूल पसलमा आँप नै बढी देखिने गरेको छ । अधिकांश फलफूलबजारको मागल�. . .


ब्राजिल र कोस्टारिकाबीचको खेल रोमान्चक हुने ,यस्तो छ इतिहास !

एजेन्सी । रसिया विश्वकप फुटबलअन्तर्गत आज समुह ‘ई’ को ब्राजिल र कोस्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ । रसियाको सेन्टपिटर्सवर्ग रंगशालामा ब्राजिल र कोस्टारिकाबीचको खेल हुन लागेको हो । नेपाली समयअनुसार आज राति ५ बजेर ४५ मिनेटमा खेल हुनेछ । यसअघि समूह चरणको पहिलो खेलमा दुवै टिमले एक—एक खेल खेलिसकेका छन् �. . .


प्रधानमन्त्री केपी शर्मा ओली आज तीब्बतको ल्हासा पुग्ने कार्यक्रम

काठमाडौं । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज तीब्बतको ल्हासा पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले ल्हासामा नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ । त्यहाँको पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्नुका सार्थ उहाँले कृषि परियोजना निरीक्षण गर्ने कार्यक्रम रहेको परराष. . .


बिराटनगरको सास्थम कलेजमा बिद्यार्थीहरुको प्रदर्शनी

विराटनगर असार ८ । विराटनगर १४ मा रहेको साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (सास्थम) कलेजका विएचएम चौथो सेमेस्टरका विद्यार्थीहरुले तारे होटल तथा रेस्टुरेन्टहरुको थ्रीडी डेमो प्रर्दशनी कलेजमा सम्पन्न गरेका छन्  । आफुले पढेका विषयहरु प्रस्तुत गर्दै होटल तथा रेस्टुरेन्टमा समावेस हुनु पर्न�. . .


नेपालमा घुम्न पर्यटक आउने संख्यामा वृद्धि , चार लाख ५४ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौँ, असार ८ गते । सन् २०१८ को सुरुवातदेखि नै पर्यटक आगमन वृद्धि भइरहेकोमा पाँचौँ महिनासम्म पनि यो कायम रहेको छ । अध्यागमन विभागका अनुसार मेसम्म चार लाख ५४ हजार पर्यटक नेपाल भित्रिएका छन् ।  अघिल्लो मेको तुलनामा यो १२.५ प्रतिशतको वृद्धि दर हो । यस वर्षको मेमा मात्रै नेपालले करिब ६९ हजार पर्यटकलाई स्�. . .


शारीरीक सम्पर्कका लागि महिला मिलाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

शारीरीक सम्पर्कका लागि महिला मिलाइदिने भन्दै एक युवकलाई ठगी गर्ने तीन जनालाई चितवनमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-७ बस्ने वर्ष २४ का राजकुमार चौधरी र सोही स्थानकै १९ वर्षीय डेविट सिलवाल छन् । उनीहरुसँगै एक महिला पनि पक्राउ परेका छन् ।   उनीहरुले शारीरिक सम्पर्कका . . .


आज शुक्रबार विश्वकप फुटबलमा यस्ता खेल हुदै !!

रूस । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबार (आज) ३ खेलहरू हुँदैछन्। समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह इ मा रहेका ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ। ब्राजिल भर्सेस कोस्टा�. . .


विवेकशील साझा पार्टीको नेपालकै पहिलो अपाङ्गतामैत्री पार्टी कार्यालय

काठमाडौं । विवेकशील साझा पार्टी नेपालकै पहिलो अपाङ्गतामैत्री पार्टी कार्यालय बनेको छ । पुराना पार्टी कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को पार्टी कार्यालय अपाङ्गतामैत्री नभएको अवस्थामा विवेकशील साझा पार्टीले यसको शुरूआत गरेको हो । ‘अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा . . .


बैंकहरुले व्याजदर घटाए , पुनः व्याजदरमा सीमा

काठमाडौं, असार ८ । नेपाल बैंकर्स संघले पुनः व्याजदरमा सीमा तोकेको छ । राष्ट्र बैंकसँगको परामर्शपछि २८ वटै वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतहरुको सहमतिमा ब्याजदरमा सीमा तोकिएको जनाइएको छ । यो सहमती पछि अब बचत खातामा ७ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने र संस्थागत निक्षेपमा साढे १० प्रतिशतसम्म �. . .


बिराटनगरबाट एक सय लिटर घरेलु मदिरा बरामद 

मोरङ, असार ८ गते। मोरङ प्रहरीले बिहिबार एक सय लिटर घरेलु मदिरा बरामद गरेको छ। “घरेलु मदिरा नियन्त्रण अभियान” अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिराटनगर महानगरपालिका वडा नं १ स्थित शंकर चौक र परोपकारघाट आसपासका स्थानहरु चेकजाँचका क्रममा सो मदिरा बरामद गरएको उक्त कार्यालयले जनाएको छ। ब. . .