बनियानी, झापा (रासस) ।झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन् । करीब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै शनिबार उनीहरुले सडकमा दूध फालेका हुन् । झापा गाउँपालिका–४ शरणामतीका पशुपालक किसान ओमप्रकाश अधिकारीले आफूले उत्पादन गरेको दूध नबिकेपछि समस्या भएको बताए । सात व�. . .
एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ को खेलमा आज जर्मनी र मेक्सिकोबच प्रतिष्पर्धा हुँदैछ । विश्वकप विजेता जर्मनी र मेक्सिकोबीचको खेल मोस्कोस्थित लुज्निकी रंगशालामा हुनेछ । नेपाली समयअनुसार आज बेलुकी पौने ९ बजे दुवै टोलीबीच प्रतिष्पर्धा हुँदैछ । ४ पटकको विश्वकप विजेता जर्मनी सम�. . .
भउचप्रसाद यादव काठमाडौँ, असार ३ गते । शुक्रवार रातिदेखि हिले वर्षा भएको छ । धूलोको कणका कारण वर्षाको पानी हिलो तथा पहेँलो रङको देखिएकाले सर्वसाधारण आत्तिएका छन् । मौसमविद्हरूले भने धूलोका कण पानीमा मिसिएर यस्तो वर्षा भएको भन्दै नआत्तिन आग्रह गरेका छन् । मौसमविद्हरुले घरायसी काममा अहिलेको वर्षाको प. . .
इटहरी असार २ , पर्यटकीयस्थल भेडेटारमा रहेको सिम्सुवा खोलाको नमस्ते झरनामा शुक्रबार दिउँसो ढुंगा खसेर एक युवककाे मृत्यू भएकाे छ । मृत्यू हुनेमा र्इटहरी ९ का विक्रम तामाङकाे माथि डाँडाबाट खसेकाे ढुंगा लागि मृत्यू भएकाे प्रहरीले जनाएकाे छ । उनकाे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा. . .
सविता शर्मा काठमाडौँ, असार २ गते । सामाजिक सञ्जालको प्रयोगसँगै किशोरी पीडित हुने गरेका छन् । प्रविधिको प्रयोगसँगै हुने अपराधमा पनि लैङ्गिकरुपमा महिला नै बढी पीडित देखिएका छन् । एकजना १९ वर्षको केटाले १७ वर्षीय केटीलाई थाहै नदिई सिन्दुर लगाएर फोटो खिचेछ । केटीले आफ्नो प्रस्ताव स्वीकार नगरेपछि केटी�. . .
विराटनगर, असार २ गते । इस्लाम धर्मालम्बी आज विहानैदेखि इदल–उल–फितर(इद) पर्व उत्साहका साथ मनाइरहेका छन् । प्रदेश नं १ मा बसोवास गर्ने मुसलमानले आज स्नान गरी नयाँ वस्त्र धारण गरेर नजिकको दरगाह वा मस्जिदमा भेला भएर सामूहिक रुपमा ‘विशेष नवाज’ पढेर पर्वको शुभारम्भ गरेका हुन् । यहाँका विभिन्न इदगाह वा म�. . .
नयाँ दिल्ली । उत्तरी भारतीय राज्यमा चार दिनयता देखि जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उत्तरी भारतीय राज्य आसाम, त्रिपुरा, मणीपुरमा जारी यस प्रकोपमा परी ११ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँको सङ्ख्यामा विस्थापित भएका छन् �. . .
लहान असार २ । सिरहाको मिर्चैयास्थित चिप्स उद्योगको यन्त्रमा च्यापिएर गए राति एक कामदारको मृत्यु भएको छ । मिर्चैया नगरपालिका– ५ स्थित जयश्री बजरंग चिप्स उद्योगमा काम गर्ने क्रममा स्थानीयवासी ६० वर्षीय लक्ष्मण साफीको मृत्यु भएको र शव परीक्षणका लागि लहानस्थित रामप्रसादउमा स्मारक अस्पताल पठाइएको इला�. . .
राजविराज, असार १। सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह रहेको सप्तरीका प्रहरी उपरिक्षक मुकेश�. . .
इलाम ,असार १ । इलाम जिल्लाको जीपुरमा आज विहान बाबुले छाेरालार्इ खुकुरी प्रहार गरेका छन् । देउमाई नगरपालिका-९ जीतपुर निवासी टेक बहादुर लिम्बुलाई आफ्नै बाबु यम बहादुर लिम्बुले खुकुरी प्रहार गरेका हुन । खुकुरी प्रहार गर्दा छाेरा टेक बहादुर गम्भीर घाईते भएका छन् । ६५ बर्षिय बाबु यम बहादुर लिम्बुले घराय. . .
इटहरी असार १ । बालविवाह गरेको अभियोगमा भारतको विहार राज्यको सुपौल जिल्ला बाइसी गाउँ पञ्चायत वडा नम्बर ४ का देवु मुखियाका २५ वर्षीय छोरा रामकुमार मुखिया पक्राउ परेका छन् । उनलाई सुनसरीको भण्टाबारी प्रहरीले बिहीबार नियन्त्रणमा लिई कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय इनरुवामा ल्याइएको प्रहरीले. . .
बिराटनगर असार १ , नेपाली कथानक चलचित्र "तिमी हुन्छौ जहाँ जहाँ" को प्रमोशनका क्रममा चलचित्रको टिम हाल बिराटनगर आएको छ । बिराटनगरमा नायक मनिष सुन्दर श्रेष्ठ , नायिका द्वय मलिना जोशी , नन्दिता के. सी. तथा निर्माण युनिटकाले आज बिराटनगरको रंगेली रोड स्थित मेरिल्याण्ड कलेजमा बिद्यार्थीमाझ चलचित्रको प्रमोशन �. . .