Admin_OB

असार दोस्रो साता एसईईको नतिजा सार्वजनिक हुने

काठमाडौं असार ४। एसईईको नतिजा सार्वजनिक गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले अन्तिम चरणको काम गरिरहेको जनाएको छ । अन्य वर्षको तुलनामा भने यस वर्ष नतिजा ढिलो हुने भएको छ । जेठको अन्तिम सातासम्म आउनु पर्ने रिजल्ट यस पटक असार दोस्रो सातासम्म मात्रै ल्याउन सकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ . . .


झापाका चिया किसानले भने”श्रम ऐन खारेज नभए उद्योगमा तालाबन्दी गर्छौं”

झापा, असार ४ गते ।  नेपाल सरकारले लागू गरेको श्रम ऐन, २०७४ को कारण चिया उद्योग समस्यामा परेकाले सो ऐनको खारेज गर्नुपर्ने माग बढेको छ । उक्त ऐन खारेज नभए उद्योगमा तालाबन्दी गरी आन्दोलनमा उत्रने चेतावनीसमे चिया उद्योगीले दिएका छन् । विसं २०७४ भदौ १९ गते जारी उक्त ऐन २०७५÷७६ को बजेट वक्तव्यमार्फत सरकारले. . .


प्रम ओलीबाट चीन भ्रमणबारे आज सदनलाई जानकारी गराइने

काठमाडौँ, असार ४ गते । आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का दुबै सदनलाई सोमबार जानकारी दिनुहुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीले आसन्न चीन भ्रमणबारे बक्तव्यका लागि समय माग्नुभएको छ । प्रधानमन्त्रीले दुबै सदनमा छुट्टाछुट्टै जानकारी दिनुहुनेछ ।  राष�. . .


विश्वकपमा आज तीन खेल हुदैँ , यस्ता छन् खेलहरु !!

रुसमा जारी विश्वकपमा आज तीन खेल हुदैँ छ । इटालीलाई प्लेअफमा हराएर रुसमा उत्रिएको स्वीडेनलाई दक्षिण कोरियाको चुनौती छ भने बेल्जियम नवप्रवेशी पनामासंग खेल्दा इंग्ल्याण्डले ट्युनिसियाको टक्करको सामना गर्दै छ । स्वीडेन भर्सेस साउथ कोरिया सन् १९५८ मा उपविजेता बनेको स्वीडेन यो पटक विश्वकपसम्म आइपुग्. . .


तेह्रथुममा १५ वर्षीय बालिकालाई करणी गर्ने अहेब पक्राउ

तेह्रथुम, असार ४ । १५ वर्षीय बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा तेह्रथुममा कार्यरत एक अहेब पक्राउ परेका छन् । करणी आरोपमा प्रहरीले सप्तरी स्थायी घर भई हाल जिल्लाको छथर गाउपालिका–२ स्थित हमरजुङ स्वास्थ्य चौकीमा कार्यरत अहेब सन्जिव यादवलाई पक्राउ गरी मुद्दा दर्ता गरेको हो । अहेब यादवले नाबालिकाल�. . .


बिराटनगरमा फार्मेसी र अस्पतालको लापरवाहीले आँखा नदेख्ने भइन निर्मला !

प्रेम देवान विराटनगर, ४ असार । अस्पताल तथा फार्मेसीहरुमा चिकित्सकको मनपरी बढ्दै जान थालेको छ । बिभिन्न समयमा चिकित्सकहरुबाट आउने समस्या त छदै छ फार्मेसीको ठगीधन्दाले धेरैलाई झस्क्याउने गरेको छ । त्यही समस्याको बिचमा अर्को समस्या देखिएको छ, रानीमा रहेको एक फामेसीबाट दिईएको औषधिबाट । विराटनगरको रानी. . .


आइतबार साँझ बिराटनगरमा पनि भूकम्पको धक्का महसुस

बिराटनगर असार ४ , नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस गरीएकाे छ । आइतबार बेलुका ८ः४९ बजे पूर्वका बिभिन्न जिल्लामा भुकम्पकाे धक्का महसुस भएकाे हाे । बिराटनगरमा पनि भूकम्पको  धक्का महसुस गरिएको थियो  । उक्त भूकम्प भारतको गेंटोक नजिकै केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको रहेको थियो ।. . .


बिराटनगरको किन्डर पिलरमा बिद्यार्थीले मनाए इद पर्व

बिराटनगर असार ३, इस्लाम धर्मालम्बीको इदल–उल–फितर(इद) पर्व उत्साहका साथ मनाइएको छ । बिराटनगरको किन्डर पिलर स्कुलले पनि आफ्ना बिद्यार्थीलाई इद पर्व मनाएर सबै चाड र धर्म समान हुन् भन्ने संदेश बालबालिकालाई दिने उदेश्यले उक्त इदको समारोह राखिएको स्कुलकी निदेशक श्रुति शर्माले जानकारी दिइन् ।  सबै पर्वल�. . .


आज बिराटनगरको शैक्षिक गतिबिधि ठप्प,अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा बन्द

बिराटनगर असार ३। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आज निजी विद्यालयमा हडताल भएको छ । सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ र निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको जनाउँदै शैक्षिक हडतालक�. . .


झापा जिल्ला कुष्ठरोगको जोखिममा, कुष्ठरोगको अवस्था उच्च

झापा, ३ असार । झापा जिल्ला कुष्ठरोगको जोखिममा रहेको सरोकारवालाले औँल्याएका छन् । पछिल्लो सरकारी तथ्यांकले जिल्लामा कुष्ठरोगको अवस्था उच्च देखिएको छ । कुष्ठरोग निवारणसम्बन्धी कार्यरत जिल्लाको कुष्ठरोग रोकथाम कार्यक्रमका सुपरभाइजर पर्शुराम पोख्रेलका अनुसार नेपालबाट उन्मूलन भइसके पनि झापामा अझै . . .


विश्वकपमा अर्जेन्टिना र आइसल्याण्ड भिड्दा नेपाली झन्डा फरर..

रुस विश्वकपमा अर्जेन्टिना र आइसल्याण्ड भिड्दा नेपाली समर्थकले नेपालको झण्डा प्रदर्शन गरेका छन् । शनिबार समूह डीको पहिलो खेलमा अर्जेन्टिनाले आइसल्याण्डसँग १ १ को बराबरी खेलेको थियो, जुन खेलमा लिओनल मेस्सी पेनाल्टीमा गोल गर्न समेत चुकेका थिए । यो खेल हेर्न नेपाली समर्थकहरु पनि रंगशालामा पुगेका थिए. . .


बिराटनगरमा रक्तदानबारे जनचेतना फैलाउदै सडकमा युवाहरु

बिराटनगर असार ३ , रक्तदान समन्धी जनचेतना फैलाउने उदेश्य सहित बिराटनगरको ट्राफिक चोकमा युवाहरुले जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्  । युथ फर ब्लड मोरङको आयोजनामा उक्त सडक संदेश तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो  । कार्यक्रममा युवाहरुले सडकमा हिड्ने बटुवाहरुलाई रक्तदान समन्धी जानक�. . .